Jump to content

Page:Laxmi nibandhasangraha.pdf/193: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "कुनै चीजलाई घृणा गर्न सक्तैनौं । नरकको पनि माने छ, सड्नु पनि प्रकृतिको नियमअनुसारको स्वस्थ क्रिया हो तब जूवा खेल्नु चरित्रश्रष्टको लक्षण भनेर प्रस्ट तवरले भन्न सक्तैनौं । मनौबैज..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
कुनै चीजलाई घृणा गर्न सक्तैनौं । नरकको पनि माने छ, सड्नु पनि
कुनै चिजलाई घृणा गर्न सक्तैनौं । नरकको पनि माने छ, सड्नु पनि  
प्रकृतिको नियमअनुसारको स्वस्थ क्रिया हो तब जूवा खेल्नु चरित्रश्रष्टको
प्रकृतिको नियमअनुसारको स्वस्थ क्रिया हो तब जुवा खेल्नु चरित्र भ्रष्टको
लक्षण भनेर प्रष्ट तवरले भन्न सक्तैनौं ।


लक्षण भनेर प्रस्ट तवरले भन्न सक्तैनौं ।
मनोवैज्ञानिकलाई जुवा जस्तो राम्रो अध्ययनको विषय केही  
मनौबैज्ञानिकलाई जूवा जस्तो राम्रो अध्ययनको विषय केही
छैन । यहाँ अनेक किसिमका चेहरा पढ्न पाइन्छन् । कोही मुख राता,
कोही निला । कोही हाँसिरहेका हुन्छन्, कोही अनिश्चित तवरले अन्दाज
गरिरहेका हुन्छन् । मानिसले धर्मलाई त्यहीं ल्याएको हुन्छ र मनुष्यको
लक्ष्मीपूजाको तमाशा भन्ने यही जुवा हो । अनेक कक्षाका मानिसहरुको
अनेक–अनेक किसिमका भावहरु र अनेक–अनेक किसिमका अवस्था र
अक्षणहरु यहीं देखिन्छन् । जसले खालमा बसेर जुवा खेलेको छैन
त्यसले यी कुराहरु राम्ररी बुझ्दैन । त्यहाँ मनुष्यहरु घुँडा धसेर, छाती
फोरेर मारा चिल्लाइरहेका हुन्छन् । पैसाले चकत्कारी आकर्षण र अनेक
चुड्किला हँसिला खेल देखाउँछ । कहिले हँसाउँछ, कहिले चम्काउँछ,
कहिले अँध्यारो बनाउँछ । मानिसले अन्न खाँदैन, घर सम्झँदैन, निद्रा
निको मान्दैन र प्रकृतिका अरु क्रियासम्म पनि रोकिएको थाहा पाउँदैन,
तर आशालाई ऊ छाड्ने होइन । ऊ हरहमेशा 'आउँछ कि आउँछ कि'
मा छ । मिजास बदलिन्छ, झोकाझोकी पर्दछ । तर उसको आशा सधैं
उत्तिकै छ । बराबर आशाले ठक्कर खान्छ तर फेरि उत्तेजित भएर
अगाडि सर्दछ । मानिस जित्नका निमित्त हारिरहेछ, उठ्नका निमित्त
लडिरहेछ र हरहमेशा मर्दैछ पनि बिउँझिंदै छ पनि ।


