Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/25: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
ख्वामित्‌ आज हजुहरू पृयिविमा मालिक्‌ छंदामा पनी ।
<blockquote><poem><b>
ब्राटमण्‌को व्रतबन्ध अड्कन तयार्देख्या र मालिक्‌ भनी ॥
ख्वामित्‌ आज हजुर्हरू पृथिविमा मालिक्‌ छंदामा पनी ।
जाहीरात गय्यां प्रभ्‌ हजुरमा जो मर्जि होला भनी ।
ब्राह्मण्‌को व्रतबन्ध अड्कन तयार्देख्या र मालिक्‌ भनी ॥
कंढैसित्‌ भनि मर्जि हुछ त भन्या क्यारू सहन्‌छ्‌ पनी ॥४१॥।
जाहीरात गर्‍या प्रभू हजुरमा जो मर्जि होला भनी ।
कंढैसित्‌ भनि मर्जि हुंछ त भन्या क्यारू सहन्‌छू पनी ॥४॥<ref>यस्‌ पाउको ध्वनि विचार गर्नुपर्‍यो भने 'ध्वन्यालोक' भन्ने संस्कृतको ग्रंथ हेर्नुहोस्‌ खुलस्त हुन्छ ।</ref>
</b></poem></blockquote>
 
यस्‌ बिन्तीपत्रमा अरू श्लोक्‌ पनि छन्‌ भन्ने जनश्रुति छ तर
यस्‌ बिन्तीपत्रमा अरू श्लोक्‌ पनि छन्‌ भन्ने जनश्रुति छ तर
पछि पाइयो भने. छापी प्रकाश गरियेला । जब यो बतबन्धको क्रो
पछि पाइयो भने छापी प्रकाश गरियेला । जब यो व्रतबन्धको कुरो
राखी कवि भानुभमक्ताचार्यले बिन्तीपत्र चढाये सर्कारले खुसी भै निज
राखी कवि भानुभमक्ताचार्यले बिन्तीपत्र चढाये सर्कारले खुसी भै निज
कवि भानुभक्तलाई कमारीचोक्‌बाट फारग्‌ पत्र दिंदामा तुरन्त सम्वत्‌
कवि भानुभक्तलाई कमारीचोक्‌बाट फारग्‌ पत्र दिंदामा तुरन्त सम्वत्‌
१९०९ विक्रमीयका फागुन मैह्नामा घर गै आफ्ना पुत्र रमानाथको
१९०९ विक्रमीयका फागुन मैह्नामा घर गै आफ्ना पुत्र रमानाथको
व्रतवन्ध गरे ।
व्रतवन्ध गरे ।
फेरि विक्रमीय सम्वत्‌ १९१० मा नेपाल आये र बाकी रहेको
फेरि विक्रमीय सम्वत्‌ १९१० मा नेपाल आये र बाकी रहेको
युद्धकाण्ड र उत्तरकाण्डको पनि तर्जुमा भयो र यो रामायण ग्रन्थ पूरा
युद्धकाण्ड र उत्तरकाण्डको पनि तर्जुमा भयो र यो रामायण ग्रन्थ पूरा
भयो ।
भयो ।
इ्नै ताक भक्तमाला र प्रश्नोत्तरा पनि बनाये । भक्तमाला
 
