Jump to content

Page:Shakuntala.pdf/361: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
त्यहाँ शुभ्न सोताहरू खान पानी !
त्यहाँ शुभ्र सोताहरू खान पानी
::झरे झै सफा माग झैं देखिनाले ॥
::झरे झैं सफा बाग झैं देखिनाले ॥
जटाजूटका दिव्य ती कण्ठभूषा ।
जटाजूटका दिव्य ती कण्ठभूषा ।
::सुगन्धी फुली केश झैं घूर्जटीका
::सुगन्धी फुली केश झैं धूर्जटीका
झ्रेतुल्य नाला थिए क्षेद्रमाथि
झरेतुल्य नाला थिए क्षेत्रमाथि
{{pcn|(२३२)}}
{{pcn|(२३२)}}


ओर्ल्यो दिव्य विमान शैल-शिरमा फाटेर हस्सू अन
ओर्ल्यो दिव्य विमान शैल-शिरमा फाटेर हुस्सू अब
::देखिन्थ्यो तल दृश्य चार महिमा चीरा परी गौरव ॥
::देखिन्थ्यो तल दृश्य चार महिमा चीरा परी गौरव ॥
साना छन्‌ कुइरा यताउति अझै देखिन्छ नाला पनि ।
साना छन्‌ कुइरा यताउति अझै देखिन्छ नाला पनि ।
Line 17: Line 17:
::समर गर्दथे बाफका तल ॥
::समर गर्दथे बाफका तल ॥
विविध रङ्गमा जुट्न गैकन ।
विविध रङ्गमा जुट्न गैकन ।
::ठाउँ ठाउँमा हृदयरब्जन
::ठाउँ ठाउँमा हृदयरञ्जन
{{pcn|(२३४)}}
{{pcn|(२३४)}}


अरुण कान्तिले वरुण -स्वप्नमा ।
अरुण कान्तिले वरुण-स्वप्नमा ।
::थोर गेरको मृद्‌ विलास ली ॥
::थोर बेरको मृदु विलास ली ॥
शुभ्रता लिँदा बिउँभिँदो जगत्‌-
शुभ्रता लिँदा बिउँझिँदो जगत्‌-
::तुल्य दृश्य त्यो ललित देखियो ॥
::तुल्य दृश्य त्यो ललित देखियो ॥
{{pcn|(२३५)}}
{{pcn|(२३५)}}


सलिलसुन्दरी त्वरित निम्नगा ।
सलिलसुन्दरी त्वरित निम्नगा ।
::झलल भल्किद्न्‌ धवल रिममा
::झलल भल्किइन् धवल रश्मिमा
{{pcn|(२३६)}}
{{pcn|(२३६)}}


कोरिई सफा लहलहाउँदा ।
कोरिई सफा लहलहाउँदा ।
::हरित खेतका कोण सुन्दर ॥
::हरित खेतका कोण सुन्दर ॥
स्पष्ट बन्दछन्‌ प्रनलता लिँदो ।
स्पष्ट बन्दछन्‌ प्रबलता लिँदो ।
::गगन दीपका घवल रिममा
::गगन दीपका धवल रश्मिमा
{{pcn|(२३७)}}
{{pcn|(२३७)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 20:32, 31 May 2025

This page has been proofread

त्यहाँ शुभ्र सोताहरू खान पानी ।
झरे झैं सफा बाग झैं देखिनाले ॥
जटाजूटका दिव्य ती कण्ठभूषा ।
सुगन्धी फुली केश झैं धूर्जटीका ।
झरेतुल्य नाला थिए क्षेत्रमाथि ॥
(२३२)

ओर्ल्यो दिव्य विमान शैल-शिरमा फाटेर हुस्सू अब ।
देखिन्थ्यो तल दृश्य चार महिमा चीरा परी गौरव ॥
साना छन्‌ कुइरा यताउति अझै देखिन्छ नाला पनि ।
झीनो बाफ उठेर मिर्मिर हुने क्यै वक्ररेखा बनी ॥
(२३३)

किरण सूर्यका प्रथम कोमल ।
समर गर्दथे बाफका तल ॥
विविध रङ्गमा जुट्न गैकन ।
ठाउँ ठाउँमा हृदयरञ्जन ॥
(२३४)

अरुण कान्तिले वरुण-स्वप्नमा ।
थोर बेरको मृदु विलास ली ॥
शुभ्रता लिँदा बिउँझिँदो जगत्‌-
तुल्य दृश्य त्यो ललित देखियो ॥
(२३५)

सलिलसुन्दरी त्वरित निम्नगा ।
झलल भल्किइन् धवल रश्मिमा ॥
(२३६)

कोरिई सफा लहलहाउँदा ।
हरित खेतका कोण सुन्दर ॥
स्पष्ट बन्दछन्‌ प्रबलता लिँदो ।
गगन दीपका धवल रश्मिमा ॥
(२३७)