Jump to content

Page:Tarun tapasi.pdf/71: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१९}} हवाको नाघी त्यो खटन बँटवारा हठ गरी ::जथाभावी डोकाहरुसहित जाबीतक भरी। बटुल्थे लोभीले जब अधिक खाना अनि पछि ::म भन्थें त्यो देखी मनमन घिनाईकन छिछिः।। {{pcn|२०}} जत..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१९}}
{{pcn|१९}}
हवाको नाघी त्यो खटन बँटवारा हठ गरी
हवाको नाघी त्यो खटन बँटवारा हठ गरी
::जथाभावी डोकाहरुसहित जाबीतक भरी।
::जथाभावी डोकाहरुसहित जाबीतक भरी ।
बटुल्थे लोभीले जब अधिक खाना अनि पछि
बटुल्थे लोभीले जब अधिक खाना अनि पछि
::म भन्थें त्यो देखी मनमन घिनाईकन छिछिः।।
::म भन्थेँ त्यो देखी मनमन घिनाईकन छिछिः ॥


{{pcn|२०}}
{{pcn|२०}}
जती जो चाहिन्थ्यो जठरहरिको खातिर उति
जती जो चाहिन्थ्यो जठर-हरिको खातिर उति
::लिये, खाये पुग्थ्यो, मुफत किन त्यो सञ्चय अति
::लिये, खाये पुग्थ्यो, मुफत किन त्यो सञ्चय अति !
त्यसैले गर्दामा कति गरिबको भाग हरियो
त्यसैले गर्दामा कति गरिबको भाग हरियो
::विधाताको खाताउपर सब त्यो पाप दरियो।।
::विधाताको खाताउपर सब त्यो पाप दरियो ॥


{{pcn|२१}}
{{pcn|२१}}
कठै रित्तो पारीकन सब सदावर्तभवन
कठै ! रित्तो पारीकन सब सदावर्त-भवन
::हरी सारा साजा पथिकजनको जीवनधन।
::हरी सारा साजा पथिकजनको जीवन-धन ।
लगी त्यस्तो चालासित घर भरी सञ्चय गरी
लगी त्यस्तो चालासित घर भरी सञ्चय गरी
::कुहाई थन्क्याई कसरि शुभ होला? हरि हरि।।
::कुहाई थन्क्याई कसरि शुभ होला ? हरि ! हरि !!


{{pcn|२२}}
{{pcn|२२}}
सबै खाये पक्का पिर अपचको पर्दछ कडा
सबै खाये पक्का पिर अपचको पर्दछ कडा
::नखाये अर्कैले हरण अथवा गर्छ झगडा।
::नखाये अर्कैले हरण अथवा गर्छ झगडा ।
कठै बाधैबाधा उभयतिर देखिन्छ त पनि
कठै ! बाधैबाधा उभयतिर देखिन्छ त पनि
::भुलेकै छन् अन्धा मनुजहरु मौरीमय बनी।।
::भुलेकै छन् अन्धा मनुजहरु मौरीमय बनी ॥


{{pcn|२३}}
{{pcn|२३}}
वृथा खाना भन्दा बढि बढि सदा सञ्चय गरी
वृथा खाना भन्दा बढि बढि सदा सञ्चय गरी
::धनी बन्छौं भन्दै कृपणविधिमा लम्पट परी।
::धनी बन्छौँ भन्दै कृपण-विधिमा लम्पट परी ।
कठै अन्धा लोभी मनुज फिर मौरी दुइ थरी
कठै ! अन्धा लोभी मनुज फिर मौरी दुइ थरी
::अशान्तिज्वालामा मुफत किन जल्छन्? हरि हरि।।
::अशान्ति-ज्वालामा मुफत किन जल्छन् ? हरि ! हरि !!


{{pcn|२४}}
{{pcn|२४}}
जमाई देखाई महजडित चाका र चकला
जमाई देखाई महजडित चाका र चकला
::अभागी मौरीले मनुजहरुमा सञ्चयकला।
::अभागी मौरीले मनुजहरुमा सञ्चय-कला ।
शिकायो होला वा मनुजपशुको नक्कल गरी
शिकायो होला वा मनुज-पशुको नक्कल गरी
::बन्यो होला दुःखी मुफत मधुमक्खी जुनिभरि।।
::बन्यो होला दुःखी मुफत मधुमक्खी जुनिभरि ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 12:13, 15 June 2025

This page has been validated

१९
हवाको नाघी त्यो खटन बँटवारा हठ गरी
जथाभावी डोकाहरुसहित जाबीतक भरी ।
बटुल्थे लोभीले जब अधिक खाना अनि पछि
म भन्थेँ त्यो देखी मनमन घिनाईकन छिछिः ॥

२०
जती जो चाहिन्थ्यो जठर-हरिको खातिर उति
लिये, खाये पुग्थ्यो, मुफत किन त्यो सञ्चय अति !
त्यसैले गर्दामा कति गरिबको भाग हरियो
विधाताको खाताउपर सब त्यो पाप दरियो ॥

२१
कठै ! रित्तो पारीकन सब सदावर्त-भवन
हरी सारा साजा पथिकजनको जीवन-धन ।
लगी त्यस्तो चालासित घर भरी सञ्चय गरी
कुहाई थन्क्याई कसरि शुभ होला ? हरि ! हरि !!

२२
सबै खाये पक्का पिर अपचको पर्दछ कडा
नखाये अर्कैले हरण अथवा गर्छ झगडा ।
कठै ! बाधैबाधा उभयतिर देखिन्छ त पनि
भुलेकै छन् अन्धा मनुजहरु मौरीमय बनी ॥

२३
वृथा खाना भन्दा बढि बढि सदा सञ्चय गरी
धनी बन्छौँ भन्दै कृपण-विधिमा लम्पट परी ।
कठै ! अन्धा लोभी मनुज फिर मौरी दुइ थरी
अशान्ति-ज्वालामा मुफत किन जल्छन् ? हरि ! हरि !!

२४
जमाई देखाई महजडित चाका र चकला
अभागी मौरीले मनुजहरुमा सञ्चय-कला ।
शिकायो होला वा मनुज-पशुको नक्कल गरी
बन्यो होला दुःखी मुफत मधुमक्खी जुनिभरि ॥