Jump to content

Page:Ek chihan.pdf/13: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
डाक्टर गोदत्तप्रसादले झन् सहानुभूति देखाएर भने- "मेरो बुद्धि र  
डाक्टर गोदत्त प्रसादले झन् सहानुभूति देखाएर भने– "मेरो बुद्धि र  
बर्कतले भेटुन्जेल जरुर म तपाईंहरूको यथायोग्य सेवा गर्नेछु । यसमा तपाईंहरूले  
बर्कतले भेटुन्जेल जरुर म तपाईंहरूको यथायोग्य सेवा गर्नेछु । यसमा तपाईंहरूले  
धन्दै मान्नु पर्दैन ।" शिवनारानको फिस दिइरहेको हात पन्छाउँदै हिँड्न  
धन्दै मान्नु पर्दैन ।" शिव नारानको फिस दिइ रहेको हातलाई पन्छाउँदै हिँड्न  
खोजीकन डाक्टरले भने- "भोलि बिहान ठीक आठ बजे आइपुगुँला ।  
खोजीकन डाक्टरले भने– "भोलि बिहान ठीक आठ बजे आइ पुगुँला ।  
त्यतिन्जेल केही बढेर आएमा तुरुन्त खबर गर्नुहोला, रातमा भए पनि म  
त्यतिन्जेल केही बढेर आएमा तुरुन्त खबर गर्नु होला, रातमा भए पनि म  
आउनेछु ।"
आउने छु ।"


यति भनी डाक्टर गोदत्तप्रसाद हिँड्न लागे, दुई पाइला के गइसकेका
यति भनी डाक्टर गोदत्त प्रसाद हिँड्न लागे, दुई पाइला के गइ सकेका
थिए, फेरि फरक्क फर्केर नानीथकुंतिर हेरेर उनले भने- "अँ, धेरै गोडा मिच्ने  
थिए, फेरि फरक्क फर्केर नानीथकुँतिर हेरेर उनले भने– "अँ, धेरै गोडा मिच्ने  
काम पनि नगर्नुहोला है ! आजलाई पुग्यो ।"
काम पनि नगर्नु होला है ! आजलाई पुग्यो ।"


लज्जापूर्ण भावमा नानीथकुंले ‘हओस्’ भन्ने सङ्केतमा केवल शिर हल्लाइन् ।
लज्जापूर्ण भावमा नानीथकुँले 'हओस्' भन्ने सङ्केतमा केवल शिर  
हल्लाइन् ।
{{nop}}
{{nop}}

Latest revision as of 15:03, 21 June 2025

This page has been proofread

डाक्टर गोदत्त प्रसादले झन् सहानुभूति देखाएर भने– "मेरो बुद्धि र बर्कतले भेटुन्जेल जरुर म तपाईंहरूको यथायोग्य सेवा गर्नेछु । यसमा तपाईंहरूले धन्दै मान्नु पर्दैन ।" शिव नारानको फिस दिइ रहेको हातलाई पन्छाउँदै हिँड्न खोजीकन डाक्टरले भने– "भोलि बिहान ठीक आठ बजे आइ पुगुँला । त्यतिन्जेल केही बढेर आएमा तुरुन्त खबर गर्नु होला, रातमा भए पनि म आउने छु ।"

यति भनी डाक्टर गोदत्त प्रसाद हिँड्न लागे, दुई पाइला के गइ सकेका थिए, फेरि फरक्क फर्केर नानीथकुँतिर हेरेर उनले भने– "अँ, धेरै गोडा मिच्ने काम पनि नगर्नु होला है ! आजलाई पुग्यो ।"

लज्जापूर्ण भावमा नानीथकुँले 'हओस्' भन्ने सङ्केतमा केवल शिर हल्लाइन् ।