Page:Champa.pdf/39: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
छलछाम लुकाउनको | छलछाम लुकाउनको कोशिशसले गरेको अप्राकृतता स्वामीजीको | ||
सामुन्ने छाइरहेको थियो । | सामुन्ने छाइरहेको थियो । | ||
चम्पा बिलकुल लाटीजस्ती भएर, खसक्क परेर, पतिदेवको अगाडि | चम्पा बिलकुल लाटीजस्ती भएर, खसक्क परेर, पतिदेवको अगाडि | ||
जमिनमा आँखा झुकाएर | जमिनमा आँखा झुकाएर खडा रहिन् । | ||
उनको मनको मुटुले समालोचना गरिरहेको थियो जस्तो | उनको मनको मुटुले समालोचना गरिरहेको थियो जस्तो | ||
रोबर्ट मन्टगोमेरीको | रोबर्ट मन्टगोमेरीको समालोचना लार्ड मेकालेले गरेका छन् । | ||
तर उनी बाहिरबाट खुसुक्क परेर परिस्थितिको श्रेष्ठतालाई मान्य सम्झी | तर उनी बाहिरबाट खुसुक्क परेर परिस्थितिको श्रेष्ठतालाई मान्य सम्झी | ||
उद्योगमा खडा रहेकी थिइन् । स्वामीजीले पोशाक राखे । उनको | उद्योगमा खडा रहेकी थिइन् । स्वामीजीले पोशाक राखे । उनको | ||
हातबाट | हातबाट एक, एक पोशाकका थान उनले पक्रँदै उचित ठाउँ मेचमा, | ||
खुट्टीमा तन्दुरुस्त राखिदिइन् । तब आफ्नो बढ्ता काम या सेवाको | खुट्टीमा तन्दुरुस्त राखिदिइन् । तब आफ्नो बढ्ता काम या सेवाको | ||
आवश्यकीयता होवैन होला भनेजस्तो प्रश्नात्मक ढाँचाले द्वारको | आवश्यकीयता होवैन होला भनेजस्तो प्रश्नात्मक ढाँचाले द्वारको | ||
पलेँटातर्फ अधराजी पयर चालेजस्तो देखिइन् । | |||
जान लागेको देखेर रामकान्तले भने, "चम्पा ! किन ? कहाँ | जान लागेको देखेर रामकान्तले भने, "चम्पा ! किन ? कहाँ | ||
जान लाग्या | जान लाग्या ? बस न एकछिन । मसँग रिसाएर हो कि ? किन आज केही | ||
पनि नबोलेकी ?" | पनि नबोलेकी ?" | ||
चम्पाले फर्केर मसिनो स्वरले भनिन्, " | चम्पाले फर्केर मसिनो स्वरले भनिन्, "नबोल्दा त यस्तो छ | ||
आर्कालाई । म जाऊँ क्यार !" | आर्कालाई । म जाऊँ क्यार !" | ||
Line 25: | Line 25: | ||
त ! ठकुरीकी छोरी भन्नु मात्र हो, मेरो आदर्श च्यान्टा भए पनि यिनी | त ! ठकुरीकी छोरी भन्नु मात्र हो, मेरो आदर्श च्यान्टा भए पनि यिनी | ||
कमसेकम उच्च सौन्दर्य हुन सक्ने मूर्ति छिन् । मेरो आदर्शमा | कमसेकम उच्च सौन्दर्य हुन सक्ने मूर्ति छिन् । मेरो आदर्शमा | ||
मेरै च्यान्टापनाको प्रभाव अङ्कित छ । यो उनको | मेरै च्यान्टापनाको प्रभाव अङ्कित छ । यो उनको भूल होइन । तर | ||
टि.बी. हो पाहुना । टि.बी. ! तँ मेरो सर्वस्व खान आएर करबल | |||
आतिथ्यको उपदेश दिइरहिछस् । अब त मैले तेरो उपर विजय | आतिथ्यको उपदेश दिइरहिछस् । अब त मैले तेरो उपर विजय | ||
