Page:Tarun tapasi.pdf/61: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|६}} सुख जिभ्रो, घाँटी, हृदयबिच चर्को धडकन ::अँध्यारो आकाशै सदृश मुख मालिन्य सदन। खलाँतीको गर्थ्यो अनुकरण छाती हरघडी ::कठै मानू गन्थ्यो कठिनसँग त्यो जीवनघडी।। {{pcn..." |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|६}} | {{pcn|६}} | ||
सुखा जिभ्रो, घाँटी, हृदयबिच चर्को धडकन | |||
::अँध्यारो आकाशै सदृश मुख मालिन्य | ::अँध्यारो आकाशै सदृश मुख मालिन्य सदन । | ||
खलाँतीको गर्थ्यो अनुकरण छाती हरघडी | खलाँतीको गर्थ्यो अनुकरण छाती हरघडी | ||
::कठै मानू गन्थ्यो कठिनसँग त्यो | ::कठै ! मानू गन्थ्यो कठिनसँग त्यो जीवन-घडी ॥ | ||
{{pcn|७}} | {{pcn|७}} | ||
क्षुधाको ज्वालाले ज्वलित बिचरो त्यो अतिथिको | क्षुधाको ज्वालाले ज्वलित बिचरो त्यो अतिथिको | ||
::अवस्थाले गर्दा | ::अवस्थाले गर्दा लय-समय वा मृत्यु-तिथिको । | ||
दयाले पग्लन्थ्यो जड अति कडा पत्थर पनि | दयाले पग्लन्थ्यो जड अति कडा पत्थर पनि | ||
::म | ::म शक्थेँ त्यो सारा सहन कसरी निष्ठुर बनी ॥ | ||
{{pcn|८}} | {{pcn|८}} | ||
कठै त्यो दुःखीको उस बखत जो हालत थियो | कठै ! त्यो दुःखीको उस बखत जो हालत थियो | ||
::सबै त्यो यै मेरो विकल मुटुमा बिम्बित | ::सबै त्यो यै मेरो विकल मुटुमा बिम्बित भयो । | ||
भयेँ केही वेलातक म पनि जीवन्मृत सरी | |||
::पछी उर्ले मेरो | ::पछी उर्ले मेरो हृदय-दहमा तर्क-लहरी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 15:43, 14 June 2025
This page has been validated
६
सुखा जिभ्रो, घाँटी, हृदयबिच चर्को धडकन
अँध्यारो आकाशै सदृश मुख मालिन्य सदन ।
खलाँतीको गर्थ्यो अनुकरण छाती हरघडी
कठै ! मानू गन्थ्यो कठिनसँग त्यो जीवन-घडी ॥
७
क्षुधाको ज्वालाले ज्वलित बिचरो त्यो अतिथिको
अवस्थाले गर्दा लय-समय वा मृत्यु-तिथिको ।
दयाले पग्लन्थ्यो जड अति कडा पत्थर पनि
म शक्थेँ त्यो सारा सहन कसरी निष्ठुर बनी ॥
८
कठै ! त्यो दुःखीको उस बखत जो हालत थियो
सबै त्यो यै मेरो विकल मुटुमा बिम्बित भयो ।
भयेँ केही वेलातक म पनि जीवन्मृत सरी
पछी उर्ले मेरो हृदय-दहमा तर्क-लहरी ॥