Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/28: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
कला प्रतिदिन घटी हीन हुन लाग्यो ।
कला प्रतिदिन घटी हीन हुन लाग्यो ।
कवि भानुभक्ताचार्यका नेपाली सहवासी श्रीयुत धर्मदत्त सुब्बाले
कवि भानुभक्ताचार्यका नेपाली सहवासी श्रीयुत धर्मदत्त सुब्बाले
यो २५ सालमा कविजी घर्‌ तरफ्‌ जान लाग्दा रामायण उत्तरकांडको
यो २५ साल्‌मा कविजी घर्‌ तरफ्‌ जान लाग्दा रामायण उत्तरकांडको
रामगीताको भाषानुवाद गर्नू भनी भनेका थिये । यस ज्वरलाई कवि
रामगीताको भाषानुवाद गर्नू भनी भनेका थिये । यस ज्वरलाई कवि
भानुभक्तले कालज्वरै हो भन्ने ठहस्याई आफ्ना पुत्र रमानाथकन लेख्‌
भानुभक्तले कालज्वरै हो भन्ने ठहर्‍याई आफ्ना पुत्र रमानाथकन लेख्‌
भनी आफूले बिद्यौनामा सुती रामगीताको भाषा बनाये । निज कविका
भनी आफूले बिछौनामा सुती रामगीताको भाषा बनाये । निज कविका
पुत्र रमानाथ आचार्यले लेखे« रामगीता भाषा समाप्त भैसकेका भोलिपल्ट
पुत्र रमानाथ आचार्यले लेखे<ref>यो पुस्तक्‌ अझतक्‌ सुब्बा धर्मदत्तका पास छदै छ । अझतक्‌ ३००० पुस्तक्‌ भाषा रामायणका छापियेका थिये, तर कसैमा पनि रामगीता भाषा नछापियेको हुनाले यस् नवीन मोटा अक्षरका रामायणमा छापियाको छ ।
{{right|मूल्य ३) रामकृष्ण बर्म्मा}}
{{right|भारतजीवन प्रेस, काशी ।}}</ref> रामगीता भाषा समाप्त भैसकेका भोलिपल्ट
ज्वरको वेग बढ्दै गयो । अब मेरो सन्सारसितको सम्बन्ध आजैका
ज्वरको वेग बढ्दै गयो । अब मेरो सन्सारसितको सम्बन्ध आजैका
दिनसम्म मात्र रहेछ भन्ने जानी आफ्ना पुत्र रमानाथलाई ज्ञानोपदेश
दिनसम्म मात्र रहेछ भन्ने जानी आफ्ना पुत्र रमानाथलाई ज्ञानोपदेश
र अर्थनीतिको उपदेश दिये ।
र अर्थनीतिको उपदेश दिये ।
यस्‌ सन्सारमा जन्म लियेपछि कसैले पनि भयंकर कालदण्डको
यस्‌ सन्सारमा जन्म लियेपछि कसैले पनि भयंकर कालदण्डको
मार नखाई नहुने हुनाले, सन्सारका प्रपंचमा फसी कतै यो मेरो यो
मार नखाई नहुने हुनाले, सन्सारका प्रपंचमा फसी कतै यो मेरो यो
आर्काको भन्दै रहोस्‌ त पनि कालपाशको पासो पर्दा सबै जनधन
आर्काको भन्दै रहोस्‌ त पनि कालपाशको पासो पर्दा सबै जनधन
आर्कैको हो; मेरो ह्वैन भनी कालपाशको जे चाल हुँछ सोही चालमा
आर्कैको हो; मेरो ह्वैन भनी कालपाशको जे चाल हुंछ सोही चालमा
चल्नुपर्ने हुनाले, आफ्नो संसारी बल कतै बलियो होस्‌ त पनि कालबलका
चल्नुपर्ने हुनाले, आफ्नो संसारी बल कतै बलियो होस्‌ त पनि कालबलका
अगाडि केही न चल्ने हनाले, आफ्ना एक एक्‌ परिश्रम र उद्योगका
अगाडि केही न चल्ने हनाले, आफ्ना एक् एक्‌ परिश्रम र उद्योगका
सहायताले जोर्जार जम्मा गरेका चीजको सुखभोग नछाडी सुख्खै
सहायताले जोर्जार जम्मा गरेका चीजको सुखभोग नछाडी सुख्खै
नपाइनाले, आफ्ना कुटुम्ब, घर, इज्जूत, इृष्टमित्रहरूको ममता गरीकन
नपाइनाले, आफ्ना कुटुम्ब, घर, इज्ज्‌त, इष्टमित्रहरूको ममता गरीकन
पनि विकराल कालका मुखदेखि न निस्किसकिन्‌ हुनाले मेरा मनको
पनि विकराल कालका मुखदेखि न निस्किसकिनु हुनाले मेरा मनको
अभिलाषा यति पुगेको छैन; म यति समाप्त गर्छु भनी प्रचण्ड
अभिलाषा यति पुगेको छैन; म यति समाप्त गर्छु भनी प्रचण्ड
कालराजदेखि मियाद नपाइनाले यस्‌भन्दा बलियो ईश्वरका इच्छाले
कालराजदेखि मियाद नपाइनाले यस्‌भन्दा बलियो ईश्वरका इच्छाले
कै यो पुस्तक्‌ अफृतक्‌ सुब्बा धर्मदत्तका पास छदै छ । अफतक्‌ ३००० पुस्तक्‌
भाषा रामायणका छापियेका थिये, तर कसैमा पनि रामगीता भाषा नछापियेको
द्चाते घत नवीन भोटा अक्षरका रामायणमा छापियाको छ ।
मूल्य ३) रामकृष्ण बर्म्मा
भारतजीवन प्रेस, काशी ।.
{{nop}}

