Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/24: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<blockquote><poem><b>
<blockquote><poem><b>
रोज्‌ रोज्‌ दर्शत पाउँछु चरणको ताप छैन मन्मा कछ
रोज्‌ रोज्‌ दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू
रात्‌ भर्नाच्‌ पनि हेर्छु ,खर्च नगरी ठूला चयनमा मछ्‌
रात्‌ भर्नाच्‌ पनि हेर्छु, खर्च नगरी ठूला चयन्‌मा मछू
लाङ्खुटया उपित्रा उड्स्‌ इ्‌ संगि छन्‌ इन्‌कै लहर्मा बसी ।
लाङ्‌खुट्या उपिञा उडुस् इ संगि छन्‌ इन्‌कै लहर्मा बसी ।
लाडङखुटचाहरु गाउँछन्‌ इ उपिज्जा नाच्छन्‌ म हेर्छ बसी ॥१॥
लाङ्‌खुट्याहरु गाउँछन्‌ इ उपिञा नाच्छन्‌ म हेर्छू बसी ॥१॥
</b></poem></blockquote>
</b></poem></blockquote>

Line 10: Line 10:
आरण्यकाण्ड, किष्किन्धाकांड र सुन्दरकांडको भाषा श्लोक तयार्‌
आरण्यकाण्ड, किष्किन्धाकांड र सुन्दरकांडको भाषा श्लोक तयार्‌
गरे । यति बनाई सकेपछि भानुभक्तलाई यसै साल्‌मा आफ्ना छोरा
गरे । यति बनाई सकेपछि भानुभक्तलाई यसै साल्‌मा आफ्ना छोरा
रमानाथ्‌को व्रतबन्ध गर्नुपयो र फेरि आफ्नो दुख्ख दरद जनाई एक्‌
रमानाथ्‌को व्रतबन्ध गर्नुपर्‍यो र फेरि आफ्नो दुख्ख दरद जनाई एक्‌
बिन्तीपत्र लेखी श्री ३ कम्यान्डर इन्‌चीफका हजूरमा दिये, जस्को
बिन्तीपत्र लेखी श्री ३ कम्यान्‌डर इन्‌चीफका हजूरमा दिये, जस्को
नकल्‌ यो छ-
नकल्‌ यो छ-
<blockquote><poem><b>
<blockquote><poem><b>
जागिछैन धनी म छैन घरको केवल्‌ कृदालो खनी ।
जागिर्छैन धनी म छैन घरको केवल्‌ कुदालो खनी ।
खान्थ्यां दुक्ख गरेर चाकरि गर्या मान्‌ पाउला की भनी ॥
खान्थ्यां दुक्ख गरेर चाकरि गर्‍या मान्‌ पाउंला की भनी ॥
एक मन्‌ चित्त लगाइ चाकरि गन्यौँ खुसी भयाछन्‌ हरी ।
एक् मन्‌ चित्त लगाइ चाकरि गर्‍याँ खूसी भयाछन्‌ हरी ।
मान्‌माथी पनि भुक्तमान्‌ थपिदिया कैल्ठ्यै न खोस्न्या ररी ॥१॥
मान्‌माथी पनि भुक्तमान्‌ थपिदिया कैल्ह्यै न खोस्न्या ररी ॥१॥

चालिस्‌ वर्ष भजआा म पुत्र पनि एक मात्रै छ आठ वर्षको ।
चालिस्‌ वर्ष भञा म पुत्र पनि एक् मात्रै छ आठ् वर्षको ।
आयो काल्‌ व्रतबन्धको नजिकमा बेला त हो हर्षको ॥
आयो काल्‌ व्रतबन्धको नजिकमा बेला त हो हर्षको ॥
क्यारू आज पर्‌यां म ता विपतमा एकलो अहाँ छ फगत्‌ ।
क्यारू आज पर्‌यां म ता विपतमा एकलो ञहां छूं फगत्‌ ।
कुन्‌ पाठले व्रतबन्ध पार्गरु मफेमन्‌छ्‌ अंध्यारो जगत्‌ ॥२॥
कुन्‌ पाठले व्रतबन्ध पार्गरु मफेर्मान्‌छू अंध्यारो जगत्‌ ॥२॥

गायत्री दिनु बाबुको छ अधिकार्भिक्षा दिन्‌ माइको ।
गायत्री दिनु बाबुको छ अधिकार्भिक्षा दिनू माइको ।
बालखमा पनि वेद्‌ पढी कन ससार्ग्नू गुरू गाइको ॥
बालखमा पनि वेद्‌ पढी कन ससार्गर्नु गुरू गाइको ॥
यस्तो मख्य बखत्‌ छ यो अरु छ कुत्‌ काम्‌ पारलाई दिन्या ।
यस्तो मख्य बखत्‌ छ यो अरु छ कुन् काम्‌ पारलाई दिन्या ।
धेरै. बिन्ति कती गर्छै चरणमा एकै कराले छिन्या ॥श।
धेरै बिन्ति कती गरूँ चरणमा एकै कुराले छिन्या ॥३॥
</b></poem></blockquote>
</b></poem></blockquote>

Latest revision as of 16:19, 20 June 2025

This page has been proofread

रोज्‌ रोज्‌ दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू ।
रात्‌ भर्नाच्‌ पनि हेर्छु, खर्च नगरी ठूला चयन्‌मा मछू ॥
लाङ्‌खुट्या उपिञा उडुस् इ संगि छन्‌ इन्‌कै लहर्मा बसी ।
लाङ्‌खुट्याहरु गाउँछन्‌ इ उपिञा नाच्छन्‌ म हेर्छू बसी ॥१॥

यस्तो बिन्ती गरी पठाउँदा पनि कवि भानुभक्ताचार्यको आपत्‌ छुटेन । मनमा बडा दिक्दार भई ४ मैह्नासम्ममा अयोध्याकांड, आरण्यकाण्ड, किष्किन्धाकांड र सुन्दरकांडको भाषा श्लोक तयार्‌ गरे । यति बनाई सकेपछि भानुभक्तलाई यसै साल्‌मा आफ्ना छोरा रमानाथ्‌को व्रतबन्ध गर्नुपर्‍यो र फेरि आफ्नो दुख्ख दरद जनाई एक्‌ बिन्तीपत्र लेखी श्री ३ कम्यान्‌डर इन्‌चीफका हजूरमा दिये, जस्को नकल्‌ यो छ-