Page:Bhanubhaktako ramayan.pdf/19: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> सूनिन् पार्वतिले अपार महिमा यो रामजीको जसै । फेर् विस्तार् गरि सुन्नलाइ मन भी तो पार्वतीको तसै ॥ बिन्ती फेर् शिव थ्यैं गरिन् पनि तहाँ हे नाथ् सबै रामको । लीला सु..." |
No edit summary Tag: Manual revert |
||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
सूनिन् पार्वतिले अपार महिमा यो रामजीको जसै । | सूनिन् पार्वतिले अपार महिमा यो रामजीको जसै । | ||
फेर् विस्तार् गरि सुन्नलाइ मन भी | फेर् विस्तार् गरि सुन्नलाइ मन भी ती पार्वतीको तसै ॥ | ||
बिन्ती फेर् शिव थ्यैं गरिन् पनि तहाँ हे नाथ् सबै रामको । | बिन्ती फेर् शिव थ्यैं गरिन् पनि तहाँ हे नाथ् ! सबै रामको । | ||
लीला सुन्न मलाइ मन् हुन गयो येही बुझ्याँ कामको ॥४२॥ | लीला सुन्न मलाइ मन् हुन गयो येही बुझ्याँ कामको ॥४२॥ | ||
Line 9: | Line 9: | ||
सब् लीलाहरु फेर् बताउनु हवस् जो छन् ति विस्तार् गरी ॥ | सब् लीलाहरु फेर् बताउनु हवस् जो छन् ति विस्तार् गरी ॥ | ||
यो प्रेम् पार्वतिको सुन्या र शिवले खुप् प्रेम राखिन् भनी । | यो प्रेम् पार्वतिको सुन्या र शिवले खुप् प्रेम राखिन् भनी । | ||
जो जो हुन् सब | जो जो हुन् सब राम्चरित्र शिवले ताहाँ बताया पनी ॥४३॥ | ||
ई भूमी कन रावणादि विरले भारी बनाई दिया । | ई भूमी कन रावणादि विरले भारी बनाई दिया । | ||
भारी भै ति रुँदै गइन् उहिं जहाँ ब्रह्मा बस्याका थिया ॥ | भारी भै ति रुँदै गइन् उहिं जहाँ ब्रह्मा बस्याका थिया ॥ | ||
पापी धेर् भइ भार् भयो म कन ता यो भार छूटोस् भनी । | पापी धेर् भइ भार् भयो म कन ता यो भार छूटोस् भनी । | ||
आयाँ आज दयानिधान् चरणमा यो बिन्ति पारिन् पनी ॥४४॥ | आयाँ आज दयानिधान् ! चरणमा यो बिन्ति पारिन् पनी ॥४४॥ | ||
यस्तो बिन्ति सुनी दया पनि उठ्यो ती भूमि माथी तहाँ । | |||
दौडी क्षीर समुद्रका तिर गया विष्णू रहन्थ्या जहाँ ॥ | दौडी क्षीर समुद्रका तिर गया विष्णू रहन्थ्या जहाँ ॥ | ||
इन्द्रादीहरु साथमा लिइ स्तुती ताहाँ | इन्द्रादीहरु साथमा लिइ स्तुती ताहाँ गर्याथ्या जसै । | ||
सर्वात्मा भगवान् प्रसन्न हुनु भै दर्शन् दिनू भो तसै ॥४५॥ | सर्वात्मा भगवान् प्रसन्न हुनु भै दर्शन् दिनू भो तसै ॥४५॥ | ||
देख्या सुन्दर रुप् जसै प्रभुजिको ब्रह्मा | देख्या सुन्दर रुप् जसै प्रभुजिको ब्रह्मा चरण्मा पर्या । | ||
भक्तीले स्तुति खुप् गरेर खुसि भै हात् जोरि बिन्ती | भक्तीले स्तुति खुप् गरेर खुसि भै हात् जोरि बिन्ती गर्या । | ||
हे नाथ् रावण दुष्ट भै सकल | हे नाथ् ! रावण दुष्ट भै सकल लोक्लाई विपत्ती दियो । | ||
इन्द्रादीहरुको त तेज् सहजमा खैंचेर | इन्द्रादीहरुको त तेज् सहजमा खैंचेर तेस्ले लियो ॥४६॥ | ||
यस्लाई अब मारि बक्सनु हवस् मानिस् सरीका बनी । | |||
मानिस् देखि | मानिस् देखि मर्यास् भनी त वरदान दीई रह्याँछू पनी ॥ | ||
ब्रह्माको यति बिन्ति सूनि | ब्रह्माको यति बिन्ति सूनि भगवान्को यो हुकुम् भो पनी । | ||
रावण्लाइ म मारुँला सहजमा मानिस् सरीको बनी ॥४७॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:24, 18 June 2025
सूनिन् पार्वतिले अपार महिमा यो रामजीको जसै ।
फेर् विस्तार् गरि सुन्नलाइ मन भी ती पार्वतीको तसै ॥
बिन्ती फेर् शिव थ्यैं गरिन् पनि तहाँ हे नाथ् ! सबै रामको ।
लीला सुन्न मलाइ मन् हुन गयो येही बुझ्याँ कामको ॥४२॥
सूनोस् रामलिला भनेर म उपर् माया बहूतै धरी ।
सब् लीलाहरु फेर् बताउनु हवस् जो छन् ति विस्तार् गरी ॥
यो प्रेम् पार्वतिको सुन्या र शिवले खुप् प्रेम राखिन् भनी ।
जो जो हुन् सब राम्चरित्र शिवले ताहाँ बताया पनी ॥४३॥
ई भूमी कन रावणादि विरले भारी बनाई दिया ।
भारी भै ति रुँदै गइन् उहिं जहाँ ब्रह्मा बस्याका थिया ॥
पापी धेर् भइ भार् भयो म कन ता यो भार छूटोस् भनी ।
आयाँ आज दयानिधान् ! चरणमा यो बिन्ति पारिन् पनी ॥४४॥
यस्तो बिन्ति सुनी दया पनि उठ्यो ती भूमि माथी तहाँ ।
दौडी क्षीर समुद्रका तिर गया विष्णू रहन्थ्या जहाँ ॥
इन्द्रादीहरु साथमा लिइ स्तुती ताहाँ गर्याथ्या जसै ।
सर्वात्मा भगवान् प्रसन्न हुनु भै दर्शन् दिनू भो तसै ॥४५॥
देख्या सुन्दर रुप् जसै प्रभुजिको ब्रह्मा चरण्मा पर्या ।
भक्तीले स्तुति खुप् गरेर खुसि भै हात् जोरि बिन्ती गर्या ।
हे नाथ् ! रावण दुष्ट भै सकल लोक्लाई विपत्ती दियो ।
इन्द्रादीहरुको त तेज् सहजमा खैंचेर तेस्ले लियो ॥४६॥
यस्लाई अब मारि बक्सनु हवस् मानिस् सरीका बनी ।
मानिस् देखि मर्यास् भनी त वरदान दीई रह्याँछू पनी ॥
ब्रह्माको यति बिन्ति सूनि भगवान्को यो हुकुम् भो पनी ।
रावण्लाइ म मारुँला सहजमा मानिस् सरीको बनी ॥४७॥