Jump to content

Page:Tarun tapasi.pdf/60: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''नवम विश्राम'''}}}} {{start center block}} <poem> {{pcn|१}} अलि बेर अडी चल्यो जब ::मुनिको मञ्जुल ओष्ठपल्लव। अनि वाक्यसुधा बह्यो उही ::अथवा जीवनको फुक्यो बही।। {{pcn|२}} ठुला साना लाखौं पथिकहरूका लाखन थरी ::चमत्..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
{{pcn|१}}
{{pcn|१}}
अलि बेर अडी चल्यो जब
अलि बेर अडी चल्यो जब
::मुनिको मञ्जुल ओष्ठपल्लव।
::मुनिको मञ्जुल ओष्ठ-पल्लव ।
अनि वाक्यसुधा बह्यो उही
अनि वाक्य-सुधा बह्यो उही
::अथवा जीवनको फुक्यो बही।।
::अथवा जीवनको फुक्यो बही ॥


{{pcn|२}}
{{pcn|२}}
ठुला साना लाखौं पथिकहरूका लाखन थरी
ठुला साना लाखौँ पथिकहरुका लाखन थरी
::चमत्कारी चाला हरबखत आलोकन गरी।
::चमत्कारी चाला हरबखत आलोकन गरी ।
बसेकै वेलामा शिशिर ऋतुको रात्रिबिचमा
बसेकै वेलामा शिशिर ऋतुको रात्रिबिचमा
::लड्यो भोको यौटा अतिथिजन आई नगिचमा।।
::लड्यो भोको यौटा अतिथिजन आई नगिचमा ॥


{{pcn|३}}
{{pcn|३}}
न त्यस्ले क्यै खायो, न त पिउन पायो द्रवहरू
न त्यस्ले क्यै खायो, न त पिउन पायो द्रवहरू
::न केही बिच्छ्यायो, न त धुनि जगायो हुरुहुरु।
::न केही बिच्छ्यायो, न त धुनि जगायो हुरुहुरु ।
घुँडो मण्टो जोडी विधि अधम हो निर्दय भनी
घुँडो मण्टो जोडी विधि अधम हो निर्दय भनी
::बितायो वा काट्यो कटकट किटी दन्त रजनी।।
::बितायो वा काट्यो कटकट किटी दन्त रजनी ॥


{{pcn|४}}
{{pcn|४}}
निशाको त्यो कालो तम सकल पोको परि परी
निशाको त्यो कालो तम सकल पोको परि परी
::उही निर्धो भोको विकल बटुवामा घर गरी।
::उही निर्धो भोको विकल बटुवामा घर गरी ।
मडारिन्थ्यो खेल्थ्यो पल पल उकेल्थ्यो विकलता
मडारिन्थ्यो खेल्थ्यो पल पल उकेल्थ्यो विकलता
::थियो उस्को लेखा शरण मृतिमूर्छा, शिथिलता।।
::थियो उस्को लेखा शरण मृति-मूर्छा, शिथिलता ॥


{{pcn|५}}
{{pcn|५}}
कठै चिल्थो कन्था फगत लिपिटो मात्र हरमा
कठै ! चिल्थो कन्था फगत लिपिटो मात्र हरमा
::कलेटीको खस्रो अति मलिन रेखा अधरमा।
::कलेटीको खस्रो अति मलिन रेखा अधरमा ।
गडेका खोपा झैं नयनयुग, आँशू गहभरी
गडेका खोपा झैँ नयनयुग, आँशू गहभरी
::बगेको देखिन्थ्यो, कर चरण काम्थे थरथरी।।
::बगेको देखिन्थ्यो, कर चरण काम्थे थरथरी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 22:11, 12 June 2025

This page has been validated
नवम विश्राम


अलि बेर अडी चल्यो जब
मुनिको मञ्जुल ओष्ठ-पल्लव ।
अनि वाक्य-सुधा बह्यो उही
अथवा जीवनको फुक्यो बही ॥


ठुला साना लाखौँ पथिकहरुका लाखन थरी
चमत्कारी चाला हरबखत आलोकन गरी ।
बसेकै वेलामा शिशिर ऋतुको रात्रिबिचमा
लड्यो भोको यौटा अतिथिजन आई नगिचमा ॥


न त्यस्ले क्यै खायो, न त पिउन पायो द्रवहरू
न केही बिच्छ्यायो, न त धुनि जगायो हुरुहुरु ।
घुँडो मण्टो जोडी विधि अधम हो निर्दय भनी
बितायो वा काट्यो कटकट किटी दन्त रजनी ॥


निशाको त्यो कालो तम सकल पोको परि परी
उही निर्धो भोको विकल बटुवामा घर गरी ।
मडारिन्थ्यो खेल्थ्यो पल पल उकेल्थ्यो विकलता
थियो उस्को लेखा शरण मृति-मूर्छा, शिथिलता ॥


कठै ! चिल्थो कन्था फगत लिपिटो मात्र हरमा
कलेटीको खस्रो अति मलिन रेखा अधरमा ।
गडेका खोपा झैँ नयनयुग, आँशू गहभरी
बगेको देखिन्थ्यो, कर चरण काम्थे थरथरी ॥