छैन । यहाँ अनेक किसिमका चेहरा पढ्न पाइन्छन्‌ । कोही मुख राता,
जुवा लाग्छ भन्दछन्– जस्तो गाँजा लाग्छ, चण्डू  
कोही नीला । कोही हैँसिरहेका हुन्छन्‌, कोही अनिश्चित तवरले अन्दाज
लाग्छ । यो पनि एक नशा हो, यो नशा प्राकृत छ । हरहमेशा दुनियाँलाई  
गरिरहेका हुन्छन्‌ । मानिसले धर्मलाई यहीं ल्याएको हुन्छ र मनुष्यको
लागिरहेकै छ । त्यही नशाका लक्षणहरु जुवामा प्रदर्शित हुन्छन् । कोही  
लक्ष्मीपूजाको तमाशा भन्नु यही जूवा हो । अनेक कक्षाका मानिसहरूको
व्यापारमा दौडिरहेछन्, कोही कारखानातिर, कोही अफिसतिर । के  
अनेक-अनेक किसिमका भावहरू र अनेक-अनेक किसिमका अवस्था र
दौडिरहेछन् ? तिनै भावहरु जो हामी यहाँ देख्दछौं । जुवा लागिरहेकै  
लक्षणहरू यहीं देखिन्छन्‌ । जसले खालमा बसेर जूवा खेलेको छैन
छ । बाबु र छोराको नाता बिर्साउँछ, भलाद्मी भलाद्मी झगडा  
त्यसले यी क्राहरू राम्ररी बुभ्दैन । त्यहाँ मनुष्यहरू घुँडा घसेर, छाती
गरिरहेछन् । पैसाको मोहनीले भित्री आँखा बन्द गरिदिन्छ । मान्छे दाउ  
फोरेर मारा चिल्लाइरहेका हुन्छन्‌ । पैसाले चमत्कारी आकर्षण र अनेक
हेर्दछ अरुहरुलाई बिगार्न र आफ्नो मतलव हासिल गर्न उसलाई  
चुडकिला हँसिला खेल देखाउँछ । कहिले हँसाउँछ, कहिले चम्काउँछ,
अरुको परवाह छैन । मेरो नै दुनियाँ छ, आवश्यकतामा विलास थप्नु नै  
 
जीवनको दौड छ । स्वार्थसङ्केतक गोल चक्कीहरु भाग्यका तमाशामा  
कहिले अँध्यारो बनाउँछ । मानिसले अन्न खाँदैन, घर सम्झंदैन, निद्रा
थपिन, डब्लिन र सोहरिन हरहमेशा चार दिशा घुमिरहेछन् । चञ्चलताले
 
निको मान्दैन र प्रकृतिका अरू क्रियासम्म पनि रोकिएको थाहा पाउँदैन,
 
तर आशालाई क छाड्ने होइन । क हरहमेशा 'आउँछ कि आउँछ कि'
 
मा छ । मिजास बदलिन्छ, झोकाझोकी पर्देछ । तर उसको आशा सधैँ
 
उत्तिकै छ । बराबर आशाले ठक्कर खान्छ तर फेरि उत्तेजित भएर
 
अगाडि सर्दछ । मानिस जित्नका निमित्त हारिरहेछ, उठ्नका निमित्त
 
लडिरहेछ र हरहमेशा मर्दैछ पनि बिउँभझिँदै छ पनि ।
 
जूवा लाग्छ भन्दछन्‌-जस्तो गाँजा लाग्छ, चरेस लाग्छ, चण्डू
लाग्छ । यो पनि एक नशा हो, यो नशा प्राकृत छ । हरहमेशा दुनियाँलाई
लागिरहेकै छ । त्यही नशाका लक्षणहरू जुवामा प्रदर्शित हुन्छन्‌ । कोही
व्यापारमा दौडिरहेछन्‌, कोही कारखानातिर, कोही अफिसतिर । के
 
दौडिरहेछन्‌ ? तिनै भावहरू जो हामी यहाँ देख्दछौं । जूवा लागिरहेकै
 
छ। बाबु र छोराको नाता बिर्साउँछ, भलादमी भलादमी झगडा
गरिरहेछन्‌ । पैसाको मोहनीले भित्री आँखा बन्द गरिदिन्छ । मान्छे दाउ
हेर्दछ अरूहरूलाई बिगार्न र आफ्नो मतलब हासिल गर्न ! उसलाई
 
