Page:Laxmi nibandhasangraha.pdf/187: Difference between revisions
→Not proofread: Created page with "अजेय महत्त्वमा मेरो मानव-आत्मालाई स्वर्गको उज्यालो ओढेर विचित्र अधरले आह्वान गरिरहेछन् । ती चुलीहरूमा पुग्न कठिनाइको हद छ । त्यसतर्फको बाटामा सयपत्रे पहाडहरू छन्, ढुङ्गाका रा..." |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
अजेय | अजेय महत्वमा मेरो मानव–आत्मालाई स्वर्गको उज्यालो ओढेर विचित्र | ||
अधरले आह्वान गरिरहेछन् । | |||
ती चुलीहरुमा पुग्न कठिनाइको हद छ । त्यसतर्फको बाटामा | |||
ती | सयपत्रे पहाडहरु छन्, ढुङ्गाका राज्य, काँढादार जङ्गल, दुस्तर नद छन् । | ||
सयपत्रे | त्यहाँ सभ्य आराम छैन । खालि खोज र प्राप्तिको मिठास छ, खालि | ||
कठिनाइको टुना, खालि खतराको मोहनी; त्यहाँ चिसो हावा छ, काट्ने, | |||
त्यहाँ सभ्य आराम छैन । खालि खोज र प्राप्तिको मिठास छ, खालि | ठुङ्ने, मलाई बाजे भन्दैन । पृथ्वी तल तान्छिन्, तर फोक्सो फोर्दै म | ||
माथि चढ्न चाहन्छु । जति माथि चढ्यो उतिउति हात–पयर गलेर | |||
कठिनाइको | आउँछन् । शारीरिक जीवन हात–खुट्टा छाड्न खोज्छ, हावामा पातलोपन | ||
पाइन्छ, म एक्लिन्छु । अकेलापनको भीषणता र आत्मसंरक्षणको सूक्ष्म | |||
ठुङ्ने, मलाई बाजे भन्दैन । पृथ्वी तल | चतुराईंहरुका भीषण भागहरले मलाई बराबर निराश गराउँछन् । जस्तो | ||
सर्वोत्तम कामहरुमा जति माथि चढ्यो र आश्वासनको कमीले यस्तो | |||
माथि चढ्न चाहन्छु । जति माथि चढ्यो उतिउति | थाहा हुन्छ मानौं परमेश्वर असम्भवनेर लगेर मानवात्माको जटिल | ||
परीक्षा गरिहेछन् । त्यस्तै म ती हिमधवल शिखरहरुमा त्यही निराशाको | |||
लुगलुगी र असम्भवको चिसो श्वासमा कठ्याङ्ग्रिन खोज्दछु । तर | |||
पाइन्छ, म | चुलीको मोहनी मेरो आत्ममोहनको मुस्कान झैं आश्वासन दिंदै अलौकिक | ||
शक्तिले पयर तताउँदै लैजान्छ । स्वाँस्वाँमा उन्नतिले ढिला पयर चलाउँछ, | |||
मरणासन्न खोजहरुले परमेश्वरका झल्का दिन्छन् । पार्थिव जीवनको | |||
सर्वोत्तम | ओसजन त्यहाँ कम हुन्छ, जहाँ स्वर्गको फिलिङ्गो चार्न भनेर मानिस | ||
थाहा हुन्छ मानौं परमेश्वर | देवताहरुको बासतिर उक्लिरहेछ । त्यहाँ महात्माहरुलाई पनि शङ्का र | ||
परीक्षा | अनौठो त्रासले पक्रन खोज्दछ, तर धुन र ध्येयले पहाड जितिरहेछन् । | ||
लुगलुगी र असम्भवको | एक मोहनीले संसारका सर्वोच्च गिरिमालाहरुलाई हँस्सी उडाइदिइरहेछ । | ||
मान्छेका रगत नै ठण्डा गराउने भीषण ध्येयहरुमा सभ्यता, विज्ञान, | |||
चुलीको मोहनी मेरो आत्ममोहनको मुस्कान झैं आश्वासन | विवेक र अन्दाजका हरकिसिमको न्यायो गराउने सामग्रीको दरकार छ । | ||
शक्तिले पयर तताउँदै लैजान्छ । स्वाँस्वाँमा उन्नतिले | एक झुटो कदमले पिंध नभएको खाल्टो देखाइदिन्छ । एक भुलले अनन्तको | ||
मरणासन्न | आशा चकनाचुर पार्दछ । तर मानवात्मा खतरा र कठिनाइका भीषण | ||
ओसजन त्यहाँ कम हुन्छ, जहाँ स्वर्गको फिलिङ्गो | उचाइमा आफ्नो वजनलाई अनुकरणीय चातुरीले मिलाउँदै उच्चताको | ||