अनुवादित ह्वैन किन्तु स्वर्कल्पित अर्थात्‌ आफैले अजूमाई बनायेको
इनै ताक भक्तमाला र प्रश्नोत्तरा पनि बनाये । भक्तमाला
हो । भक्ति रस्‌ जस्का फी पद्बाट तप्‌ तप्‌ गरी चुहन्‌छ, सन्सारका
अनुवादित ह्वैन किन्तु स्वकल्पित अर्थात्‌ आफैले अज्‌माई बनायेको
प्रपंचमा फसेका पुरुषहरूको कस्तो चित्त वृत्ति हन जांदो रहेछ यस्‌को
हो । भक्ति रस्‌ जस्का फी पद्‌बाट तप्‌ तप्‌ गरी चुहुन्‌छ, सन्सारका
साफ्‌ ऐनामा मुख हेरेँ देखिन्‌छ । प्रश्नोत्तरा पनि उस्तै ग्रे तरयो
प्रपंचमा फसेका पुरुषहरूको कस्तो चित्त वृत्ति हंन जांदो रहेछ यस्‌को
संस्कतबाट कवि भानुभक्ताचार्यले तर्जुमा गरेको हो । यो गन्थ पनि
साफ्‌ ऐनामा मुख हेरेझैँ देखिन्‌छ । प्रश्नोत्तरा पनि उस्तै ग्रंथ तर यो
अनौठै हो?, प्रत्येक श्लोकको सवाल्‌ जबान्‌ लेख्‌ता पद राख्‌नाको
संस्कृतबाट कवि भानुभक्ताचार्यले तर्जुमा गरेको हो । यो गन्थ पनि
अनौठै हो <ref>यो प्रश्नोत्तरा भाषा कवि भानुभक्तले सुब्बा षडानन्दजीका निमित्त बनायेका हुन्‌ भन्ने सुनिन्‌छ जो अझतक् छदै छन्‌ ।</ref>, प्रत्येक श्लोकको सवाल्‌ जबान्‌ लेख्‌ता पद राख्‌नाको
चमत्कार कविले बहृतै असल्‌ तरहसित देखायेका छन्‌ । यति ग्रंथ
चमत्कार कविले बहृतै असल्‌ तरहसित देखायेका छन्‌ । यति ग्रंथ
1. यस्‌ पाउको व्वनि बिचार गर्नुपसयो भने 'ध्बन्यालोक' भन्ने संस्कृतको ग्रंथ
हेर्नुहोस्‌ खुलस्त हुन्छ ।
2. यो प्रश्नोत्तरा भाषा कवि भानुभक्तले सुब्बा षडानन्दजीका निमित्त बनायेका
हुन्‌ भन्ने सुनिनृछन जो अफुतक छदै छन्‌ ।
{{nop}}

Latest revision as of 16:25, 20 June 2025

This page has been proofread


ख्वामित्‌ आज हजुर्हरू पृथिविमा मालिक्‌ छंदामा पनी ।
ब्राह्मण्‌को व्रतबन्ध अड्कन तयार्देख्या र मालिक्‌ भनी ॥
जाहीरात गर्‍या प्रभू हजुरमा जो मर्जि होला भनी ।
कंढैसित्‌ भनि मर्जि हुंछ त भन्या क्यारू सहन्‌छू पनी ॥४॥[1]

यस्‌ बिन्तीपत्रमा अरू श्लोक्‌ पनि छन्‌ भन्ने जनश्रुति छ तर पछि पाइयो भने छापी प्रकाश गरियेला । जब यो व्रतबन्धको कुरो राखी कवि भानुभमक्ताचार्यले बिन्तीपत्र चढाये सर्कारले खुसी भै निज कवि भानुभक्तलाई कमारीचोक्‌बाट फारग्‌ पत्र दिंदामा तुरन्त सम्वत्‌ १९०९ विक्रमीयका फागुन मैह्नामा घर गै आफ्ना पुत्र रमानाथको व्रतवन्ध गरे ।

फेरि विक्रमीय सम्वत्‌ १९१० मा नेपाल आये र बाकी रहेको युद्धकाण्ड र उत्तरकाण्डको पनि तर्जुमा भयो र यो रामायण ग्रन्थ पूरा भयो ।

इनै ताक भक्तमाला र प्रश्नोत्तरा पनि बनाये । भक्तमाला अनुवादित ह्वैन किन्तु स्वकल्पित अर्थात्‌ आफैले अज्‌माई बनायेको हो । भक्ति रस्‌ जस्का फी पद्‌बाट तप्‌ तप्‌ गरी चुहुन्‌छ, सन्सारका प्रपंचमा फसेका पुरुषहरूको कस्तो चित्त वृत्ति हंन जांदो रहेछ यस्‌को साफ्‌ ऐनामा मुख हेरेझैँ देखिन्‌छ । प्रश्नोत्तरा पनि उस्तै ग्रंथ छ तर यो संस्कृतबाट कवि भानुभक्ताचार्यले तर्जुमा गरेको हो । यो गन्थ पनि अनौठै हो [2], प्रत्येक श्लोकको सवाल्‌ जबान्‌ लेख्‌ता पद राख्‌नाको चमत्कार कविले बहृतै असल्‌ तरहसित देखायेका छन्‌ । यति ग्रंथ

  1. यस्‌ पाउको ध्वनि विचार गर्नुपर्‍यो भने 'ध्वन्यालोक' भन्ने संस्कृतको ग्रंथ हेर्नुहोस्‌ खुलस्त हुन्छ ।
  2. यो प्रश्नोत्तरा भाषा कवि भानुभक्तले सुब्बा षडानन्दजीका निमित्त बनायेका हुन्‌ भन्ने सुनिन्‌छ जो अझतक् छदै छन्‌ ।