Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/9: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
भानुभक्तको जीवनी र रचनाबारे सबैलाई ज्ञान होस्‌ भनेर यसको
पं. नरनाथ शर्माको 'भानुभक्त आचार्यको सच्चा जीवनचरित्र' निस्केपछि
पुनर्मुद्रण भएको हो । यसको ऐतिहासिक महत्व त छँदै छ, पाथै मोतीराम
कतिपय काल्पनिक अथवा अनुमानित कुराहरू खण्डित भई सन्देह निवारण
भटुको निःस्वार्थ भाषा-सेवा र साहित्य-प्रेमको दृष्टान्त पनि हुनाले अध्ययन-
अध्यापन गर्नेहरूका निमित्त सुलभ होस्‌ भन्ने यसको अर्को अभिप्राय रहेको
छ्‌ ।पं. नरनाथ शर्माको 'भानुभक्त आचार्यको सच्चा जीवनचरित्र' निस्केपछि
कतिपय काल्पनिक अथवा अनुमानित क्राहरू खण्डित भई सन्देह निवारण
गर्न त्यसले आधार दिएको छ । तर पनि मोतीराम भट्टको जीवनी लेखनमा
गर्न त्यसले आधार दिएको छ । तर पनि मोतीराम भट्टको जीवनी लेखनमा
एउटा विशिष्ट दृष्टिकोण रहेको छ, साहित्यको पहिचान छ, जसले ऐतिहासिक
एउटा विशिष्ट दृष्टिकोण रहेको छ, साहित्यको पहिचान छ, जसले ऐतिहासिक
पृष्ठभूमिमा भानुभक्तको कृतित्व र व्यक्तित्वलाई गरिमामय बनाइदिएको
पृष्ठभूमिमा भानुभक्तको कृतित्व र व्यक्तित्वलाई गरिमामय बनाइदिएको
छ । यसले गर्दा पनि प्रस्तुत जीवनीको पुनर्मुद्रण हुनुपर्ने देखिन्छ । साफा
छ । यसले गर्दा पनि प्रस्तुत जीवनीको पुनर्मुद्रण हुनुपर्ने देखिन्छ । साझा
प्रकाशनले यो महत्ता सम्झैर पाठकसमक्ष ल्याइदिएकोसम्म हो ।
प्रकाशनले यो महत्ता सम्झेर पाठकसमक्ष ल्याइदिएकोसम्म हो ।
यहाँ पहिलो संस्करणको स्वरूपलाई यथावत राख्ने चेष्टा गरिएको छ ।
 
हरस्व-दीर्घ तथा श, ष, स, ब, व र पदयोग पदवियोग जस्ता शृद्ध्याउने-
यहाँ पहिलो संस्करणको स्वरूपलाई यथावत् राख्ने चेष्टा गरिएको छ ।
ह्रस्व-दीर्घ तथा श, ष, स, ब, व र पदयोग पदवियोग जस्ता शुद्ध्याउने-
बाहेक अन्यान्य भाषागत मूल स्वरूपमा असर पर्ने कुनै परिवर्तन गरिएको
बाहेक अन्यान्य भाषागत मूल स्वरूपमा असर पर्ने कुनै परिवर्तन गरिएको
छैन । आशा छ- सम्बन्धित विषयका खोजीनिती गर्नेहरूका लागि थोरै
छैन । आशा छ– सम्बन्धित विषयका खोजीनिती गर्नेहरूका लागि थोरै
भए पनि भरथेग हुनेछ ।
भए पनि भरथेग हुनेछ ।
१७ असार ०२९८ सामा प्रकाशन
 
१७ असार ०२९८  
 
{{right|साझा प्रकाशन}}

Latest revision as of 13:25, 20 June 2025

This page has been proofread

पं. नरनाथ शर्माको 'भानुभक्त आचार्यको सच्चा जीवनचरित्र' निस्केपछि कतिपय काल्पनिक अथवा अनुमानित कुराहरू खण्डित भई सन्देह निवारण गर्न त्यसले आधार दिएको छ । तर पनि मोतीराम भट्टको जीवनी लेखनमा एउटा विशिष्ट दृष्टिकोण रहेको छ, साहित्यको पहिचान छ, जसले ऐतिहासिक पृष्ठभूमिमा भानुभक्तको कृतित्व र व्यक्तित्वलाई गरिमामय बनाइदिएको छ । यसले गर्दा पनि प्रस्तुत जीवनीको पुनर्मुद्रण हुनुपर्ने देखिन्छ । साझा प्रकाशनले यो महत्ता सम्झेर पाठकसमक्ष ल्याइदिएकोसम्म हो ।

यहाँ पहिलो संस्करणको स्वरूपलाई यथावत् राख्ने चेष्टा गरिएको छ । ह्रस्व-दीर्घ तथा श, ष, स, ब, व र पदयोग पदवियोग जस्ता शुद्ध्याउने- बाहेक अन्यान्य भाषागत मूल स्वरूपमा असर पर्ने कुनै परिवर्तन गरिएको छैन । आशा छ– सम्बन्धित विषयका खोजीनिती गर्नेहरूका लागि थोरै भए पनि भरथेग हुनेछ ।

१७ असार ०२९८

साझा प्रकाशन