Jump to content

Page:Tarun tapasi.pdf/47: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२४}} दया हो पृथ्वीको अति चहकिलो पारसमणि ::दया नै हो कालो भवजलधिको मुख्य तरणी। दया त्यस्तो त्यागी मनुज किन हिंसातिर झुक्यौ? ::म मर्ने हूँ, मर्छू तर तिमि नराम्रोसित..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|२४}}
{{pcn|२४}}
दया हो पृथ्वीको अति चहकिलो पारसमणि
दया हो पृथ्वीको अति चहकिलो पारसमणि
::दया नै हो कालो भवजलधिको मुख्य तरणी।
::दया नै हो कालो भव-जलधिको मुख्य तरणी ।
दया त्यस्तो त्यागी मनुज किन हिंसातिर झुक्यौ?
दया त्यस्तो त्यागी मनुज ! किन हिंसातिर झुक्यौ ?
::म मर्ने हूँ, मर्छू तर तिमि नराम्रोसित चुक्यौ।।
::म मर्ने हूँ, मर्छू तर तिमि नराम्रोसित चुक्यौ ॥


{{pcn|२५}}
{{pcn|२५}}
म भन्छू हे अन्धो मनुज तिमि जस्ता मनुजको
म भन्छू हे अन्धो मनुज ! तिमि जस्ता मनुजको
::अगाडी हत्यारो प्रकृति हलुकै हो दनुजको।
::अगाडी हत्यारो प्रकृति हलुकै हो दनुजको ।
यही तिम्रो पापी प्रकृति सब तिम्रा घरघरै
यही तिम्रो पापी प्रकृति सब तिम्रा घरघरै
::घुसी लाखौं लाखौं पुरुषकन पार्ला कि ठहरै?।।
::घुसी लाखौँ लाखौँ पुरुषकन पार्ला कि ठहरै ?


{{pcn|२६}}
{{pcn|२६}}
मट्याङ्ग्रो माटाको जुन कुरुचिले आज भवमा
मट्याङ्ग्रो माटाको जुन कुरुचिले आज भवमा
::बन्यो, सोही पापी कुरुचि पछि सल्केर सबमा।
::बन्यो, सोही पापी कुरुचि पछि सल्केर सबमा ।
कडा गोला गोली कठिन चिजका लाखन थरी
कडा गोला गोली कठिन चिजका लाखन थरी
::खडा भै पार्नेछन् सकल धरणीमा थरहरी।।
::खडा भै पार्नेछन् सकल धरणीमा थरहरी ॥


{{pcn|२७}}
{{pcn|२७}}
यही तिम्रो हिंसा, छलकपट ज्यादा प्रबल भै
यही तिम्रो हिंसा, छल-कपट ज्यादा प्रबल भै
::सिधासादा, निर्धा अबुझ थिचिंदा आखिर सबै।
::सिधा-सादा, निर्धा अबुझ थिचिँदा आखिर सबै ।
अशान्तिज्वाला जो मुलुकभर बल्ला दनदनी
अशान्ति-ज्वाला जो मुलुकभर बल्ला दनदनी
::यसैमा पर्नेछौ जडमति म जस्तै तिमि पनि।।
::यसैमा पर्नेछौ जडमति ! म जस्तै तिमि पनि ॥


{{pcn|२८}}
{{pcn|२८}}
चराको झैं तिम्रो गगनतलमा सर्र उडने
चराको झैँ तिम्रो गगनतलमा सर्र उडने
::कुनै वेला आयो नियतिगतिले तागत भने।
::कुनै वेला आयो नियति-गतिले तागत भने ।
यही हत्याकारी कुरुचिवश भै पागल सरी
यही हत्याकारी कुरुचिवश भै पागल सरी
::अवश्यै पार्नेछौ सकल पृथिवी प्रेतनगरी।।
::अवश्यै पार्नेछौ सकल पृथिवी प्रेत-नगरी ॥


{{pcn|२९}}
{{pcn|२९}}
बढ्यो स्याँ स्याँ, ज्यादा अभयसित जो अन्तिम कुरा
बढ्यो स्याँ स्याँ, ज्यादा अभयसित जो अन्तिम कुरा
::म भन्छू यो राम्रो किसिमसित सम्झे तिमि पुरा।
::म भन्छू यो राम्रो किसिमसित सम्झे तिमि पुरा ।
अहिंसाको गङ्गाजल विन सबै उन्नतिकला
अहिंसाको गङ्गाजल विन सबै उन्नति-कला
::खरानी भै तिम्रो मनुज नगरोस् दीर्घ सुकला।।
::खरानी भै तिम्रो मनुज ! नगरोस् दीर्घ सुकला ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 17:53, 11 June 2025

This page has been validated

२४
दया हो पृथ्वीको अति चहकिलो पारसमणि
दया नै हो कालो भव-जलधिको मुख्य तरणी ।
दया त्यस्तो त्यागी मनुज ! किन हिंसातिर झुक्यौ ?
म मर्ने हूँ, मर्छू तर तिमि नराम्रोसित चुक्यौ ॥

२५
म भन्छू हे अन्धो मनुज ! तिमि जस्ता मनुजको
अगाडी हत्यारो प्रकृति हलुकै हो दनुजको ।
यही तिम्रो पापी प्रकृति सब तिम्रा घरघरै
घुसी लाखौँ लाखौँ पुरुषकन पार्ला कि ठहरै ?

२६
मट्याङ्ग्रो माटाको जुन कुरुचिले आज भवमा
बन्यो, सोही पापी कुरुचि पछि सल्केर सबमा ।
कडा गोला गोली कठिन चिजका लाखन थरी
खडा भै पार्नेछन् सकल धरणीमा थरहरी ॥

२७
यही तिम्रो हिंसा, छल-कपट ज्यादा प्रबल भै
सिधा-सादा, निर्धा अबुझ थिचिँदा आखिर सबै ।
अशान्ति-ज्वाला जो मुलुकभर बल्ला दनदनी
यसैमा पर्नेछौ जडमति ! म जस्तै तिमि पनि ॥

२८
चराको झैँ तिम्रो गगनतलमा सर्र उडने
कुनै वेला आयो नियति-गतिले तागत भने ।
यही हत्याकारी कुरुचिवश भै पागल सरी
अवश्यै पार्नेछौ सकल पृथिवी प्रेत-नगरी ॥

२९
बढ्यो स्याँ स्याँ, ज्यादा अभयसित जो अन्तिम कुरा
म भन्छू यो राम्रो किसिमसित सम्झे तिमि पुरा ।
अहिंसाको गङ्गाजल विन सबै उन्नति-कला
खरानी भै तिम्रो मनुज ! नगरोस् दीर्घ सुकला ॥