Page:Prometheus.pdf/28: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
जसले लेला महावबीरको अद्भुत चरित्र । | |||
तँलाई हराई संग्रामभूमिमा | |||
लेला तेरो सुवर्णमुकट, छिनी उसले ।" | |||
{{pcn|(२८)}} | |||
राजनीति हेर्नुहोस् । | |||
सव सन्तीतिकी उपहास रीति, अनीति । | |||
नीतिहरू मध्य मैली, नाम मात्रकी ! | |||
शक्ति पिपासुहरूकी स्वार्थकी उपगीति, | |||
केवल शक्त्यवलम्बी दलकी अन्ध लोकप्रसिद्ध सुरीति, | |||
ज्ञातिघातिनी, पितनिपातिनी, | |||
भ्रातध्वंसिनी, रुधिरावतंसिनी, | |||
पितृधातकलाई फेरि, | |||
पितृविध्वंसक जन्माइदियो देबनीतिले | |||
सद्श रुधिरबाट सदृश रुधिर । | |||
{{pcn|(२९)}} | |||
भयले कसले बालहत्या गरे । | |||
भग छ क्षत्रियहरूको समर-बल । | |||
भ्रय छ एक उत्तेजक हरामज्यादा शक्ति । | |||
भय ने हो संग्रामशूर । | |||
आफ्नो नामेटको त्रासले बनाउँछ मानब | |||
श्र, क्र, क्रोधान्ध, चर । | |||
राजशक्ति हो भयको भयंकर प्रबंध । | |||
भ्रयले बनायो क्रोनोस््लाई महाक्रर । | |||
मुटु काँपेपछि गर्दैन के मानिस ? | |||
खान्छ बाबुले छोरो । | |||
छोरो चपाउँछ बाब्ु...... | |||
यस्तै छ राजनीतिको गीति जगत्मा । | |||
हाय !- यही रीति । | |||
{{pcn|(३०)}} | |||
भयभीत क्रोनोस् सिंहासना९५रढ काँपै | |||
भविष्यवाणी सुनेर भयंकर । ! | |||
स्वशक्तिध्वेसको छाया पर्दा बनेजेँ | |||
तानाशाही रुधिरेक्षण क्रर, | |||
कुटिलनीति ती क्रोनोस्ले | |||
जब जब जन्मिए अभिनव बालक रीयामा, | |||
काँचै चपाई निसिदिए कलिला बाल । | |||
स्बसंहारकलाई नामेट गर भनीकन | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 09:37, 6 June 2025
जसले लेला महावबीरको अद्भुत चरित्र ।
तँलाई हराई संग्रामभूमिमा
लेला तेरो सुवर्णमुकट, छिनी उसले ।"
(२८)
राजनीति हेर्नुहोस् ।
सव सन्तीतिकी उपहास रीति, अनीति ।
नीतिहरू मध्य मैली, नाम मात्रकी !
शक्ति पिपासुहरूकी स्वार्थकी उपगीति,
केवल शक्त्यवलम्बी दलकी अन्ध लोकप्रसिद्ध सुरीति,
ज्ञातिघातिनी, पितनिपातिनी,
भ्रातध्वंसिनी, रुधिरावतंसिनी,
पितृधातकलाई फेरि,
पितृविध्वंसक जन्माइदियो देबनीतिले
सद्श रुधिरबाट सदृश रुधिर ।
(२९)
भयले कसले बालहत्या गरे ।
भग छ क्षत्रियहरूको समर-बल ।
भ्रय छ एक उत्तेजक हरामज्यादा शक्ति ।
भय ने हो संग्रामशूर ।
आफ्नो नामेटको त्रासले बनाउँछ मानब
श्र, क्र, क्रोधान्ध, चर ।
राजशक्ति हो भयको भयंकर प्रबंध ।
भ्रयले बनायो क्रोनोस््लाई महाक्रर ।
मुटु काँपेपछि गर्दैन के मानिस ?
खान्छ बाबुले छोरो ।
छोरो चपाउँछ बाब्ु......
यस्तै छ राजनीतिको गीति जगत्मा ।
हाय !- यही रीति ।
(३०)
भयभीत क्रोनोस् सिंहासना९५रढ काँपै
भविष्यवाणी सुनेर भयंकर । !
स्वशक्तिध्वेसको छाया पर्दा बनेजेँ
तानाशाही रुधिरेक्षण क्रर,
कुटिलनीति ती क्रोनोस्ले
जब जब जन्मिए अभिनव बालक रीयामा,
काँचै चपाई निसिदिए कलिला बाल ।
स्बसंहारकलाई नामेट गर भनीकन