Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/35: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४०)}} जसका द्युतिको अगिल्तिर ::शरमाएर झुकाउँदै शिर । जगदीश्वर ! वैद्युती छटा ::धमिलो बन्दछ धन्य त्यो जटा ॥ {{pcn|(४१)}} स्फुरणास्फुटता अथाह त्यो ::अथवा दिव्य जटा-कटाह त..."
 
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 10: Line 10:
स्फुरणास्फुटता अथाह त्यो
स्फुरणास्फुटता अथाह त्यो
::अथवा दिव्य जटा-कटाह त्यो ।
::अथवा दिव्य जटा-कटाह त्यो ।
गमको छ गिरीश । दुर्गम
गमको छ गिरीश । दुर्गम
::गमभन्दा बढिया नमो नमः ॥
::गमभन्दा बढिया नमो नमः ॥


Line 17: Line 17:
::फिर गङ्गा जननी कहाँ कहाँ ।
::फिर गङ्गा जननी कहाँ कहाँ ।
बहँदी जगदेकमङ्गला
बहँदी जगदेकमङ्गला
::हर !।  गङ्गाधर ! धन्य त्यो कला ॥
::हर ! गङ्गाधर ! धन्य त्यो कला ॥


{{pcn|(४३)}}
{{pcn|(४३)}}

Latest revision as of 11:36, 21 June 2025

This page has been validated

(४०)
जसका द्युतिको अगिल्तिर
शरमाएर झुकाउँदै शिर ।
जगदीश्वर ! वैद्युती छटा
धमिलो बन्दछ धन्य त्यो जटा ॥

(४१)
स्फुरणास्फुटता अथाह त्यो
अथवा दिव्य जटा-कटाह त्यो ।
गमको छ गिरीश । दुर्गम
गमभन्दा बढिया नमो नमः ॥

(४२)
मुकुटाऽकृति त्यै जटामहाँ
फिर गङ्गा जननी कहाँ कहाँ ।
बहँदी जगदेकमङ्गला
हर ! गङ्गाधर ! धन्य त्यो कला ॥

(४३)
जगदीश ! जटा र जाह्नवी
दुइको दिव्य दुरन्त त्यो छवि ।
दिलमा झलमल्ल भो जब
अनि यो विश्व सबै शिवै-शिव ॥