आशामा अग्रगामी भइरहेछ । शिरोबिन्दु ताक्ने ठाडो उकालामा खुट्किला | |||
काटी–काटी ऊ आफ्नो बाटो बनाउँदै जान्छ र आफूले बनाएको बाटो | |||
आफैं तताउँदै जान्छ । स्वर्गको सुनौलो मोहनीले आत्मालाई रेशमी | |||
अनौठो त्रासले पक्रन खोज्दछ, तर धुन र ध्येयले पहाड | धागोले तानेर गिरिहरु लङ्घन गराउँदैन, सौन्दर्यको एक झल्कामा | ||
एक मोहनीले संसारका सर्वोच्च | |||
मान्छेका रगत नै ठण्डा गराउने भीषण | |||
विवेक र अन्दाजका हरकिसिमको | |||
एक | |||
आशा चकनाचुर पार्दछ । तर मानवात्मा खतरा र कठिनाइका भीषण | |||
आशामा अग्रगामी भइरहेछ । शिरोबिन्दु ताक्ने ठाडो उकालामा खुट्किला | |||
Latest revision as of 10:08, 21 June 2025
अजेय महत्वमा मेरो मानव–आत्मालाई स्वर्गको उज्यालो ओढेर विचित्र अधरले आह्वान गरिरहेछन् ।
ती चुलीहरुमा पुग्न कठिनाइको हद छ । त्यसतर्फको बाटामा सयपत्रे पहाडहरु छन्, ढुङ्गाका राज्य, काँढादार जङ्गल, दुस्तर नद छन् । त्यहाँ सभ्य आराम छैन । खालि खोज र प्राप्तिको मिठास छ, खालि कठिनाइको टुना, खालि खतराको मोहनी; त्यहाँ चिसो हावा छ, काट्ने, ठुङ्ने, मलाई बाजे भन्दैन । पृथ्वी तल तान्छिन्, तर फोक्सो फोर्दै म माथि चढ्न चाहन्छु । जति माथि चढ्यो उतिउति हात–पयर गलेर आउँछन् । शारीरिक जीवन हात–खुट्टा छाड्न खोज्छ, हावामा पातलोपन पाइन्छ, म एक्लिन्छु । अकेलापनको भीषणता र आत्मसंरक्षणको सूक्ष्म चतुराईंहरुका भीषण भागहरले मलाई बराबर निराश गराउँछन् । जस्तो सर्वोत्तम कामहरुमा जति माथि चढ्यो र आश्वासनको कमीले यस्तो थाहा हुन्छ मानौं परमेश्वर असम्भवनेर लगेर मानवात्माको जटिल परीक्षा गरिहेछन् । त्यस्तै म ती हिमधवल शिखरहरुमा त्यही निराशाको लुगलुगी र असम्भवको चिसो श्वासमा कठ्याङ्ग्रिन खोज्दछु । तर चुलीको मोहनी मेरो आत्ममोहनको मुस्कान झैं आश्वासन दिंदै अलौकिक शक्तिले पयर तताउँदै लैजान्छ । स्वाँस्वाँमा उन्नतिले ढिला पयर चलाउँछ, मरणासन्न खोजहरुले परमेश्वरका झल्का दिन्छन् । पार्थिव जीवनको ओसजन त्यहाँ कम हुन्छ, जहाँ स्वर्गको फिलिङ्गो चार्न भनेर मानिस देवताहरुको बासतिर उक्लिरहेछ । त्यहाँ महात्माहरुलाई पनि शङ्का र अनौठो त्रासले पक्रन खोज्दछ, तर धुन र ध्येयले पहाड जितिरहेछन् । एक मोहनीले संसारका सर्वोच्च गिरिमालाहरुलाई हँस्सी उडाइदिइरहेछ । मान्छेका रगत नै ठण्डा गराउने भीषण ध्येयहरुमा सभ्यता, विज्ञान, विवेक र अन्दाजका हरकिसिमको न्यायो गराउने सामग्रीको दरकार छ । एक झुटो कदमले पिंध नभएको खाल्टो देखाइदिन्छ । एक भुलले अनन्तको आशा चकनाचुर पार्दछ । तर मानवात्मा खतरा र कठिनाइका भीषण उचाइमा आफ्नो वजनलाई अनुकरणीय चातुरीले मिलाउँदै उच्चताको आशामा अग्रगामी भइरहेछ । शिरोबिन्दु ताक्ने ठाडो उकालामा खुट्किला काटी–काटी ऊ आफ्नो बाटो बनाउँदै जान्छ र आफूले बनाएको बाटो आफैं तताउँदै जान्छ । स्वर्गको सुनौलो मोहनीले आत्मालाई रेशमी धागोले तानेर गिरिहरु लङ्घन गराउँदैन, सौन्दर्यको एक झल्कामा