Page:Kavi bhanubhaktako jivancharitra.pdf/11: Difference between revisions
No edit summary |
No edit summary |
||
(4 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
प्रताप फैल्यो यसै बखत्मा गोर्खासर्कारले कोट कांगडादेखि पूर्व लगायत | प्रताप फैल्यो यसै बखत्मा गोर्खासर्कारले कोट कांगडादेखि पूर्व लगायत | ||
शिकिम् (जस्लाई सौखीम पनि भन्दछन्) सम्मका राज्य आफ्ना कबुज्मा | शिकिम् (जस्लाई सौखीम पनि भन्दछन्) सम्मका राज्य आफ्ना कबुज्मा | ||
गर्दा दैवी इच्छाले यस् | गर्दा दैवी इच्छाले यस् तनहुं राज्यको पनि स्वत्रं (तन्त्र) ताको मिति | ||
सकियेको हनाले यो राज्य पनि गोर्खा राज्यमा मिल्यो । पछि पनि शूर | सकियेको हनाले यो राज्य पनि गोर्खा राज्यमा मिल्यो । पछि पनि शूर | ||
वीर धीरवान अफिसरका असल् बन्दोबस्तले राज्य स्थिति श्री ५ | वीर धीरवान अफिसरका असल् बन्दोबस्तले राज्य स्थिति श्री ५ | ||
गोर्खासर्कारको बहुत बढिया हुन गयो । श्री ५ गोर्खासर्कारको यश | |||
कीर्ति सारा भारतवर्षमा प्रख्यात छ, जहाँका रण शूर पुरुष जातिको | कीर्ति सारा भारतवर्षमा प्रख्यात छ, जहाँका रण शूर पुरुष जातिको | ||
वीरता र | वीरता र खुकुरीको चमक् दमक् सन्सारभरका वीर समाजमा वाहवाही | ||
पाउँछन् । गम्भीर राजनीतिको चलन् जहाँ सहज् देखिन्छ । न्याय | पाउँछन् । गम्भीर राजनीतिको चलन् जहाँ सहज् देखिन्छ । न्याय | ||
गर्नमा त | गर्नमा त "निसाफ् न पाये गोर्खा जानू" भन्ने उखानै छ । यसै | ||
औसरमा म पनि श्री ५ | औसरमा म पनि श्री ५ गोर्खासर्कारको यश कीर्तिलाई धन्य भनी | ||
एक् श्लोक् | एक् श्लोक् लेख्तछु- | ||
<blockquote><poem><b> | |||
अचल् झण्डा फर्कोस् फरफर गरी कान्तिपुरिमा । | |||
रिपूको मन् थर्कोस् थरथर गरी छीन घरिमा ॥ | |||
यवन्ले राज् गर्दा कति पतित हिन्दुस्थल भयो । | यवन्ले राज् गर्दा कति पतित हिन्दुस्थल भयो । | ||
फकत् यो नेपाल्को मलुक बचि कञ्चन् रहिगयो ॥ | फकत् यो नेपाल्को मलुक बचि कञ्चन् रहिगयो ॥ | ||
यदि श्री ५ | </b></poem></blockquote> | ||
यदि श्री ५ गोर्खासर्कारको प्रचण्ड भुजदण्ड यस् उत्तराखण्डको | |||
रक्षक नभयाको भया आज हाम्रा आर्य आचार्यहरूको धर्मको मर्यादा | रक्षक नभयाको भया आज हाम्रा आर्य आचार्यहरूको धर्मको मर्यादा | ||
एक् रहने थियेन । श्री ५ गोर्खासर्कारका दयादृष्टिले गौ- | एक् रहने थियेन । श्री ५ गोर्खासर्कारका दयादृष्टिले गौ-ब्राह्मणको | ||
प्रतिपालन; विजयी क्षत्रीवर्गको अतुल पराक्रम, र तस्तै अरू वर्णको | प्रतिपालन; विजयी क्षत्रीवर्गको अतुल पराक्रम, र तस्तै अरू वर्णको | ||
