Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/34: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<blockquote><poem><b>
<blockquote><poem><b>
जाहाँ जे जति पाइयो उ उति हाँ गै गै सबै सोद्धथ्यां ।
जाहाँ जे जति पाइयो उ उति ह्वां गै गै सबै सोद्धथ्यां ।
पक्का हाल्‌ कविराजको यसरि मो एक एक गरी जोड्दथ्यां ॥
पक्का हाल्‌ कविराजको यसरि मो एक् एक् गरी जोड्दथ्यां ॥
यस्तै रित्सित तीन वर्ष बितिगो जो जत्ति जम्मा गयां
यस्तै रित्सित तीन वर्ष बितिगो जो जत्ति जम्मा गर्‍यां
सो सप्पै अब छापि गर्दछु प्रकाश्‌ भन्न्या इरादा धन्यां ॥२॥
सो सप्पै अब छापि गर्दछु प्रकाश्‌ भन्न्या इरादा धर्‍यां ॥२॥


आफ्ना सकभर गद्य पदच्च मइले मन्‌ले कथेकै थिज्जा
आफ्ना सक्‌भर गद्य पद्य मइले मन्‌ले कथेकै थिञा
यस्को सङ्ग्रह फैलियोस्‌ अब भती काशी पठाई दिज्ा
यस्को सङ्ग्रह फैलियोस्‌ अब भनी काशी पठाई दिञा
भन्त्यै भन्छु म रामकृष्णकत ता जस्ले मदत्‌ खुप्‌ दिया ।
भन्न्यै भन्छु म रामकृष्णकन ता जस्ले मदत्‌ खुप्‌ दिया ।
भारत्जीवन पत्रमा यति कथा छापी प्रकाश्‌ गर्दिया ।॥३॥
भारत्‌जीवन यंत्रमा यति कथा छापी प्रकाश्‌ गर्दिया ।॥३॥


यस्मा ई कविराजको यति कथा जीवनभरीका थिया ।
यस्मा ई कविराजको यति कथा जीवन्‌भरीका थिया ।
जाहाँ जो कविता जसोरि कविका हुँथ्या उती लेखिया ॥
जाहाँ जो कविता जसोरि कविका हुंथ्या उती लेखिया ॥
परस्मा पग्‌ र नपुग्‌ मलाइ जसले देला म त्यो राखुला ।
यस्मा पुग्‌ र नपुग्‌ मलाइ जसले देला म त्यो राखुला ।
फेरी छापनुपन्यो भन्या त खुशि भै बाँकी सबै छापुला ॥४॥
फेरी छाप्‌नुपर्‍यो भन्या त खुशि भै बाँकी सबै छापुला ॥४॥


आफ्नो नाम रहोस्‌ भनेर कविता गर्ना महाँ मन्दिया ।
आफ्नो नाम रहोस्‌ भनेर कविता गर्ना महाँ मन्दिया ।
इन्को नाम र धाम काम र स्वभाव जस्ता थिया लेखिया ॥
इन्को नाम र धाम काम र स्वभाव् जस्ता थिया लेखिया ॥
आँखा नाक मुख बाहु पाउ कविको जो जान्न मन्‌सुब्‌ भया ।
आँखा नाक् मुख बाहु पाउ कविको जो जान्न मन्‌सुब्‌ भया ।
फोटोग्राफ्‌ तयार्छदै छ यसमा हेर्न्‌ इ यस्तै थिया ॥
फोटोग्राफ्‌ तयार्छदै छ यसमा हेर्नू इ यस्तै थिया ॥
</b></poem></blockquote>
</b></poem></blockquote>
{{c|'''ईति'''}}
{{c|'''ईति'''}}
Line 24: Line 24:
{{c|'''––०––'''}}
{{c|'''––०––'''}}


यसै अवसरमा आजकालका च्याँटा २ कबिहरूलाई हिव होस्‌
यसै अवसरमा आजकालका च्याँटा २ कविहरूलाई हिव होस्‌
भन्ना निभित्त यहाँ क्यै कविता गर्दछु । म कसैका उपर पेच्‌ पारी
भन्ना निमित्त यहाँ क्यै कविता गर्दछु । म कसैका उपर पेच्‌ पारी
छेडछाड गरी यो लेख्‌तिन; यो लेखनाको मतलब्‌ केनल्‌ आजकाल्‌का
छेडछाड गरी यो लेख्‌तिन; यो लेखनाको मतलब्‌ केबल्‌ आजकाल्‌का
नवीन [अझसम्म नाम मात्रका] कविहरूका अपार निस्सार उत्साहका
नवीन [अझसम्म नाम मात्रका] कविहरूका अपार निस्सार उत्साहका

Latest revision as of 20:36, 20 June 2025

This page has been proofread


जाहाँ जे जति पाइयो उ उति ह्वां गै गै सबै सोद्धथ्यां ।
पक्का हाल्‌ कविराजको यसरि मो एक् एक् गरी जोड्दथ्यां ॥
यस्तै रित्सित तीन वर्ष बितिगो जो जत्ति जम्मा गर्‍यां ।
सो सप्पै अब छापि गर्दछु प्रकाश्‌ भन्न्या इरादा धर्‍यां ॥२॥

आफ्ना सक्‌भर गद्य पद्य मइले मन्‌ले कथेकै थिञा ।
यस्को सङ्ग्रह फैलियोस्‌ अब भनी काशी पठाई दिञा ॥
भन्न्यै भन्छु म रामकृष्णकन ता जस्ले मदत्‌ खुप्‌ दिया ।
भारत्‌जीवन यंत्रमा यति कथा छापी प्रकाश्‌ गर्दिया ।॥३॥

यस्मा ई कविराजको यति कथा जीवन्‌भरीका थिया ।
जाहाँ जो कविता जसोरि कविका हुंथ्या उती लेखिया ॥
यस्मा पुग्‌ र नपुग्‌ मलाइ जसले देला म त्यो राखुला ।
फेरी छाप्‌नुपर्‍यो भन्या त खुशि भै बाँकी सबै छापुला ॥४॥

आफ्नो नाम रहोस्‌ भनेर कविता गर्ना महाँ मन्दिया ।
इन्को नाम र धाम काम र स्वभाव् जस्ता थिया लेखिया ॥
आँखा नाक् मुख बाहु पाउ कविको जो जान्न मन्‌सुब्‌ भया ।
फोटोग्राफ्‌ तयार्छदै छ यसमा हेर्नू इ यस्तै थिया ॥

ईति
––०––

यसै अवसरमा आजकालका च्याँटा २ कविहरूलाई हिव होस्‌ भन्ना निमित्त यहाँ क्यै कविता गर्दछु । म कसैका उपर पेच्‌ पारी छेडछाड गरी यो लेख्‌तिन; यो लेखनाको मतलब्‌ केबल्‌ आजकाल्‌का नवीन [अझसम्म नाम मात्रका] कविहरूका अपार निस्सार उत्साहका