Jump to content

Page:Champa.pdf/54: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
बुहारी मुरमुरिँदै आफ्नो कोठाभित्र पसिन् ।
बुहारी मुर्मरिँदै आफ्नो कोठाभित्र पसिन् ।


तब आए खिसीटेप्लेका स्वरहरू ! "बघिनी, बघिनी .. कस्तो भुस्याहा  
तब आए खिसीटेप्लीका स्वरहरू ! "बाघिनी, बाघिनी… कस्तो भुस्याहा
कुक्कुर हुँदा रहेछन् बा नेपालमा-कसाही टोलमा मासु खुवाएर  
कुक्कुर हुँदा रहेछन् बा ! नेपालमा कसाहीटोलमा मासु खुवाएर  
पालेको त दी !"
पालेको त दी !"


"कल्लाई भन्या ? …… खूँ खूँ खूँ खूँ खिर खिर ।"
"कल्लाई भन्या ?… खूँ… खूँ… खूँ… खूँ… खिर… खिर ।"


"कसैलाई पनि होइन साँच्चिकै बाबै अस्ति बज्यै र  
"कसैलाई पनि होइन, साँच्चिकै बाबै ! अस्ति बज्यै र
जाँदा झम्टेर कस्तो ! ठिक्क ! कोही-कोही मान्छेजस्तो !"
जाँदा झम्टेर कस्तो ठिक्क ! कोही कोही मान्छेजस्तो
खिर… खिर… खिर… खिर… ।"


खिर ….. खिर …. खिर ….. खिर …..
एक कानदेखि आर्को कानसम्म हाँस्दा मुख च्यातिने गँड्याही
वसुन्धरी फलाक्न थाली ।


एक कानदेखि अर्को कानसम्म हाँस्दा मुख च्यात्तिने गँड्याही
"छिः आजकलका बुहारी ता भो । …सासुको ता चेक्टा पो लुछ्ने  
वसन्धरी फलाक्न थाली ।
रै छ । कस्तो जिभ्रो ए ! कस्तो लाग्ने छुराजस्तो !"
 
"छिः आजकालका बुहारी ता भो ! … सासूको ता चोक्टा पो लुछ्ने  
रैछ ! कस्तो जिब्रो ए ! कस्तो लाग्ने छुराजस्तो !"


"गँड्याहीसमेत आइलागेकी बाबा ! म पनि सक्तिनँ यस्तो घरमा  
"गँड्याहीसमेत आइलागेकी बाबा ! म पनि सक्तिनँ यस्तो घरमा  
बस्न । दिनरातको रडाको " चम्पा मुरमुरिन लागिन् भनभन ।  
दिनरातको रडाको !" चम्पा मुर्मुरिन लागिन् भन्भन्


त्यसपछि सब आफ्नो कोठातिर लागे । वसन्धुरीले मात्र सुइँक्क  
त्यसपछि सब आफ्नो कोठातिर लागे । वसुन्धरीले मात्र सुइँक्क  
सुइँक्क गर्दी सासूको पिँडौलामा घिउ घस्न लागेको आवाज सुनिन्थ्यो ।
गर्दै सासूको पिँडौलामा घिउ घस्न लागेको आवाज सुनिन्थ्यो—
कठबारले छेकेको पल्लो कोठाबाट ।
कठबारले छेकेको पल्लो कोठाबाट ।


झगडा एक प्रकाशन हो । यो रोग होइन । रोगको लक्षण  
झगडा एक प्रकाशन हो । यो रोग होइन । रोगको लक्षण  
मात्र हो । झगडाको पूर्वरूप जो मनको वैमनस्य हुन्छ त्यही वास्तविक  
मात्र हो । झगडाको पूर्वरूप जो मनको वैमनस्य हुन्छ त्यही वास्तविक  
रूपको गन्दा खराबी हो । जस्तो लडाइँ खराब होइन केवल राष्ट्र
रूपको गन्दा खराबी हो । जस्तो लडाइँ खराब होइन केवल राष्ट्रको
वैमनस्यको र प्रतियोगिताको फुटान मात्र हो ।
वैमनस्यको र प्रतियोगिताको फुटान मात्र हो ।


अच्छा म पनि यस छानामनि घोरमुखासँग एकै घरमा बस्दिनँ रे ….
"अच्छा ! म पनि यस छानामुनि घोरमुखासँग एकै घरमा बस्दिनँ  
 
रे ! बस्छु कहाँ त ? …"
बस्छु कहाँ त ? …..


त्यो थियो साँच्चिकैको समस्या माइतमा त !
त्यो थियो साँच्चिकैको समस्या माइतमा त !


