Jump to content

Page:Shakuntala.pdf/141: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "उदित रवि उज्यालातुल्य ती सामु आए । बिहगहृदय तृष्णा ती प्रजाको नुझाए ॥ वन छ जलद जस्तो कीर्तिको रङ्ग फुल्ने । दिनभर जुन छेक्ध्यो ज्योति भर्ने मुहार ॥ छविमय छ बनेको मिष्ट मुस्कानदार..."
 
No edit summary
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
उदित रवि उज्यालातुल्य ती सामु आए ।
उदित रवि उज्यालातुल्य ती सामु आए ।
 
::विहगहृदय तृष्णा ती प्रजाको बुझाए
बिहगहृदय तृष्णा ती प्रजाको नुझाए
वन छ जलद जस्तो कीर्तिको रङ्ग फुल्ने ।
वन छ जलद जस्तो कीर्तिको रङ्ग फुल्ने ।
 
::दिनभर जुन छेक्थ्यो ज्योति भर्ने मुहार ॥
दिनभर जुन छेक्ध्यो ज्योति भर्ने मुहार ॥
 
छविमय छ बनेको मिष्ट मुस्कानदार ।
छविमय छ बनेको मिष्ट मुस्कानदार ।
{{pcn|(४)}}


(४)
"अब सब घर जाओ एकलो बस्छु पाई ।
 
::सुखमय वन राम्रो शान्तिको झैं रजाई ॥
“अब सब घर जाओ एकलो बढ्नछु पाई ।
मुनिवरहरु बस्ने यो हरीयो निवास ।
 
::मधुर कुसुम फुल्ने स्वर्गको भावना छ ॥
सुखमय वन राम्रो शान्तिको झैं रजाई ॥
{{pcn|(५)}}
 
मुनिवरहरु बस्नै यो हरीयो निवास ।
मधुर कुसुम फुल्ने स्वर्गको भावना
 
)
 
छ॥


तप, जपसित बस्दा मोहिनी दिव्य आई ।
तप, जपसित बस्दा मोहिनी दिव्य आई ।
हृदयकन छुनेछन्‌ प्रेम झैं मुस्क्राई
::हृदयकन छुनेछन्‌ प्रेम झैं मुस्कुराई
जुन क्राषिहरु खोज्छन्‌ वन्य मीठो विभूति ।
जुन ऋषिहरु खोज्छन्‌ वन्य मीठो विभूति ।
नयननिकट बन्छिन्‌ आज
::नयननिकट बन्छिन्‌ आज मेरी यहीँ ती ॥"
 
{{pcn|(६)}}
मेरी यहीँ ती॥”
 
(६)
वबिहसित मुख हेर्छन्‌ अर्थले ती सँगीमा ।
 
अनौठा भट्ट आकारिँदामा ॥
“अब वन वनचारी जङ्गाली-प्रेम धारी ।


ड्रिजउपर
विहसित मुख हेर्छन्‌ अर्थले ती सँगीमा ।
::मुखविकृत अनौठा भट्ट आकारिँदामा ॥
"अब वन वनचारी जङ्गली-प्रेम धारी ।
::द्विजउपर हुँदामा आज रित्तो भकारी ॥
{{pcn|(७)}}


हुँदामा
आज
रित्तो भकारी ॥
(७)
वन कुसुम मुसारी कन्द कोक्याउँदाले ।
वन कुसुम मुसारी कन्द कोक्याउँदाले ।
 
::उदरकन बटारी ह्वौ वनैया भिखारी ॥
उदरकन बटारी ह्वौ वनैया भिखारी॥
म त रहन नसक्ने, लड्डुको ढड्डु भारी ।
म त रहन नसक्ने, लड्डुको ढड्डु भारी ।
::शहरतिर हिँडें है हात ठण्डा बटारी ॥"
वचन यति लगाई हिँड्न तम्सेर भन्छ ।
::"महल धन म पाउँ ताजलाई सिँगारी ॥
रिपुहरु सब धुस्नो पार्छु जूँघा मुसारी ।"
{{pcn|(८)}}


'शहरतिर हिँडेँ है हात ठण्डा बटारी ॥”
</poem>}}
 
वचन
 
यति लगाई
 
हिँड्न तम्सेर भन्छ ।
 
"महल घन म पाउँ ताजलाई सिँगारी ॥
रिपुहरु सब धुस्नो पार्छु जूँघा मुसारी ।”
(८)
 

Latest revision as of 22:17, 1 June 2025

This page has been proofread

उदित रवि उज्यालातुल्य ती सामु आए ।
विहगहृदय तृष्णा ती प्रजाको बुझाए ॥
वन छ जलद जस्तो कीर्तिको रङ्ग फुल्ने ।
दिनभर जुन छेक्थ्यो ज्योति भर्ने मुहार ॥
छविमय छ बनेको मिष्ट मुस्कानदार ।
(४)

"अब सब घर जाओ एकलो बस्छु पाई ।
सुखमय वन राम्रो शान्तिको झैं रजाई ॥
मुनिवरहरु बस्ने यो हरीयो निवास ।
मधुर कुसुम फुल्ने स्वर्गको भावना छ ॥
(५)

तप, जपसित बस्दा मोहिनी दिव्य आई ।
हृदयकन छुनेछन्‌ प्रेम झैं मुस्कुराई ॥
जुन ऋषिहरु खोज्छन्‌ वन्य मीठो विभूति ।
नयननिकट बन्छिन्‌ आज मेरी यहीँ ती ॥"
(६)

विहसित मुख हेर्छन्‌ अर्थले ती सँगीमा ।
मुखविकृत अनौठा भट्ट आकारिँदामा ॥
"अब वन वनचारी जङ्गली-प्रेम धारी ।
द्विजउपर हुँदामा आज रित्तो भकारी ॥
(७)

वन कुसुम मुसारी कन्द कोक्याउँदाले ।
उदरकन बटारी ह्वौ वनैया भिखारी ॥
म त रहन नसक्ने, लड्डुको ढड्डु भारी ।
शहरतिर हिँडें है हात ठण्डा बटारी ॥"
वचन यति लगाई हिँड्न तम्सेर भन्छ ।
"महल धन म पाउँ ताजलाई सिँगारी ॥
रिपुहरु सब धुस्नो पार्छु जूँघा मुसारी ।"
(८)