Jump to content

Page:Shakuntala.pdf/18: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Srj (talk | contribs)
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
कुसुमयुत हवामा निस्किनामा शिखारु ।
कुसुमयुत हवामा निस्किनामा शिखारु ।
::विषम भुईँभरी त्यो खज्मजाएर चारु॥
::विषम भुइँभरी त्यो खज्मजाएर चारु॥
सतत-हरित बैँसे केश पृथ्वी-परीको ।
सतत-हरित बैँसे केश पृथ्वी-परीको ।
::निविड विपिन राम्रो हेर गोदावरीको ॥
::निविड विपिन राम्रो हेर गोदावरीको ॥
{{pcn|(१७)}}
{{pcn|(१७)}}


{{c|'''(शिखरिणी)'''}}
{{pcn|'''(शिखरिणी)'''}}
::यहाँ आए कोही दिन बहुत तेजी नृपवर ।
::यहाँ आए कोही दिन बहुत तेजी नृपवर ।
जगज्जेता बन्ने प्रनल मनमा कीर्तिशिखर ॥
जगज्जेता बन्ने प्रबल मनमा कीर्तिशिखर ॥
::बुझेका हिंसाको पथ रुधिरले लाल अब यी ।
::बुझेका हिंसाको पथ रुधिरले लाल अब यी ।
तपस्पाको बाटो लिन वन हिँडे स्वर्गविजयी ॥
तपस्याकाे बाटो लिन वन हिँडे स्वर्गविजयी ॥
{{pcn|(१८)}}
{{pcn|(१८)}}


थिए यी राजर्षिप्रवर, सुन झैं बाससहित ।
थिए यी राजर्षिप्रवर, सुन झैं बाससहित ।
::महाज्ञानी मानो झै मानव महान्‌ ॥
::महाज्ञानी मानो मुकुटमणि झैँ मानव महान्‌ ॥
प्रशाखा फैलेका बहु कीर्तिहरित ।
प्रशाखा फैलेका बहु विषयका कीर्तिहरित ।
::महादानी भूभृन्मणि अन बसे पादपतल ॥
::महादानी भूभृन्मणि अब बसे पादपतल ॥
{{pcn|(१९)}}
{{pcn|(१९)}}


जरा भै पृथ्वीमा मधुर रसले तुष्ट नभई ।
जरा भै पृथ्वीमा मधुर रसले तुष्ट नभई ।
::उबज्दु छाडी छोटा विषयधन यी पार्थिव भनी॥
::उठूँ छाडी छोटा विषयधन यी पार्थिव भनी॥
राम्रा कुसुमधन फार्दा नूपवर [पवर
सबैलाइ राम्रा कुसुमधन झार्दा नूपवर ।
::जगत्‌को निद्रामा तरुसरि अब छन्‌॥
::जगत्‌को निद्रामा तरुसरि समाधिस्थ अब छन्‌॥
{{pcn|(२०)}}
{{pcn|(२०)}}


Line 32: Line 32:
{{pcn|(२१)}}
{{pcn|(२१)}}


नदी छर्छिन्‌ सारा घन ।झेलिमिली चारु करले ।
नदी छर्छिन्‌ सारा घन झिलिमिली चारु करले ।
::न हीरा भन्छिन्‌ ती, न त 'सुन न मोती लुँगलुँग ॥
::न हीरा भन्छिन्‌ ती, न त सुन न मोती लुँगलुँग ॥
बगाई ती चार्दी, महलहरु छाडीकन पर ।
बगाई ती चादीँ, महलहरु छाडीकन पर ।
::सबै छन्‌छन्‌ भन्छिन्‌ उछलिइ उतै भक्तिरसमा ॥
::सबै छन्‌छन्‌ भन्छिन्‌ उछलिइ उतै भक्तिरसमा ॥
{{pcn|(२२)}}
{{pcn|(२२)}}
</poem>}}
</poem>}}

Latest revision as of 12:12, 15 June 2025

This page has been proofread

कुसुमयुत हवामा निस्किनामा शिखारु ।
विषम भुइँभरी त्यो खज्मजाएर चारु॥
सतत-हरित बैँसे केश पृथ्वी-परीको ।
निविड विपिन राम्रो हेर गोदावरीको ॥
(१७)

(शिखरिणी)
यहाँ आए कोही दिन बहुत तेजी नृपवर ।
जगज्जेता बन्ने प्रबल मनमा कीर्तिशिखर ॥
बुझेका हिंसाको पथ रुधिरले लाल अब यी ।
तपस्याकाे बाटो लिन वन हिँडे स्वर्गविजयी ॥
(१८)

थिए यी राजर्षिप्रवर, सुन झैं बाससहित ।
महाज्ञानी मानो मुकुटमणि झैँ मानव महान्‌ ॥
प्रशाखा फैलेका बहु विषयका कीर्तिहरित ।
महादानी भूभृन्मणि अब बसे पादपतल ॥
(१९)

जरा भै पृथ्वीमा मधुर रसले तुष्ट नभई ।
उठूँ छाडी छोटा विषयधन यी पार्थिव भनी॥
सबैलाइ राम्रा कुसुमधन झार्दा नूपवर ।
जगत्‌को निद्रामा तरुसरि समाधिस्थ अब छन्‌॥
(२०)

नबस्ने को होला ? त्यस थल पुगे शान्त तपमा ?
हराले बाँधेका तटकन चुमेका कलकल ॥
उज्याला झल्का दी जल-लहर बेरेर रसिला ।
जहाँ बम्छिन्‌ श्रद्धा जलधिकन सम्झेर सरिता ॥
(२१)

नदी छर्छिन्‌ सारा घन झिलिमिली चारु करले ।
न हीरा भन्छिन्‌ ती, न त सुन न मोती लुँगलुँग ॥
बगाई ती चादीँ, महलहरु छाडीकन पर ।
सबै छन्‌छन्‌ भन्छिन्‌ उछलिइ उतै भक्तिरसमा ॥
(२२)