Jump to content

Page:Tarun tapasi.pdf/86: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''त्रयोदश विश्राम'''}}}} {{start center block}} <poem> {{pcn|१}} पिउँदै रसिलो सुधा सरी ::मुनिको भावुक भावमाधुरी। कवि दङ्ग थिये पला पला ::फिर सुस्तै मुनिको खुल्यो गला।। {{pcn|२}} पर्यो मैलो छाया किन किन उदासीन म..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
{{pcn|१}}
{{pcn|१}}
पिउँदै रसिलो सुधा सरी
पिउँदै रसिलो सुधा सरी
::मुनिको भावुक भावमाधुरी।
::मुनिको भावुक भाव-माधुरी ।
कवि दङ्ग थिये पला पला
कवि दङ्ग थिये पला पला
::फिर सुस्तै मुनिको खुल्यो गला।।
::फिर सुस्तै मुनिको खुल्यो गला ॥


{{pcn|२}}
{{pcn|२}}
पर्यो मैलो छाया किन किन उदासीन मनमा
पर्‍यो मैलो छाया किन किन उदासीन मनमा
::म टोलायें ज्यादा उस जुनकिरीको निधनमा।
::म टोलायेँ ज्यादा उस जुनकिरीको निधनमा ।
बित्यो सुस्तै सुस्तै समय, बटुवाको फिर उही
बित्यो सुस्तै सुस्तै समय, बटुवाको फिर उही
::फुक्यो याताऽऽयातक्रम विषय वा जीवनबही।।
::फुक्यो याताऽऽयात-क्रम विषय वा जीवन-बही ॥


{{pcn|३}}
{{pcn|३}}
परैदेखी हेर्दै प्रणयसित मेरो मधुरिमा
परैदेखी हेर्दै प्रणयसित मेरो मधुरिमा
::फराकीलो छायाजडित उस चौकीउपरमा।
::फराकीलो छाया-जडित उस चौकी-उपरमा ।
ठुला साना लाखौंथरि पथिक थाले बटुलिन
ठुला साना लाखौँथरि पथिक थाले बटुलिन
::बन्यो मानू चौकी थकित सबको शान्तिसदन।।
::बन्यो मानू चौकी थकित सबको शान्ति-सदन ॥


{{pcn|४}}
{{pcn|४}}
झरी, वर्षा, वर्षोपल विकट शीताऽऽतप, हुरी
झरी, वर्षा, वर्षोपल विकट शीताऽऽतप, हुरी
::खनिन्थ्यो, वर्षन्थ्यो सब फगत मेरै शिरभरी।
::खनिन्थ्यो, वर्षन्थ्यो सब फगत मेरै शिरभरी ।
लिई आडा मेरो पथिक पथको सङ्कट छली
लिई आडा मेरो पथिक पथको सङ्कट छली
::सुबिस्ताई लाखौं किसिमसित गर्थे खलबली।।
::सुबिस्ताई लाखौँ किसिमसित गर्थे खलबली ॥


{{pcn|५}}
{{pcn|५}}
गुणी, ज्ञानी, ग्वाला, कुषक, भिखमङ्गा, लखपति
गुणी, ज्ञानी, ग्वाला, कुषक, भिखमङ्गा, लखपति
::विलासी वैरागी प्रभृति, बहुरङ्गी पथिक ती।
::विलासी वैरागी प्रभृति, बहुरङ्गी पथिक ती ।
त्यहाँ जो जो बस्थे विविध तिनको भावलहरी
त्यहाँ जो जो बस्थे विविध तिनको भाव-लहरी
::म देख्थें, फन्कन्थे हृदयदहमा तर्कभुमरी।।
::म देख्थेँ, फन्कन्थे हृदय-दहमा तर्क-भुमरी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:36, 15 June 2025

This page has been validated
त्रयोदश विश्राम


पिउँदै रसिलो सुधा सरी
मुनिको भावुक भाव-माधुरी ।
कवि दङ्ग थिये पला पला
फिर सुस्तै मुनिको खुल्यो गला ॥


पर्‍यो मैलो छाया किन किन उदासीन मनमा
म टोलायेँ ज्यादा उस जुनकिरीको निधनमा ।
बित्यो सुस्तै सुस्तै समय, बटुवाको फिर उही
फुक्यो याताऽऽयात-क्रम विषय वा जीवन-बही ॥


परैदेखी हेर्दै प्रणयसित मेरो मधुरिमा
फराकीलो छाया-जडित उस चौकी-उपरमा ।
ठुला साना लाखौँथरि पथिक थाले बटुलिन
बन्यो मानू चौकी थकित सबको शान्ति-सदन ॥


झरी, वर्षा, वर्षोपल विकट शीताऽऽतप, हुरी
खनिन्थ्यो, वर्षन्थ्यो सब फगत मेरै शिरभरी ।
लिई आडा मेरो पथिक पथको सङ्कट छली
सुबिस्ताई लाखौँ किसिमसित गर्थे खलबली ॥


गुणी, ज्ञानी, ग्वाला, कुषक, भिखमङ्गा, लखपति
विलासी वैरागी प्रभृति, बहुरङ्गी पथिक ती ।
त्यहाँ जो जो बस्थे विविध तिनको भाव-लहरी
म देख्थेँ, फन्कन्थे हृदय-दहमा तर्क-भुमरी ॥