Jump to content

Page:Prometheus.pdf/76: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}"
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
जाओ बोलाउन हेफिस्टस अगितदेवलाई,
सर्वदेवमा महाप्रबल... त्यो मानवमित्र,
त्यो दुष्ट प्रमिथसलाई दंड छ दिनु आज ।"


{{pcn|(४८)}}
आए तब अल्प समयमै माणिक गात्र
महातेजी देवबीच अतिप्रबल, हेफिस्टस ।
ती थिए प्रबलगात्र अरुणजिह्व अनल,
साकार ! देवराजअगाडि आईकन पस्ने
बोते, "प्रभुको कुन प्रबल इच्छाको प्रेरण ?"
{{pcn|(४९)}}
क्रोधारिनिले देदीप्यमान युगललोचन
महादेव जिउसका धप्के घपधप, घपधप ।
अञभ्चघोष बोले हेफिस्टसप्रति, उच्च नादमा,
"जा हताशन देव, मेरो महाक्रोद
प्रदर्शन गर त्यस बागी प्रमिथसउपर,
जसले मानव-साम्राज्य खडा गर्न ताकि-
रहेछ संसारमा, मैरो उच्च इच्छाको विरुद्ध !
{{pcn|(५०)}}
"ज्ञाङ क्रोधान्ध बनी अनलदेव, सल्काक
त्यो स्वर्गको बागी मानवनायक प्रमिथस
महामुर्खलाई पृथिवीमा ! त्यसकन कैद गर,
जा, कक्रचाक, शिंथियाको महामरुमा लैजाक
बाँध चट्टानमा त्यो पटमूर्खलाई ! त्यो उल्लु,
त्यो स्वर्गको अनलचोर राठ प्रमिथसलाई !
बाँध फलामका जंजीरले, जकडी जबर्दस्त ।
अनि देखाओस्‌ महामूर्ख त्यो मेरो अनादर !
{{pcn|(५१)}}
"म्रानवलाई, प॒थिवीको त्यो कमि, कीटलाई
दुर्बल दया गैरकानूनी गर्न प्रदर्शन
नाक नभएको त्यो नकच्चरो एमिथस !
नाजुकउपर कहाँ देवको प्रेम ? सहानुभूति कहाँ ?
के देदता दुर्ननका पछि लागी खोज्छन्‌
विश्वका सकल वीरहरू त्यो ? कस्तो मूर्ख !
भुसुनालाई विकास्न ! कूमिलाई दिन अधिकार ।
स्वर्गको आगोको चोरी भयो मानवनिमित्त ।
तर त्यो चोर, देव भए पनि घाहा पाउला
नारकीय दंड, अमरत्बको नित्य उपहास,
जाक, हेफिस्टस, बाँध नाँच त्यो मदमाश
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 11:21, 6 June 2025

This page has not been proofread

जाओ बोलाउन हेफिस्टस अगितदेवलाई,
सर्वदेवमा महाप्रबल... त्यो मानवमित्र,
त्यो दुष्ट प्रमिथसलाई दंड छ दिनु आज ।"

(४८)
आए तब अल्प समयमै माणिक गात्र
महातेजी देवबीच अतिप्रबल, हेफिस्टस ।
ती थिए प्रबलगात्र अरुणजिह्व अनल,
साकार ! देवराजअगाडि आईकन पस्ने
बोते, "प्रभुको कुन प्रबल इच्छाको प्रेरण ?"

(४९)
क्रोधारिनिले देदीप्यमान युगललोचन
महादेव जिउसका धप्के घपधप, घपधप ।
अञभ्चघोष बोले हेफिस्टसप्रति, उच्च नादमा,
"जा हताशन देव, मेरो महाक्रोद
प्रदर्शन गर त्यस बागी प्रमिथसउपर,
जसले मानव-साम्राज्य खडा गर्न ताकि-
रहेछ संसारमा, मैरो उच्च इच्छाको विरुद्ध !

(५०)
"ज्ञाङ क्रोधान्ध बनी अनलदेव, सल्काक
त्यो स्वर्गको बागी मानवनायक प्रमिथस
महामुर्खलाई पृथिवीमा ! त्यसकन कैद गर,
जा, कक्रचाक, शिंथियाको महामरुमा लैजाक
बाँध चट्टानमा त्यो पटमूर्खलाई ! त्यो उल्लु,
त्यो स्वर्गको अनलचोर राठ प्रमिथसलाई !
बाँध फलामका जंजीरले, जकडी जबर्दस्त ।
अनि देखाओस्‌ महामूर्ख त्यो मेरो अनादर !

(५१)
"म्रानवलाई, प॒थिवीको त्यो कमि, कीटलाई
दुर्बल दया गैरकानूनी गर्न प्रदर्शन
नाक नभएको त्यो नकच्चरो एमिथस !
नाजुकउपर कहाँ देवको प्रेम ? सहानुभूति कहाँ ?
के देदता दुर्ननका पछि लागी खोज्छन्‌
विश्वका सकल वीरहरू त्यो ? कस्तो मूर्ख !
भुसुनालाई विकास्न ! कूमिलाई दिन अधिकार ।
स्वर्गको आगोको चोरी भयो मानवनिमित्त ।
तर त्यो चोर, देव भए पनि घाहा पाउला
नारकीय दंड, अमरत्बको नित्य उपहास,
जाक, हेफिस्टस, बाँध नाँच त्यो मदमाश