Jump to content

Page:Tarun tapasi.pdf/80: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|३३}} कडा गोला गोली हरकिसिमको बाफ, बिजुली ::बनी मैला पैसा मनुजभर पारी खलबली। उडेका छन्, बाठा मनुजहरु देख्छन् झिलिमिली ::सडेका छन् लाटा जन सब शुकी जीवनकलि।। {{pcn|३४}} क..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|३३}}
{{pcn|३३}}
कडा गोला गोली हरकिसिमको बाफ, बिजुली
कडा गोला गोली हरकिसिमको बाफ, बिजुली
::बनी मैला पैसा मनुजभर पारी खलबली।
::बनी मैला पैसा मनुजभर पारी खलबली ।
उडेका छन्, बाठा मनुजहरु देख्छन् झिलिमिली
उडेका छन्, बाठा मनुजहरु देख्छन् झिलिमिली
::सडेका छन् लाटा जन सब शुकी जीवनकलि।।
::सडेका छन् लाटा जन सब शुकी जीवन-कलि ॥


{{pcn|३४}}
{{pcn|३४}}
कठै बाठोटाठो अमर प्रतिभाको निधि सरी
कठै ! बाठो-टाठो अमर प्रतिभाको निधि सरी
::चमत्कारी प्रज्ञाप्रबल नरको जाति यसरी।
::चमत्कारी प्रज्ञा-प्रबल नरको जाति यसरी ।
नडूबे पैसाको मलिन ममतारूप विषमा
नडूबे पैसाको मलिन ममता-रूप विषमा
::चिरञ्जीवी बन्थ्यो, अभयपद लिन्थ्यो निमिषमा।।
::चिरञ्जीवी बन्थ्यो, अभयपद लिन्थ्यो निमिषमा ॥


{{pcn|३५}}
{{pcn|३५}}
क्षमा, लज्जा, मैत्री प्रभृति गुणको आसन कसी
क्षमा, लज्जा, मैत्री प्रभृति गुणको आसन कसी
::उसैमाथी आफू अति भडकिलो भैकन बसी।
::उसैमाथी आफू अति भडकिलो भैकन बसी ।
जगत्मा पैसाले हरतरहका दुर्गुण जति
जगत्‌मा पैसाले हरतरहका दुर्गुण जति
::नचायेको देख्दा हृदय सब भो घायल अति।।
::नचायेको देख्दा हृदय सब भो घायल अति ॥


{{pcn|३६}}
{{pcn|३६}}
क्रमसित सब यस्तो तुच्छ पैसाप्रधान
क्रमसित सब यस्तो तुच्छ पैसा-प्रधान
::मनुजचरितलाई दुःखको नै निधान।
::मनुज-चरितलाई दुःखको नै निधान ।
कहिकन तपसीले नेत्र चिम्ले तुरुन्त
कहिकन तपसीले नेत्र चिम्ले तुरुन्त
::हृदयबिच उदायो दिव्य अर्कै वसन्त।।
::हृदयबिच उदायो दिव्य अर्कै वसन्त ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 15:00, 15 June 2025

This page has been validated

३३
कडा गोला गोली हरकिसिमको बाफ, बिजुली
बनी मैला पैसा मनुजभर पारी खलबली ।
उडेका छन्, बाठा मनुजहरु देख्छन् झिलिमिली
सडेका छन् लाटा जन सब शुकी जीवन-कलि ॥

३४
कठै ! बाठो-टाठो अमर प्रतिभाको निधि सरी
चमत्कारी प्रज्ञा-प्रबल नरको जाति यसरी ।
नडूबे पैसाको मलिन ममता-रूप विषमा
चिरञ्जीवी बन्थ्यो, अभयपद लिन्थ्यो निमिषमा ॥

३५
क्षमा, लज्जा, मैत्री प्रभृति गुणको आसन कसी
उसैमाथी आफू अति भडकिलो भैकन बसी ।
जगत्‌मा पैसाले हरतरहका दुर्गुण जति
नचायेको देख्दा हृदय सब भो घायल अति ॥

३६
क्रमसित सब यस्तो तुच्छ पैसा-प्रधान
मनुज-चरितलाई दुःखको नै निधान ।
कहिकन तपसीले नेत्र चिम्ले तुरुन्त
हृदयबिच उदायो दिव्य अर्कै वसन्त ॥