Jump to content

Page:Tarun tapasi.pdf/87: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|६}} कुनै द्यौता जस्ता सुघर, सुकिला बाहिर भने ::कलेजामा हेर्दा मलिन फुहरी हेर्न नहुने। कुनै काला, मैला, मलिन, फुहरी बाहिर भने ::मुटू छामी हेर्दा हृदय सहसा गद्गद हुन..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|६}}
{{pcn|६}}
कुनै द्यौता जस्ता सुघर, सुकिला बाहिर भने
कुनै द्यौता जस्ता सुघर, सुकिला बाहिर भने
::कलेजामा हेर्दा मलिन फुहरी हेर्न नहुने।
::कलेजामा हेर्दा मलिन फुहरी हेर्न नहुने ।
कुनै काला, मैला, मलिन, फुहरी बाहिर भने
कुनै काला, मैला, मलिन, फुहरी बाहिर भने
::मुटू छामी हेर्दा हृदय सहसा गद्गद हुने।।
::मुटू छामी हेर्दा हृदय सहसा गद्‌गद हुने ॥


{{pcn|७}}
{{pcn|७}}
हजारौं के लाखौं पथिकहरुमा भित्र सुकिला
हजारौँ के ! लाखौँ पथिकहरुमा भित्र सुकिला
::थिये यौटा दोटा, अरु सकल काला र कुचिला।
::थिये यौटा दोटा, अरु सकल काला र कुचिला ।
कठै रुञ्चे दुःखी हृदय सबको लाखन थरी
कठै ! रुञ्चे दुःखी हृदय सबको लाखन थरी
::दुराशाले गर्दा गरम ऋतुको चातक सरी।।
::दुराशाले गर्दा गरम ऋतुको चातक सरी ॥


{{pcn|८}}
{{pcn|८}}
कसैलाई कोही न अनुभव विश्रान्तिसुखको
कसैलाई कोही न अनुभव विश्रान्ति-सुखको
::कसैको देखिन्थ्यो न त चहकिलो कान्ति मुखको।
::कसैको देखिन्थ्यो न त चहकिलो कान्ति मुखको ।
जता हेर्यो तृष्णामय विकट 'कालाज्वर' उठी
जता हेर्‍यो तृष्णामय विकट 'कालाज्वर' उठी
::डढेको छातीमा हरबखत कालो भुटभुटी।।
::डढेको छातीमा हरबखत कालो भुटभुटी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:38, 15 June 2025

This page has been validated


कुनै द्यौता जस्ता सुघर, सुकिला बाहिर भने
कलेजामा हेर्दा मलिन फुहरी हेर्न नहुने ।
कुनै काला, मैला, मलिन, फुहरी बाहिर भने
मुटू छामी हेर्दा हृदय सहसा गद्‌गद हुने ॥


हजारौँ के ! लाखौँ पथिकहरुमा भित्र सुकिला
थिये यौटा दोटा, अरु सकल काला र कुचिला ।
कठै ! रुञ्चे दुःखी हृदय सबको लाखन थरी
दुराशाले गर्दा गरम ऋतुको चातक सरी ॥


कसैलाई कोही न अनुभव विश्रान्ति-सुखको
कसैको देखिन्थ्यो न त चहकिलो कान्ति मुखको ।
जता हेर्‍यो तृष्णामय विकट 'कालाज्वर' उठी
डढेको छातीमा हरबखत कालो भुटभुटी ॥