काम, राज्यभक्ति, धर्मको चर्चा, नीतिको मर्म | काम, राज्यभक्ति, धर्मको चर्चा, नीतिको मर्म जान्न्या गुणीहरूको | ||
अपूर्व विद्याको प्रभाव जुन् नेपाल देशमा बराबर देखिन्छ; यस्ता | अपूर्व विद्याको प्रभाव जुन् नेपाल देशमा बराबर देखिन्छ; यस्ता | ||
नारायणावतार सूर्यवंशी हाम्रा | नारायणावतार सूर्यवंशी हाम्रा गोर्खासर्कारको प्रबल प्रताप दिन् २ | ||
बढ्दै रहोस्, कीर्ति र | बढ्दै रहोस्, कीर्ति र यश् दुवै फैलिंदै रहून्, तस्तै प्रजाहरू पनि <b>"दिन् | ||
दोब्बर्रात चोब्बर्गरिकन दुनिञा सुक्खले दिन् बिताउन्"</b> भने यस्तो | |||
गरी सर्कारको जय मनाई यशका भागी | गरी सर्कारको जय मनाई यशका भागी हून्। | ||
{{nop}} |
Latest revision as of 13:38, 20 June 2025
प्रताप फैल्यो यसै बखत्मा गोर्खासर्कारले कोट कांगडादेखि पूर्व लगायत शिकिम् (जस्लाई सौखीम पनि भन्दछन्) सम्मका राज्य आफ्ना कबुज्मा गर्दा दैवी इच्छाले यस् तनहुं राज्यको पनि स्वत्रं (तन्त्र) ताको मिति सकियेको हनाले यो राज्य पनि गोर्खा राज्यमा मिल्यो । पछि पनि शूर वीर धीरवान अफिसरका असल् बन्दोबस्तले राज्य स्थिति श्री ५ गोर्खासर्कारको बहुत बढिया हुन गयो । श्री ५ गोर्खासर्कारको यश कीर्ति सारा भारतवर्षमा प्रख्यात छ, जहाँका रण शूर पुरुष जातिको वीरता र खुकुरीको चमक् दमक् सन्सारभरका वीर समाजमा वाहवाही पाउँछन् । गम्भीर राजनीतिको चलन् जहाँ सहज् देखिन्छ । न्याय गर्नमा त "निसाफ् न पाये गोर्खा जानू" भन्ने उखानै छ । यसै औसरमा म पनि श्री ५ गोर्खासर्कारको यश कीर्तिलाई धन्य भनी एक् श्लोक् लेख्तछु-
अचल् झण्डा फर्कोस् फरफर गरी कान्तिपुरिमा ।
रिपूको मन् थर्कोस् थरथर गरी छीन घरिमा ॥
यवन्ले राज् गर्दा कति पतित हिन्दुस्थल भयो ।
फकत् यो नेपाल्को मलुक बचि कञ्चन् रहिगयो ॥
यदि श्री ५ गोर्खासर्कारको प्रचण्ड भुजदण्ड यस् उत्तराखण्डको रक्षक नभयाको भया आज हाम्रा आर्य आचार्यहरूको धर्मको मर्यादा एक् रहने थियेन । श्री ५ गोर्खासर्कारका दयादृष्टिले गौ-ब्राह्मणको प्रतिपालन; विजयी क्षत्रीवर्गको अतुल पराक्रम, र तस्तै अरू वर्णको काम, राज्यभक्ति, धर्मको चर्चा, नीतिको मर्म जान्न्या गुणीहरूको अपूर्व विद्याको प्रभाव जुन् नेपाल देशमा बराबर देखिन्छ; यस्ता नारायणावतार सूर्यवंशी हाम्रा गोर्खासर्कारको प्रबल प्रताप दिन् २ बढ्दै रहोस्, कीर्ति र यश् दुवै फैलिंदै रहून्, तस्तै प्रजाहरू पनि "दिन् दोब्बर्रात चोब्बर्गरिकन दुनिञा सुक्खले दिन् बिताउन्" भने यस्तो गरी सर्कारको जय मनाई यशका भागी हून्।