Page:Laxmi nibandhasangraha.pdf/175: Difference between revisions
→Not proofread: Created page with "अण्अणुहरू काँपेर त्यसका सामुन्ने विचित्र त्रासले 'हे भगवान्' को अन्तर्घ्वनि निकालेर भित्रभित्रै रुन्छन्, हाँसिरहेका यौवनका आँखाहरू पनि टलपलाएर करुण सहानुभूतिको प्रभावमा सब..." |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
पनि टलपलाएर करुण सहानुभूतिको प्रभावमा सबै | अणुअणुहरु काँपेर त्यसका सामुन्ने विचित्र त्रासले 'हे भगवान्' को | ||
अन्तर्गत म्लानताको आच्छन्न | अन्तर्ध्वनि निकालेर भित्रभित्रै रुन्छन्, हाँसिरहेका यौवनका आँखाहरु | ||
पनि टलपलाएर करुण सहानुभूतिको प्रभावमा सबै फूलहरुका सौन्दर्यमा | |||
अन्तर्गत म्लानताको आच्छन्न आँसुहरु निकाल्दछन् । युगयुगका वियोगहरु | |||
त्यहीं ध्वनित र प्रकाशित हुन्छन् । मानवताको मुटु, त्यहीं कोकोहलो | |||
हाल्दछ ! | |||
त्यस विगोगितीका हृदयबाट सागरहरु पोखिन चाहन्छन्, घोप्टिन | |||
चाहन्छन् तर बुँदमा टप्किन्छन्, एक–एक बुँद बुँदमा एक–एक सागर | |||
बनेर अनन्त वेदना व्यक्त हुन चाहन्छ, तर घुड्का–घुड्का आँसुमा | |||
गहिराइ उचालिन चाहन्छ, तर घुँक्किन्छ । मानौं संसारमा भाषा सीमित | |||
अपूर्ण छ । विश्वका सबै नसा–नसा आँसुका स्पर्शले सर्सराउँदै वेदनाले | |||
त्यस | बर्बराउँदै उठ्तछन् । कलेजा काँप्तछ । मुटुबाट चिसा सिर्का छुट्तछन् । | ||
प्राणले प्राण बोलाउँदै कोकोहलो हाल्दछ ! बलिन्द्रधारा छट्तछन् । गाँठो | |||
पर्दछ । फुक्न खोज्छ, फुक्तैन 'गयो कि मेरा बाबा !' भन्ने करुण क्रन्दन | |||
बनेर अनन्त वेदना व्यक्त हुन चाहन्छ, तर | नैराश्यको अनन्त वेदनासँग वियोगमा अन्तर्ध्वनि झैं जीवनको मुटुबाट | ||
गहिराइ उचालिन चाहन्छ, तर घुँक्किन्छ । मानौं संसारमा भाषा सीमित | निक्लन्छ । मानौं आत्मा बन्धन छोडेर जाने आत्मालाई बोलाउँदै चिच्याउँदै | ||
उठ्तछ । आत्माले बिलाएको दृढ मोहनी स्मृतिमा खोज्दै 'यहाँ छ कि | |||
बर्बराउँदै | उहाँ छ कि' भनेर अतीतका मुटुमा छाम्न खोज्दा झल्केका ध्वनि र | ||
प्राणले प्राण बोलाउँदै कोकोहलो हाल्दछ ! | झल्काहरुमा 'यसो भन्थ्यौ नि बाबा !' 'यस्तो गर्थ्यौ नि बाबा !' भन्दै | ||
पर्दछ । फुक्न खोज्छ, फुक्तैन 'गयो कि मेरा बाबा | घुड्का–घुड्की पिउँदै वेदनामा बराबर निस्सासिंदै, अङ्ग–अङ्ग सिर्सिराउँदै | ||
नैराश्यको अनन्त वेदनासँग वियोगमा | उठ्तछन् र प्रत्येक क्रन्दन–ध्वनिमा एक–एक अनन्तका जादु संसारहरु | ||
निक्लन्छ । मानौं आत्मा बन्धन | चकनाचुर भएर छरिएका बिलौना रुँदै उठ्तछन् । जीवन, धन, सर्वस्व | ||
कहीं थियो; हरेक क्षणका चिन्तित आँसुहरुले आँखा भित्रैबाट भिजाइ– | |||
उहाँ छ कि' भनेर अतीतका मुटुमा छाम्न खोज्दा झल्केका ध्वनि र | भिजाइ त्यसको स्नेहशील पोषण गरिहेका थिए । एक च्याँठले हृदयमा | ||
'त्यो बिचरी कहाँ छ ?' भनेर खोज्न लगाउँथ्यो, एक चिल्लाहटले शिर | |||
पैतलाभरिका नसाहरु त्रासले काँपेर उठ्थे 'त्यसलाई केही भयो कि ?'– | |||
