Jump to content

Page:Shakuntala.pdf/17: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "कुसुमहरु कलामा खोल्दछन्‌ ओठ साना । विमल झलक झैं छन्‌ सत्यका शीत दाना॥ यस वनतिर जाँदा कल्पना बन्छ छीटो । तरुतल जल सँग्ली बिम्ब ली बोल्छ मीठो ॥ (फो रविकिरण फुटेका पुष्प रङ्गीन फुल्छन..."
 
Srj (talk | contribs)
 
(3 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
कुसुमहरु कलामा खोल्दछन्‌ ओठ साना ।
कुसुमहरु कलामा खोल्दछन्‌ ओठ साना ।
 
::विमल झलक झैं छन्‌ सत्यका शीत दाना॥
विमल झलक झैं छन्‌ सत्यका शीत दाना॥
 
यस वनतिर जाँदा कल्पना बन्छ छीटो ।
यस वनतिर जाँदा कल्पना बन्छ छीटो ।
तरुतल जल सँग्ली बिम्ब ली बोल्छ मीठो ॥
::तरुतल जल सँग्ली बिम्ब ली बोल्छ मीठो ॥
(फो
{{pcn|(११)}}


रविकिरण फुटेका पुष्प रङ्गीन फुल्छन्‌ ।
रविकिरण फुटेका पुष्प रङ्गीन फुल्छन्‌ ।
शिशु-सरलपनाका स्वर्गका जीव खेल्छन्‌ ॥
::शिशु-सरलपनाका स्वर्गका जीव खेल्छन्‌ ॥
 
मधुर प्रकृत बाली देवताबाट फल्छन्‌ ।
मधुर प्रकृत बाली देवताबाट फल्छन्‌ ।
कतिपय धन मिल्छन्‌ जो जगत्‌मा हुँदैनन्‌ ॥
::कतिपय धन मिल्छन्‌ जो जगत्‌मा हुँदैनन्‌ ॥
७१२)
{{pcn|(१२)}}


अमृतरस फिँजारी शीतला9ह्लादकारी ।
अमृतरस फिँजारी शीतला9ह्लादकारी ।
 
::हृदय कुमुदिनीको हास्यद्वारा उघारी ॥
हृदय कुमुदिनीको हास्यद्वारा उघारी ॥
छिरबिरसित भारी रम्य पारी छहारी ।
छिरबिरसित भारी रम्य पारी छहारी ।
मधुमय विघु ओर्ली डुल्दछन्‌ भै विहारी ॥
::मधुमय विधु ओर्ली डुल्दछन्‌ भै विहारी ॥
१२)
{{pcn|(१३)}}


तरल जलपरीका नागिनीतुल्य झीना ।
तरल जलपरीका नागिनीतुल्य झीना ।
रजतपयर नाच्छन्‌ स्वप्नभन्दा मसीना ॥
::रजतपयर नाच्छन्‌ स्वप्नभन्दा मसीना ॥
विघुकर तल पर्दा झल्मलाएर बोली ।
विधुकर तल पर्दा झल्मलाएर बोली ।
'कल कल कल'
::'कल कल कल' भन्छन् ती मिलाएर लोली॥
ती मिलाएर लोली॥
{{pcn|(१४)}}


लू )
झलमल नभ नीला झूल झैं झल्ल पारी ।
झलमल नभ नीला झूल झैं झल्ल पारी ।
तमकन भवनिद्रातुल्य पारी फिँजारी ॥
::तमकन भवनिद्रातुल्य पारी फिँजारी ॥
अचल पवन अड्दा स्तब्धता ली निशालै
अचल पवन अड्दा स्तब्धता ली निशाले
विहगभजन,
::विहगभजन, सुत्दो ! ध्यान गर्छे मजाले ॥
 
{{pcn|(१५)}}
सुत्दो ! ध्यान
 
गर्छे मजाले ॥
 
१)
 
कुसुमित चु
शैकतराखग्रशाबा 1।
कुसुम विहग नब ॥७०% ३०)
आदिभाषा ॥
 
प्रकृति सृजद्वारा चारुताका
मनुजहृदय
 
१२
 
खिच्छिन्‌
 
)
 
सत्यतर्फै
 
|


पवित्र ॥
कुसुमित छ यही नै सत्यशाखाप्रशाखा ।।
::कुसुम विहग बन्दै पाउँछन् आदिभाषा ॥
प्रकृति सृजद्वारा चारुताका विचित्र |
::मनुजहृदय खिच्छिन्‌ सत्यतर्फै पवित्र ॥
{{pcn|(१६)}}
</poem>}}

Latest revision as of 11:35, 15 June 2025

This page has been proofread

कुसुमहरु कलामा खोल्दछन्‌ ओठ साना ।
विमल झलक झैं छन्‌ सत्यका शीत दाना॥
यस वनतिर जाँदा कल्पना बन्छ छीटो ।
तरुतल जल सँग्ली बिम्ब ली बोल्छ मीठो ॥
(११)

रविकिरण फुटेका पुष्प रङ्गीन फुल्छन्‌ ।
शिशु-सरलपनाका स्वर्गका जीव खेल्छन्‌ ॥
मधुर प्रकृत बाली देवताबाट फल्छन्‌ ।
कतिपय धन मिल्छन्‌ जो जगत्‌मा हुँदैनन्‌ ॥
(१२)

अमृतरस फिँजारी शीतला9ह्लादकारी ।
हृदय कुमुदिनीको हास्यद्वारा उघारी ॥
छिरबिरसित भारी रम्य पारी छहारी ।
मधुमय विधु ओर्ली डुल्दछन्‌ भै विहारी ॥
(१३)

तरल जलपरीका नागिनीतुल्य झीना ।
रजतपयर नाच्छन्‌ स्वप्नभन्दा मसीना ॥
विधुकर तल पर्दा झल्मलाएर बोली ।
'कल कल कल' भन्छन् ती मिलाएर लोली॥
(१४)

झलमल नभ नीला झूल झैं झल्ल पारी ।
तमकन भवनिद्रातुल्य पारी फिँजारी ॥
अचल पवन अड्दा स्तब्धता ली निशाले ।
विहगभजन, सुत्दो ! ध्यान गर्छे मजाले ॥
(१५)

कुसुमित छ यही नै सत्यशाखाप्रशाखा ।।
कुसुम विहग बन्दै पाउँछन् आदिभाषा ॥
प्रकृति सृजद्वारा चारुताका विचित्र |
मनुजहृदय खिच्छिन्‌ सत्यतर्फै पवित्र ॥
(१६)