Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/58: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(४)}}
{{pcn|(४)}}
'''कविता-'''
'''कविता–'''
:गर तिमी आफनू काम, नलेउ बाबू ! कसूरको नाम !
:गर तिमी आफनू काम, नलेउ बाबू ! कसूरको नाम !
:मेरै कर्म अभागी बुझेर दबिएँ कुना लागी ॥
:मेरै कर्म अभागी बुझेर दबिएँ कुना लागी ॥


{{pcn|(५)}}
{{pcn|(५)}}
'''कवि-'''
'''कवि–'''
:जसका वश परि सुकृति, कहलाए व्यास, वाल्मीकि प्रभृति ।
:जसका वश परि सुकृति, कहलाए व्यास, वाल्मीकि प्रभृति ।
:मम-मनमा धैर्य धरी उही तिमी छौ अभागिनी कसरी ?
:मम-मनमा धैर्य धरी उही तिमी छौ अभागिनी कसरी ?


{{pcn|(६)}}
{{pcn|(६)}}
'''कविता-'''
'''कविता–'''
:शक्तिन बाबू ! सहन अब अरु केही कुरा नभन ।
:शक्तिन बाबू ! सहन अब अरु केही कुरा नभन ।
:चरचरि चिरिन्छ छाती वाल्मीकि, व्यास सम्झँदामा ती ॥
:चरचरि चिरिन्छ छाती वाल्मीकि, व्यास सम्झँदामा ती ॥


{{pcn|(७)}}
{{pcn|(७)}}
'''कवि-'''
'''कवि–'''
:तिमी छौ रसरङ्गवती भनेर डाकेँ  गरी ठुलो विनति ।
:तिमी छौ रसरङ्गवती भनेर डाकेँ  गरी ठुलो विनति ।
:उल्टा आँसु खसाली किन रुन लाग्यौ धुरूधुरूखालि ॥
:उल्टा आँसु खसाली किन रुन लाग्यौ धुरूधुरूखालि ॥


{{pcn|(८)}}
{{pcn|(८)}}
'''कविता-'''
'''कविता–'''
:व्यासाऽऽदिक सत्कविले छोडि मलाई बिदा भए जहिले ।
:व्यासाऽऽदिक सत्कविले छोडि मलाई बिदा भए जहिले ।
:उस दिनदेखि छु नङ्गी, छैन कुनै रङ्गिचङ्गिको भङ्गी ॥
:उस दिनदेखि छु नङ्गी, छैन कुनै रङ्गिचङ्गिको भङ्गी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 16:40, 21 June 2025

This page has been validated

(४)
कविता–
गर तिमी आफनू काम, नलेउ बाबू ! कसूरको नाम !
मेरै कर्म अभागी बुझेर दबिएँ कुना लागी ॥

(५)
कवि–
जसका वश परि सुकृति, कहलाए व्यास, वाल्मीकि प्रभृति ।
मम-मनमा धैर्य धरी उही तिमी छौ अभागिनी कसरी ?

(६)
कविता–
शक्तिन बाबू ! सहन अब अरु केही कुरा नभन ।
चरचरि चिरिन्छ छाती वाल्मीकि, व्यास सम्झँदामा ती ॥

(७)
कवि–
तिमी छौ रसरङ्गवती भनेर डाकेँ गरी ठुलो विनति ।
उल्टा आँसु खसाली किन रुन लाग्यौ धुरूधुरूखालि ॥

(८)
कविता–
व्यासाऽऽदिक सत्कविले छोडि मलाई बिदा भए जहिले ।
उस दिनदेखि छु नङ्गी, छैन कुनै रङ्गिचङ्गिको भङ्गी ॥