Latest revision as of 19:46, 20 June 2025

This page has been proofread

कला प्रतिदिन घटी हीन हुन लाग्यो ।

कवि भानुभक्ताचार्यका नेपाली सहवासी श्रीयुत धर्मदत्त सुब्बाले यो २५ साल्‌मा कविजी घर्‌ तरफ्‌ जान लाग्दा रामायण उत्तरकांडको रामगीताको भाषानुवाद गर्नू भनी भनेका थिये । यस ज्वरलाई कवि भानुभक्तले कालज्वरै हो भन्ने ठहर्‍याई आफ्ना पुत्र रमानाथकन लेख्‌ भनी आफूले बिछौनामा सुती रामगीताको भाषा बनाये । निज कविका पुत्र रमानाथ आचार्यले लेखे[1] रामगीता भाषा समाप्त भैसकेका भोलिपल्ट ज्वरको वेग बढ्दै गयो । अब मेरो सन्सारसितको सम्बन्ध आजैका दिनसम्म मात्र रहेछ भन्ने जानी आफ्ना पुत्र रमानाथलाई ज्ञानोपदेश र अर्थनीतिको उपदेश दिये ।

यस्‌ सन्सारमा जन्म लियेपछि कसैले पनि भयंकर कालदण्डको मार नखाई नहुने हुनाले, सन्सारका प्रपंचमा फसी कतै यो मेरो यो आर्काको भन्दै रहोस्‌ त पनि कालपाशको पासो पर्दा सबै जनधन आर्कैको हो; मेरो ह्वैन भनी कालपाशको जे चाल हुंछ सोही चालमा चल्नुपर्ने हुनाले, आफ्नो संसारी बल कतै बलियो होस्‌ त पनि कालबलका अगाडि केही न चल्ने हनाले, आफ्ना एक् एक्‌ परिश्रम र उद्योगका सहायताले जोर्जार जम्मा गरेका चीजको सुखभोग नछाडी सुख्खै नपाइनाले, आफ्ना कुटुम्ब, घर, इज्ज्‌त, इष्टमित्रहरूको ममता गरीकन पनि विकराल कालका मुखदेखि न निस्किसकिनु हुनाले मेरा मनको अभिलाषा यति पुगेको छैन; म यति समाप्त गर्छु भनी प्रचण्ड कालराजदेखि मियाद नपाइनाले यस्‌भन्दा बलियो ईश्वरका इच्छाले

  1. यो पुस्तक्‌ अझतक्‌ सुब्बा धर्मदत्तका पास छदै छ । अझतक्‌ ३००० पुस्तक्‌ भाषा रामायणका छापियेका थिये, तर कसैमा पनि रामगीता भाषा नछापियेको हुनाले यस् नवीन मोटा अक्षरका रामायणमा छापियाको छ ।

    मूल्य ३) रामकृष्ण बर्म्मा

    भारतजीवन प्रेस, काशी ।