Page:Kavi bhanubhaktako jivancharitra.pdf/25: Difference between revisions
→Not proofread: Created blank page |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<blockquote><poem><b> | |||
ख्वामित् आज हजुर्हरू पृथिविमा मालिक् छंदामा पनी । | |||
ब्राह्मण्को व्रतबन्ध अड्कन तयार्देख्या र मालिक् भनी ॥ | |||
जाहीरात गर्या प्रभू हजुरमा जो मर्जि होला भनी । | |||
कंढैसित् भनि मर्जि हुंछ त भन्या क्यारू सहन्छू पनी ॥४॥<ref>यस् पाउको ध्वनि विचार गर्नुपर्यो भने 'ध्वन्यालोक' भन्ने संस्कृतको ग्रंथ हेर्नुहोस् खुलस्त हुन्छ ।</ref> | |||
</b></poem></blockquote> | |||
यस् बिन्तीपत्रमा अरू श्लोक् पनि छन् भन्ने जनश्रुति छ तर | |||
पछि पाइयो भने छापी प्रकाश गरियेला । जब यो व्रतबन्धको कुरो | |||
राखी कवि भानुभमक्ताचार्यले बिन्तीपत्र चढाये सर्कारले खुसी भै निज | |||
कवि भानुभक्तलाई कमारीचोक्बाट फारग् पत्र दिंदामा तुरन्त सम्वत् | |||
१९०९ विक्रमीयका फागुन मैह्नामा घर गै आफ्ना पुत्र रमानाथको | |||
व्रतवन्ध गरे । | |||
फेरि विक्रमीय सम्वत् १९१० मा नेपाल आये र बाकी रहेको | |||
युद्धकाण्ड र उत्तरकाण्डको पनि तर्जुमा भयो र यो रामायण ग्रन्थ पूरा | |||
भयो । | |||
इनै ताक भक्तमाला र प्रश्नोत्तरा पनि बनाये । भक्तमाला | |||
अनुवादित ह्वैन किन्तु स्वकल्पित अर्थात् आफैले अज्माई बनायेको | |||
हो । भक्ति रस् जस्का फी पद्बाट तप् तप् गरी चुहुन्छ, सन्सारका | |||
प्रपंचमा फसेका पुरुषहरूको कस्तो चित्त वृत्ति हंन जांदो रहेछ यस्को | |||
साफ् ऐनामा मुख हेरेझैँ देखिन्छ । प्रश्नोत्तरा पनि उस्तै ग्रंथ छ तर यो | |||
संस्कृतबाट कवि भानुभक्ताचार्यले तर्जुमा गरेको हो । यो गन्थ पनि | |||
अनौठै हो <ref>यो प्रश्नोत्तरा भाषा कवि भानुभक्तले सुब्बा षडानन्दजीका निमित्त बनायेका हुन् भन्ने सुनिन्छ जो अझतक् छदै छन् ।</ref>, प्रत्येक श्लोकको सवाल् जबान् लेख्ता पद राख्नाको | |||
चमत्कार कविले बहृतै असल् तरहसित देखायेका छन् । यति ग्रंथ |
Latest revision as of 16:25, 20 June 2025
ख्वामित् आज हजुर्हरू पृथिविमा मालिक् छंदामा पनी ।
ब्राह्मण्को व्रतबन्ध अड्कन तयार्देख्या र मालिक् भनी ॥
जाहीरात गर्या प्रभू हजुरमा जो मर्जि होला भनी ।
कंढैसित् भनि मर्जि हुंछ त भन्या क्यारू सहन्छू पनी ॥४॥[1]
यस् बिन्तीपत्रमा अरू श्लोक् पनि छन् भन्ने जनश्रुति छ तर पछि पाइयो भने छापी प्रकाश गरियेला । जब यो व्रतबन्धको कुरो राखी कवि भानुभमक्ताचार्यले बिन्तीपत्र चढाये सर्कारले खुसी भै निज कवि भानुभक्तलाई कमारीचोक्बाट फारग् पत्र दिंदामा तुरन्त सम्वत् १९०९ विक्रमीयका फागुन मैह्नामा घर गै आफ्ना पुत्र रमानाथको व्रतवन्ध गरे ।
फेरि विक्रमीय सम्वत् १९१० मा नेपाल आये र बाकी रहेको युद्धकाण्ड र उत्तरकाण्डको पनि तर्जुमा भयो र यो रामायण ग्रन्थ पूरा भयो ।
इनै ताक भक्तमाला र प्रश्नोत्तरा पनि बनाये । भक्तमाला अनुवादित ह्वैन किन्तु स्वकल्पित अर्थात् आफैले अज्माई बनायेको हो । भक्ति रस् जस्का फी पद्बाट तप् तप् गरी चुहुन्छ, सन्सारका प्रपंचमा फसेका पुरुषहरूको कस्तो चित्त वृत्ति हंन जांदो रहेछ यस्को साफ् ऐनामा मुख हेरेझैँ देखिन्छ । प्रश्नोत्तरा पनि उस्तै ग्रंथ छ तर यो संस्कृतबाट कवि भानुभक्ताचार्यले तर्जुमा गरेको हो । यो गन्थ पनि अनौठै हो [2], प्रत्येक श्लोकको सवाल् जबान् लेख्ता पद राख्नाको चमत्कार कविले बहृतै असल् तरहसित देखायेका छन् । यति ग्रंथ