Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/20: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
अर्थको चमत्कार र शब्दको अलङ्कार कवि भानुभक्ताचार्यको
अर्थको चमत्कार र शब्दको अलङ्कार कवि भानुभक्ताचार्यको
अपार्‌ छ । एक्‌ त बालाजीको जग्गा, दौसरो कवि भानुभक्तको बयान्‌
अपार्‌ छ । एक्‌ त बालाजीको जग्गा, दौस्रो कवि भानुभक्तको बयान्‌
के भन्नुपर्छ । अन्दाजी एक्‌ घडी जति तहाँ बसेर दक्खिन मृहडा गरी
के भन्नुपर्छ । अन्दाजी एक्‌ घडी जति तहाँ बसेर दक्खिन मुहडा गरी
काठमाणौतिर कवि भानुभक्त आये । एक घडी पछि पैल्हा कदम्‌
काठमाणौतिर कवि भानुभक्त आये । एक घडी पछि पैल्हा कदम्‌
शहर कान्तिपुरमा<ref>कान्तिपर कान्तिप्र, काष्ठमण्डप, काठमा काठमाणौ, काठमांडू भनी यौटै शहरको नाम जान्तू, नेपालले चार्भन्‌ज्याड्भित्र धग्गा जान्तनू ।</ref> कविको पर्‌यो । अठौना घर, देवल, धारा, पाटी,
शहर कान्तिपुरमा<ref>कान्तिपुर, काष्ठमण्डप, काठमाणौ, काठमांडू भनी यौटै शहरको नाम जान्नू, नेपालले चार्भन्‌ज्याङ्भित्र धग्गा जान्नू ।</ref> कविको पर्‌यो । अठौना घर, देवल, धारा, पाटी,
सत्तल, बजार, इनार, सटक, गल्ली, मालताल, देश्देशूका चीजवीज,
सत्तल, बजार, इनार, सटक, गल्ली, मालताल, देश्‌देश्‌का चीजवीज,
अनेक भाषाका बोलचाल्‌, मानिसहरूको पैह्वन, बोली, मिजाइस्‌, फूलको
अनेक भाषाका बोलचाल्‌, मानिसहरूको पैह्रन, बोली, मिजाइस्‌, फूलको
चलन्‌, सुन्दरीहरूको रूप, रंग, रस, अलङ्कार हेरी बडा प्रसनत्त मन
चलन्‌, सुन्दरीहरूको रूप, रंग, रस, अलङ्कार हेरी बडा प्रसन्न मन
भैकन काठमाणौँ नगरको बयान्‌ ई तल लेखियाका ५ श्लोकमा
भैकन काठमाणौं नगरको बयान्‌ ई तल लेखियाका ५ श्लोकमा
जाहिर हुन्‌छ-
जाहिर हुन्‌छ–
<blockquote><poem><b>
<blockquote><poem><b>
चपला अबलाहरु एक स्रमा
चपला अबलाहरु एक् सुरमा
गुन केसरिको फुल ली शिरमा ॥
गुन केसरिको फुल ली शिरमा ॥
हिँडन्या सखि लीकत ओरिपरी ।
हिँडन्या सखि लीकन ओरिपरी ।
अमरावति कान्तिपुरी नगरी ॥१॥
अमरावति कान्तिपुरी नगरी ॥१॥


यति छन्‌ भनि गन्नु कहाँ धनित्रा
यति छन्‌ भनि गन्नु कहाँ धनिञा
खुशि छन्‌ मनमा बह्तै दुनिज्जा
खुशि छन्‌ मनमा बहुतै दुनिञा
जनकी यसरी सुखकी सगरी ।
जनकी यसरी सुखकी सगरी ।
अलकापुरि कातन्तिपुृरी नगरी ॥२॥
अलकापुरि कान्तिपुरी नगरी ॥२॥


कहिँ भोट र लन्दन चीनसरी ।
कहिँ भोट र लन्दन चीनसरी ।
कहिँ काल्‌भरि गल्लि छ दिल्लिसरी ॥
कहिँ काल्‌भरि गल्लि छ दिल्लिसरी ॥
लखेनौँ पटना मदारस (मदरास) सरी ।
लखनौ पटना मदारस (मदरास) सरी ।
अलकाप्रि कान्तिपरी नगरी ॥३।<ref>यस्‌ श्लोकले भानुभक्तलाई भूगोल याद रहेछ भन्ने अनुमान हुनुछ ।</ref>
अलकापुरि कान्तिपुरी नगरी ॥३॥<ref>यस्‌ श्लोकले भानुभक्तलाई भूगोल याद रहेछ भन्ने अनुमान हुन्‌छ ।</ref>
</b></poem></blockquote>
</b></poem></blockquote>
{{nop}}
{{nop}}

Latest revision as of 16:42, 20 June 2025

This page has been proofread

अर्थको चमत्कार र शब्दको अलङ्कार कवि भानुभक्ताचार्यको अपार्‌ छ । एक्‌ त बालाजीको जग्गा, दौस्रो कवि भानुभक्तको बयान्‌ के भन्नुपर्छ । अन्दाजी एक्‌ घडी जति तहाँ बसेर दक्खिन मुहडा गरी काठमाणौतिर कवि भानुभक्त आये । एक घडी पछि पैल्हा कदम्‌ शहर कान्तिपुरमा[1] कविको पर्‌यो । अठौना घर, देवल, धारा, पाटी, सत्तल, बजार, इनार, सटक, गल्ली, मालताल, देश्‌देश्‌का चीजवीज, अनेक भाषाका बोलचाल्‌, मानिसहरूको पैह्रन, बोली, मिजाइस्‌, फूलको चलन्‌, सुन्दरीहरूको रूप, रंग, रस, अलङ्कार हेरी बडा प्रसन्न मन भैकन काठमाणौं नगरको बयान्‌ ई तल लेखियाका ५ श्लोकमा जाहिर हुन्‌छ–


चपला अबलाहरु एक् सुरमा ।
गुन केसरिको फुल ली शिरमा ॥
हिँडन्या सखि लीकन ओरिपरी ।
अमरावति कान्तिपुरी नगरी ॥१॥

यति छन्‌ भनि गन्नु कहाँ धनिञा ।
खुशि छन्‌ मनमा बहुतै दुनिञा ॥
जनकी यसरी सुखकी सगरी ।
अलकापुरि कान्तिपुरी नगरी ॥२॥

कहिँ भोट र लन्दन चीनसरी ।
कहिँ काल्‌भरि गल्लि छ दिल्लिसरी ॥
लखनौ पटना मदारस (मदरास) सरी ।
अलकापुरि कान्तिपुरी नगरी ॥३॥[2]

  1. कान्तिपुर, काष्ठमण्डप, काठमाणौ, काठमांडू भनी यौटै शहरको नाम जान्नू, नेपालले चार्भन्‌ज्याङ्भित्र धग्गा जान्नू ।
  2. यस्‌ श्लोकले भानुभक्तलाई भूगोल याद रहेछ भन्ने अनुमान हुन्‌छ ।