अरूको परवाह छैन । मेरो नै दुनियाँ छ, आवश्यकतामा विलास थप्नु नै
 
जीवनको दौड छ । स्वार्थसंकेतक गोल चक्कीहरू भाग्यका तमाशामा
थपिन, डब्लिन र सोहरिन हरहमेशा चार दिशा घुमिरहेछन्‌ । चञ्चलताले
१५४८लक्ष्मी निबन्ध-संग्रह

Latest revision as of 10:30, 21 June 2025

This page has not been proofread

कुनै चिजलाई घृणा गर्न सक्तैनौं । नरकको पनि माने छ, सड्नु पनि प्रकृतिको नियमअनुसारको स्वस्थ क्रिया हो तब जुवा खेल्नु चरित्र भ्रष्टको लक्षण भनेर प्रष्ट तवरले भन्न सक्तैनौं ।

मनोवैज्ञानिकलाई जुवा जस्तो राम्रो अध्ययनको विषय केही छैन । यहाँ अनेक किसिमका चेहरा पढ्न पाइन्छन् । कोही मुख राता, कोही निला । कोही हाँसिरहेका हुन्छन्, कोही अनिश्चित तवरले अन्दाज गरिरहेका हुन्छन् । मानिसले धर्मलाई त्यहीं ल्याएको हुन्छ र मनुष्यको लक्ष्मीपूजाको तमाशा भन्ने यही जुवा हो । अनेक कक्षाका मानिसहरुको अनेक–अनेक किसिमका भावहरु र अनेक–अनेक किसिमका अवस्था र अक्षणहरु यहीं देखिन्छन् । जसले खालमा बसेर जुवा खेलेको छैन त्यसले यी कुराहरु राम्ररी बुझ्दैन । त्यहाँ मनुष्यहरु घुँडा धसेर, छाती फोरेर मारा चिल्लाइरहेका हुन्छन् । पैसाले चकत्कारी आकर्षण र अनेक चुड्किला हँसिला खेल देखाउँछ । कहिले हँसाउँछ, कहिले चम्काउँछ, कहिले अँध्यारो बनाउँछ । मानिसले अन्न खाँदैन, घर सम्झँदैन, निद्रा निको मान्दैन र प्रकृतिका अरु क्रियासम्म पनि रोकिएको थाहा पाउँदैन, तर आशालाई ऊ छाड्ने होइन । ऊ हरहमेशा 'आउँछ कि आउँछ कि' मा छ । मिजास बदलिन्छ, झोकाझोकी पर्दछ । तर उसको आशा सधैं उत्तिकै छ । बराबर आशाले ठक्कर खान्छ तर फेरि उत्तेजित भएर अगाडि सर्दछ । मानिस जित्नका निमित्त हारिरहेछ, उठ्नका निमित्त लडिरहेछ र हरहमेशा मर्दैछ पनि बिउँझिंदै छ पनि ।

जुवा लाग्छ भन्दछन्– जस्तो गाँजा लाग्छ, चण्डू लाग्छ । यो पनि एक नशा हो, यो नशा प्राकृत छ । हरहमेशा दुनियाँलाई लागिरहेकै छ । त्यही नशाका लक्षणहरु जुवामा प्रदर्शित हुन्छन् । कोही व्यापारमा दौडिरहेछन्, कोही कारखानातिर, कोही अफिसतिर । के दौडिरहेछन् ? तिनै भावहरु जो हामी यहाँ देख्दछौं । जुवा लागिरहेकै छ । बाबु र छोराको नाता बिर्साउँछ, भलाद्मी भलाद्मी झगडा गरिरहेछन् । पैसाको मोहनीले भित्री आँखा बन्द गरिदिन्छ । मान्छे दाउ हेर्दछ अरुहरुलाई बिगार्न र आफ्नो मतलव हासिल गर्न । उसलाई अरुको परवाह छैन । मेरो नै दुनियाँ छ, आवश्यकतामा विलास थप्नु नै जीवनको दौड छ । स्वार्थसङ्केतक गोल चक्कीहरु भाग्यका तमाशामा थपिन, डब्लिन र सोहरिन हरहमेशा चार दिशा घुमिरहेछन् । चञ्चलताले