Page:Kavi bhanubhaktako jivancharitra.pdf/28: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
कवि भानुभक्ताचार्यका नेपाली सहवासी श्रीयुत धर्मदत्त सुब्बाले | कवि भानुभक्ताचार्यका नेपाली सहवासी श्रीयुत धर्मदत्त सुब्बाले | ||
यो २५ | यो २५ साल्मा कविजी घर् तरफ् जान लाग्दा रामायण उत्तरकांडको | ||
रामगीताको भाषानुवाद गर्नू भनी भनेका थिये । यस ज्वरलाई कवि | रामगीताको भाषानुवाद गर्नू भनी भनेका थिये । यस ज्वरलाई कवि | ||
भानुभक्तले कालज्वरै हो भन्ने | भानुभक्तले कालज्वरै हो भन्ने ठहर्याई आफ्ना पुत्र रमानाथकन लेख् | ||
भनी आफूले | भनी आफूले बिछौनामा सुती रामगीताको भाषा बनाये । निज कविका | ||
पुत्र रमानाथ आचार्यले लेखे<ref>यो पुस्तक् | पुत्र रमानाथ आचार्यले लेखे<ref>यो पुस्तक् अझतक् सुब्बा धर्मदत्तका पास छदै छ । अझतक् ३००० पुस्तक् भाषा रामायणका छापियेका थिये, तर कसैमा पनि रामगीता भाषा नछापियेको हुनाले यस् नवीन मोटा अक्षरका रामायणमा छापियाको छ । | ||
{{right|मूल्य ३) रामकृष्ण बर्म्मा}} | {{right|मूल्य ३) रामकृष्ण बर्म्मा}} | ||
{{right|भारतजीवन प्रेस, काशी ।}}</ref> रामगीता भाषा समाप्त भैसकेका भोलिपल्ट | {{right|भारतजीवन प्रेस, काशी ।}}</ref> रामगीता भाषा समाप्त भैसकेका भोलिपल्ट | ||
Line 16: | Line 16: | ||
मार नखाई नहुने हुनाले, सन्सारका प्रपंचमा फसी कतै यो मेरो यो | मार नखाई नहुने हुनाले, सन्सारका प्रपंचमा फसी कतै यो मेरो यो | ||
आर्काको भन्दै रहोस् त पनि कालपाशको पासो पर्दा सबै जनधन | आर्काको भन्दै रहोस् त पनि कालपाशको पासो पर्दा सबै जनधन | ||
आर्कैको हो; मेरो ह्वैन भनी कालपाशको जे चाल | आर्कैको हो; मेरो ह्वैन भनी कालपाशको जे चाल हुंछ सोही चालमा | ||
चल्नुपर्ने हुनाले, आफ्नो संसारी बल कतै बलियो होस् त पनि कालबलका | चल्नुपर्ने हुनाले, आफ्नो संसारी बल कतै बलियो होस् त पनि कालबलका | ||
अगाडि केही न चल्ने हनाले, आफ्ना | अगाडि केही न चल्ने हनाले, आफ्ना एक् एक् परिश्रम र उद्योगका | ||
सहायताले जोर्जार जम्मा गरेका चीजको सुखभोग नछाडी सुख्खै | सहायताले जोर्जार जम्मा गरेका चीजको सुखभोग नछाडी सुख्खै | ||
नपाइनाले, आफ्ना कुटुम्ब, घर, | नपाइनाले, आफ्ना कुटुम्ब, घर, इज्ज्त, इष्टमित्रहरूको ममता गरीकन | ||
पनि विकराल कालका मुखदेखि न | पनि विकराल कालका मुखदेखि न निस्किसकिनु हुनाले मेरा मनको | ||
अभिलाषा यति पुगेको छैन; म यति समाप्त गर्छु भनी प्रचण्ड | अभिलाषा यति पुगेको छैन; म यति समाप्त गर्छु भनी प्रचण्ड | ||
कालराजदेखि मियाद नपाइनाले यस्भन्दा बलियो ईश्वरका इच्छाले | कालराजदेखि मियाद नपाइनाले यस्भन्दा बलियो ईश्वरका इच्छाले |
Latest revision as of 19:46, 20 June 2025
कला प्रतिदिन घटी हीन हुन लाग्यो ।
कवि भानुभक्ताचार्यका नेपाली सहवासी श्रीयुत धर्मदत्त सुब्बाले यो २५ साल्मा कविजी घर् तरफ् जान लाग्दा रामायण उत्तरकांडको रामगीताको भाषानुवाद गर्नू भनी भनेका थिये । यस ज्वरलाई कवि भानुभक्तले कालज्वरै हो भन्ने ठहर्याई आफ्ना पुत्र रमानाथकन लेख् भनी आफूले बिछौनामा सुती रामगीताको भाषा बनाये । निज कविका पुत्र रमानाथ आचार्यले लेखे[1] रामगीता भाषा समाप्त भैसकेका भोलिपल्ट ज्वरको वेग बढ्दै गयो । अब मेरो सन्सारसितको सम्बन्ध आजैका दिनसम्म मात्र रहेछ भन्ने जानी आफ्ना पुत्र रमानाथलाई ज्ञानोपदेश र अर्थनीतिको उपदेश दिये ।
यस् सन्सारमा जन्म लियेपछि कसैले पनि भयंकर कालदण्डको मार नखाई नहुने हुनाले, सन्सारका प्रपंचमा फसी कतै यो मेरो यो आर्काको भन्दै रहोस् त पनि कालपाशको पासो पर्दा सबै जनधन आर्कैको हो; मेरो ह्वैन भनी कालपाशको जे चाल हुंछ सोही चालमा चल्नुपर्ने हुनाले, आफ्नो संसारी बल कतै बलियो होस् त पनि कालबलका अगाडि केही न चल्ने हनाले, आफ्ना एक् एक् परिश्रम र उद्योगका सहायताले जोर्जार जम्मा गरेका चीजको सुखभोग नछाडी सुख्खै नपाइनाले, आफ्ना कुटुम्ब, घर, इज्ज्त, इष्टमित्रहरूको ममता गरीकन पनि विकराल कालका मुखदेखि न निस्किसकिनु हुनाले मेरा मनको अभिलाषा यति पुगेको छैन; म यति समाप्त गर्छु भनी प्रचण्ड कालराजदेखि मियाद नपाइनाले यस्भन्दा बलियो ईश्वरका इच्छाले
- ↑ यो पुस्तक् अझतक् सुब्बा धर्मदत्तका पास छदै छ । अझतक् ३००० पुस्तक् भाषा रामायणका छापियेका थिये, तर कसैमा पनि रामगीता भाषा नछापियेको हुनाले यस् नवीन मोटा अक्षरका रामायणमा छापियाको छ ।
मूल्य ३) रामकृष्ण बर्म्मा
भारतजीवन प्रेस, काशी ।