घरफाला बुहारीको माइत भाउज्यू बुहारी नामका दन्तदार आँखादार  
घरफाला बुहारीको माइत भाउज्यू–बुहारी नामका दन्तदार, आँखादार  
दुम्सीहरूको काँढोफेकाइको झन् बिस्टे खेर हुन्छ ।
दुम्सीहरूको काँडो फेँकाइको झन् विष्टे खेर हुन्छ ।


जे भए पनि उनीलाई बरु माइतै बेस हुने थियो । दुई चार  
जे भए पनि उनलाई बरु माइतै बेस हुने थियो । दुई चार  
महिना त हेरून् । नभए भान्से लाग्ने थिइन् दरबारमा, कतै । कतै भएन  
महिना त हेरून् । नभए भान्से लाग्ने थिइन् दरबारमा, कतै । कतै भएन  
भने देखा जायगा । यत्रो संसारमा एक ठाउँ कसो न मिल्ला ? घमन्डी,
भने देखाजायगा । यत्रो संसारमा एक ठाउँ कसो न कसो नमिल्ला ? घमण्डी
भ्रष्टसाधु, क्रोधिनी, दलित, ज्वलित, चम्पाले त्यो रातभर नसुतीकन पोका-पुन्तरा
भ्रष्टसाधु, क्रोधिनी, दलित, ज्वलित चम्पाले त्यो रातभर नसुतिकन पोकापन्तरा
ठिक पारिन् । भोलिपल्ट झिसमिस हुँदा कसैलाई थाहा नदिईकन नोकर्नी  
ठिक पारिन् । भोलिपल्ट झिसमिस हुँदा कसैलाई थाहा नदिईकन नोकर्नी  
वसुन्धरीकी छोरी पानमतीसँग वाग्मतीपारी माइतीको बाटामा रमाना भइन् ।
वसुन्धरीकी छोरी पानमतीसँग बाग्मतीपारि माइतीको बाटो रमाना भइन् ।

Latest revision as of 11:59, 20 June 2025

This page has been proofread

बुहारी मुर्मरिँदै आफ्नो कोठाभित्र पसिन् ।

तब आए खिसीटेप्लीका स्वरहरू ! "बाघिनी, बाघिनी… कस्तो भुस्याहा कुक्कुर हुँदा रहेछन् बा ! नेपालमा कसाहीटोलमा मासु खुवाएर पालेको त दी !"

"कल्लाई भन्या ?… खूँ… खूँ… खूँ… खूँ… खिर… खिर ।"

"कसैलाई पनि होइन, साँच्चिकै बाबै ! अस्ति बज्यै र म जाँदा झम्टेर कस्तो । ठिक्क ! कोही कोही मान्छेजस्तो । खिर… खिर… खिर… खिर… ।"

एक कानदेखि आर्को कानसम्म हाँस्दा मुख च्यातिने गँड्याही वसुन्धरी फलाक्न थाली ।

"छिः आजकलका बुहारी ता भो । …सासुको ता चेक्टा पो लुछ्ने रै छ । कस्तो जिभ्रो ए ! कस्तो लाग्ने छुराजस्तो !"

"गँड्याहीसमेत आइलागेकी बाबा ! म पनि सक्तिनँ यस्तो घरमा दिनरातको रडाको !" चम्पा मुर्मुरिन लागिन् भन्भन् ।

त्यसपछि सब आफ्नो कोठातिर लागे । वसुन्धरीले मात्र सुइँक्क गर्दै सासूको पिँडौलामा घिउ घस्न लागेको आवाज सुनिन्थ्यो— कठबारले छेकेको पल्लो कोठाबाट ।

झगडा एक प्रकाशन हो । यो रोग होइन । रोगको लक्षण मात्र हो । झगडाको पूर्वरूप जो मनको वैमनस्य हुन्छ त्यही वास्तविक रूपको गन्दा खराबी हो । जस्तो लडाइँ खराब होइन केवल राष्ट्रको वैमनस्यको र प्रतियोगिताको फुटान मात्र हो ।

"अच्छा ! म पनि यस छानामुनि घोरमुखासँग एकै घरमा बस्दिनँ रे ! बस्छु कहाँ त ? …"

त्यो थियो साँच्चिकैको समस्या माइतमा त !

घरफाला बुहारीको माइत भाउज्यू–बुहारी नामका दन्तदार, आँखादार दुम्सीहरूको काँडो फेँकाइको झन् विष्टे खेर हुन्छ ।

जे भए पनि उनलाई बरु माइतै बेस हुने थियो । दुई चार महिना त हेरून् । नभए भान्से लाग्ने थिइन् दरबारमा, कतै । कतै भएन भने देखाजायगा । यत्रो संसारमा एक ठाउँ कसो न कसो नमिल्ला ? घमण्डी भ्रष्टसाधु, क्रोधिनी, दलित, ज्वलित चम्पाले त्यो रातभर नसुतिकन पोकापन्तरा ठिक पारिन् । भोलिपल्ट झिसमिस हुँदा कसैलाई थाहा नदिईकन नोकर्नी वसुन्धरीकी छोरी पानमतीसँग बाग्मतीपारि माइतीको बाटो रमाना भइन् ।