Page:Shakuntala.pdf/355: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
उज्याला बत्ती | उज्याला बत्ती झैं लहर मणिका रङ्ग विविध । | ||
झझल् झल | ::झझल् झल झल् गर्छन् विधुकर खुलाई बहुविध ॥ | ||
{{pcn|(१९३)}} | {{pcn|(१९३)}} | ||
कतै माला राम्रो जललल | कतै माला राम्रो जललल बनी झ्यालउपर । | ||
शशीको ज्योत्स्ताको मणिमय उज्यालो छ लहर ॥ | ::शशीको ज्योत्स्ताको मणिमय उज्यालो छ लहर ॥ | ||
जहाँ झल्की | जहाँ झल्की शोभा मृदुवचनका रङ्गहरुमा । | ||
परी हाँसी तलतिर बनी दिव्य सपना ॥ | ::परी हाँसी हेर्छन् तलतिर बनी दिव्य सपना ॥ | ||
{{pcn|(१९४)}} | {{pcn|(१९४)}} | ||
त्यहाँ खम्बा खम्बा छविमय अहा ! रत्नजडित । | त्यहाँ खम्बा खम्बा छविमय अहा ! रत्नजडित । | ||
सिँगारी राखिन्छन् सुरकुसुमले सुन्दरसित ॥ | ::सिँगारी राखिन्छन् सुरकुसुमले सुन्दरसित ॥ | ||
जहाँ इन्द्रेणीको ढँग रँग लिने शीतल लव- | जहाँ इन्द्रेणीको ढँग रँग लिने शीतल लव- | ||
हरू | ::हरू झल्कीमल्की लघुतवर झर्छन् झलमल ॥ | ||
{{pcn|(१९५)}} | {{pcn|(१९५)}} | ||
त्यहाँका भै नै छन् मृदुल मणिका सम्म सतह । | त्यहाँका भै नै छन् मृदुल मणिका सम्म सतह । | ||
::बिछाएका राम्रा मखमलहरू छन् तह तह ॥ | |||
कतै बाटूला छत् मरमर जडेका तर कहीं । | कतै बाटूला छत् मरमर जडेका तर कहीं । | ||
अनेकौं श्रेणी छन् नृपकन दिने आसनहरू ॥ | ::अनेकौं श्रेणी छन् नृपकन दिने आसनहरू ॥ | ||
{{pcn|(१९६)}} | {{pcn|(१९६)}} | ||
त्यहाँ छन् झल्केका कनकमय चौकोस | त्यहाँ छन् झल्केका कनकमय चौकोस हँसिला । | ||
उठाएका बुट्टा झलमल | ::उठाएका बुट्टा झलमल बनेका मणि जडी ॥ | ||
उज्यालो गर्ने छन् मणिहरु बडा | उज्यालो गर्ने छन् मणिहरु बडा झाडहरुमा । | ||
त्यसै धप्धप् गर्ने | ::त्यसै धप्धप् गर्ने द्युतियुत कतै रङ्गहरुमा ॥ | ||
{{pcn|(१९७)}} | {{pcn|(१९७)}} | ||
थियो यौटा हीरा धपधप बलेको त्यस थल । | थियो यौटा हीरा धपधप बलेको त्यस थल । | ||
उज्यालो बत्ती | ::उज्यालो बत्ती झैं छविमय बनाई झलझल ॥ | ||
म त्यो हीरा | म त्यो हीरा पाऊँ यदि अवनिमा भूप सबको । | ||
::महासम्राटको नै मुकुटमणि बन्थें सहजमा ॥ | |||
{{pcn|(१९८)}} | {{pcn|(१९८)}} | ||
पुगे घुम्दै घुम्दै सुरपति र दुष्यन्त सँगमा । | पुगे घुम्दै घुम्दै सुरपति र दुष्यन्त सँगमा । | ||
उज्यालो नाचेको घरतिर बडो काँचमहल ॥ | ::उज्यालो नाचेको घरतिर बडो काँचमहल ॥ | ||
जुनेली शोभाको भुइँ झलकले निर्मल सफा । | जुनेली शोभाको भुइँ झलकले निर्मल सफा । | ||
घरै नै झल्केको स्फटिकभर हाँसीकन प्रभा ॥ | ::घरै नै झल्केको स्फटिकभर हाँसीकन प्रभा ॥ | ||
{{pcn|(१९९)}} | {{pcn|(१९९)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 18:02, 31 May 2025
उज्याला बत्ती झैं लहर मणिका रङ्ग विविध ।
झझल् झल झल् गर्छन् विधुकर खुलाई बहुविध ॥
(१९३)
कतै माला राम्रो जललल बनी झ्यालउपर ।
शशीको ज्योत्स्ताको मणिमय उज्यालो छ लहर ॥
जहाँ झल्की शोभा मृदुवचनका रङ्गहरुमा ।
परी हाँसी हेर्छन् तलतिर बनी दिव्य सपना ॥
(१९४)
त्यहाँ खम्बा खम्बा छविमय अहा ! रत्नजडित ।
सिँगारी राखिन्छन् सुरकुसुमले सुन्दरसित ॥
जहाँ इन्द्रेणीको ढँग रँग लिने शीतल लव-
हरू झल्कीमल्की लघुतवर झर्छन् झलमल ॥
(१९५)
त्यहाँका भै नै छन् मृदुल मणिका सम्म सतह ।
बिछाएका राम्रा मखमलहरू छन् तह तह ॥
कतै बाटूला छत् मरमर जडेका तर कहीं ।
अनेकौं श्रेणी छन् नृपकन दिने आसनहरू ॥
(१९६)
त्यहाँ छन् झल्केका कनकमय चौकोस हँसिला ।
उठाएका बुट्टा झलमल बनेका मणि जडी ॥
उज्यालो गर्ने छन् मणिहरु बडा झाडहरुमा ।
त्यसै धप्धप् गर्ने द्युतियुत कतै रङ्गहरुमा ॥
(१९७)
थियो यौटा हीरा धपधप बलेको त्यस थल ।
उज्यालो बत्ती झैं छविमय बनाई झलझल ॥
म त्यो हीरा पाऊँ यदि अवनिमा भूप सबको ।
महासम्राटको नै मुकुटमणि बन्थें सहजमा ॥
(१९८)
पुगे घुम्दै घुम्दै सुरपति र दुष्यन्त सँगमा ।
उज्यालो नाचेको घरतिर बडो काँचमहल ॥
जुनेली शोभाको भुइँ झलकले निर्मल सफा ।
घरै नै झल्केको स्फटिकभर हाँसीकन प्रभा ॥
(१९९)