सूक्ष्म भावनाहरुले उसका निद्रामा सुन्दर सपनाहरु भागीभागी सुतेको, | |||
कुसुममहार बराबर पुलुक्क हेर्दै प्यारका नजर तृप्त गर्दथे । उनी हावालाई | |||
भन्दथिन्, 'ज्यादा चिसो श्वासले नछोइदेऊ है !' उनी नाटीकुटीहरुलाई | |||
जननीहृदयले धर्म बनाउँथिन्, कहिले सुँघ्थिन्, कहिले स्तनका मुन्टामा | |||
कहीं थियो; हरेक क्षणका चिन्तित | थुक्थिन् र लोभका नजरले दूषण पहिला एक–दुई सिर्कालाई भुइँमा | ||
'त्यो बिचरी कहाँ छ ?' भनेर खोज्न लगाउँथ्यो, एक चिल्लाहटले शिर | |||
जननीहृदयले धर्म | |||
Latest revision as of 21:57, 20 June 2025
अणुअणुहरु काँपेर त्यसका सामुन्ने विचित्र त्रासले 'हे भगवान्' को अन्तर्ध्वनि निकालेर भित्रभित्रै रुन्छन्, हाँसिरहेका यौवनका आँखाहरु पनि टलपलाएर करुण सहानुभूतिको प्रभावमा सबै फूलहरुका सौन्दर्यमा अन्तर्गत म्लानताको आच्छन्न आँसुहरु निकाल्दछन् । युगयुगका वियोगहरु त्यहीं ध्वनित र प्रकाशित हुन्छन् । मानवताको मुटु, त्यहीं कोकोहलो हाल्दछ !
त्यस विगोगितीका हृदयबाट सागरहरु पोखिन चाहन्छन्, घोप्टिन चाहन्छन् तर बुँदमा टप्किन्छन्, एक–एक बुँद बुँदमा एक–एक सागर बनेर अनन्त वेदना व्यक्त हुन चाहन्छ, तर घुड्का–घुड्का आँसुमा गहिराइ उचालिन चाहन्छ, तर घुँक्किन्छ । मानौं संसारमा भाषा सीमित अपूर्ण छ । विश्वका सबै नसा–नसा आँसुका स्पर्शले सर्सराउँदै वेदनाले बर्बराउँदै उठ्तछन् । कलेजा काँप्तछ । मुटुबाट चिसा सिर्का छुट्तछन् । प्राणले प्राण बोलाउँदै कोकोहलो हाल्दछ ! बलिन्द्रधारा छट्तछन् । गाँठो पर्दछ । फुक्न खोज्छ, फुक्तैन 'गयो कि मेरा बाबा !' भन्ने करुण क्रन्दन नैराश्यको अनन्त वेदनासँग वियोगमा अन्तर्ध्वनि झैं जीवनको मुटुबाट निक्लन्छ । मानौं आत्मा बन्धन छोडेर जाने आत्मालाई बोलाउँदै चिच्याउँदै उठ्तछ । आत्माले बिलाएको दृढ मोहनी स्मृतिमा खोज्दै 'यहाँ छ कि उहाँ छ कि' भनेर अतीतका मुटुमा छाम्न खोज्दा झल्केका ध्वनि र झल्काहरुमा 'यसो भन्थ्यौ नि बाबा !' 'यस्तो गर्थ्यौ नि बाबा !' भन्दै घुड्का–घुड्की पिउँदै वेदनामा बराबर निस्सासिंदै, अङ्ग–अङ्ग सिर्सिराउँदै उठ्तछन् र प्रत्येक क्रन्दन–ध्वनिमा एक–एक अनन्तका जादु संसारहरु चकनाचुर भएर छरिएका बिलौना रुँदै उठ्तछन् । जीवन, धन, सर्वस्व कहीं थियो; हरेक क्षणका चिन्तित आँसुहरुले आँखा भित्रैबाट भिजाइ– भिजाइ त्यसको स्नेहशील पोषण गरिहेका थिए । एक च्याँठले हृदयमा 'त्यो बिचरी कहाँ छ ?' भनेर खोज्न लगाउँथ्यो, एक चिल्लाहटले शिर पैतलाभरिका नसाहरु त्रासले काँपेर उठ्थे 'त्यसलाई केही भयो कि ?'– सूक्ष्म भावनाहरुले उसका निद्रामा सुन्दर सपनाहरु भागीभागी सुतेको, कुसुममहार बराबर पुलुक्क हेर्दै प्यारका नजर तृप्त गर्दथे । उनी हावालाई भन्दथिन्, 'ज्यादा चिसो श्वासले नछोइदेऊ है !' उनी नाटीकुटीहरुलाई जननीहृदयले धर्म बनाउँथिन्, कहिले सुँघ्थिन्, कहिले स्तनका मुन्टामा थुक्थिन् र लोभका नजरले दूषण पहिला एक–दुई सिर्कालाई भुइँमा