प्राप्त | प्राप्त गरेँ । तँ मलाई अब मार्न सक्तैनस् ।" | ||
उनका तरङ्गका मूक क्षणमा चम्पादेवीले | उनका तरङ्गका मूक क्षणमा चम्पादेवीले खूब तीखो नजर | ||
लगाइन् । उनले अपलक अभ्यस्त आँखाले पुरुषको चेहरा जाँचेर | लगाइन् । उनले अपलक अभ्यस्त आँखाले पुरुषको चेहरा जाँचेर | ||
मुखरेखाले अन्तर्भाव | मुखरेखाले अन्तर्भाव खूब पढ्न खोजिन् । उनले सम्झिन्— "यी | ||
पुरुष चिन्तनशील छन् आज सायद आफ्नो बिमारीको विषयमा सायद उनलाई | पुरुष चिन्तनशील छन् आज सायद आफ्नो बिमारीको विषयमा सायद उनलाई | ||
आमा चिढ्याउनदेखि डर लागिरहेछ । सायद उनी मलाई यहाँ राखेर | आमा चिढ्याउनदेखि डर लागिरहेछ । सायद उनी मलाई यहाँ राखेर |
Latest revision as of 10:09, 20 June 2025
छलछाम लुकाउनको कोशिशसले गरेको अप्राकृतता स्वामीजीको सामुन्ने छाइरहेको थियो ।
चम्पा बिलकुल लाटीजस्ती भएर, खसक्क परेर, पतिदेवको अगाडि जमिनमा आँखा झुकाएर खडा रहिन् ।
उनको मनको मुटुले समालोचना गरिरहेको थियो जस्तो रोबर्ट मन्टगोमेरीको समालोचना लार्ड मेकालेले गरेका छन् । तर उनी बाहिरबाट खुसुक्क परेर परिस्थितिको श्रेष्ठतालाई मान्य सम्झी उद्योगमा खडा रहेकी थिइन् । स्वामीजीले पोशाक राखे । उनको हातबाट एक, एक पोशाकका थान उनले पक्रँदै उचित ठाउँ मेचमा, खुट्टीमा तन्दुरुस्त राखिदिइन् । तब आफ्नो बढ्ता काम या सेवाको आवश्यकीयता होवैन होला भनेजस्तो प्रश्नात्मक ढाँचाले द्वारको पलेँटातर्फ अधराजी पयर चालेजस्तो देखिइन् ।
जान लागेको देखेर रामकान्तले भने, "चम्पा ! किन ? कहाँ जान लाग्या ? बस न एकछिन । मसँग रिसाएर हो कि ? किन आज केही पनि नबोलेकी ?"
चम्पाले फर्केर मसिनो स्वरले भनिन्, "नबोल्दा त यस्तो छ आर्कालाई । म जाऊँ क्यार !"
रामकान्तले आफ्नी पत्नीको सौन्दर्य र शीलको मनमन प्रशस्त कदर गरिरहेका थिए— "निर्दोष, यति सुन्दरी, यति बेकसूरवाला छिन् त ! ठकुरीकी छोरी भन्नु मात्र हो, मेरो आदर्श च्यान्टा भए पनि यिनी कमसेकम उच्च सौन्दर्य हुन सक्ने मूर्ति छिन् । मेरो आदर्शमा मेरै च्यान्टापनाको प्रभाव अङ्कित छ । यो उनको भूल होइन । तर टि.बी. हो पाहुना । टि.बी. ! तँ मेरो सर्वस्व खान आएर करबल आतिथ्यको उपदेश दिइरहिछस् । अब त मैले तेरो उपर विजय प्राप्त गरेँ । तँ मलाई अब मार्न सक्तैनस् ।"
उनका तरङ्गका मूक क्षणमा चम्पादेवीले खूब तीखो नजर लगाइन् । उनले अपलक अभ्यस्त आँखाले पुरुषको चेहरा जाँचेर मुखरेखाले अन्तर्भाव खूब पढ्न खोजिन् । उनले सम्झिन्— "यी पुरुष चिन्तनशील छन् आज सायद आफ्नो बिमारीको विषयमा सायद उनलाई आमा चिढ्याउनदेखि डर लागिरहेछ । सायद उनी मलाई यहाँ राखेर