Jump to content

Page:Shakuntala.pdf/351: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
बनी मीठा बान्की सरस कलिला भै लहलह ।
बनी मीठा बान्की सरस कलिला भै लहलह ।
::शिरा राम्रा पाई मधुर पतला स्निग्ध सतह ॥
::शिरा राम्रा पाई मधुर पतला स्निग्ध सतह ॥
जुनैली आभामा अलि अलि दिने चारु झलक ।
जुनेली आभामा अलि अलि दिने चारु झलक ।
::रसीला राम्रा छन्‌ मधुमय सुगन्धी किसलय ॥
::रसीला राम्रा छन्‌ मधुमय सुगन्धी किसलय ॥
हिलेका हाँगामा मृद्‌ अनिलले लोल ललित ।
हिलेका हाँगामा मृदु अनिलले लोल ललित ।
::इशारा आनन्दीसरि सुख लिँदा शीतलसित ॥
::इशारा आनन्दीसरि सुख लिँदा शीतलसित ॥
खिटो ज्युँदो मीठो सरसपनका कोमल मुना ।
छिटो ज्यूँदो मीठो सरसपनका कोमल मुना ।
::कतै झुप्पा झुप्पापसित चलिरहेछन्‌ छुनुमुना ॥
::कतै झुप्पा झुप्पापसित चलिरहेछन्‌ छुनुमुना ॥
{{pcn|(१६९)}}
{{pcn|(१६९)}}


त्यहाँका चाला नै रसमय उज्याला मृद्कला
त्यहाँका चाला नै रसमय उज्याला मृदुकला
::त्यहाँ छैनन्‌ केही विरह-गर्हुँगा भाव अमिला ॥
::त्यहाँ छैनन्‌ केही विरह-गर्‍हुँगा भाव अमिला ॥
छ अस्तित्वै सत्‌ झै पुलकमय रङ्गीन हलुका ।
छ अस्तित्वै सत्‌ झैं पुलकमय रङ्गीन हलुका ।
::हुनू नै आनन्दी भजन कृति औ नृत्य र कला "
::हुनू नै आनन्दी भजन कृति औ नृत्य र कला
{{pcn|(१७०)}}
{{pcn|(१७०)}}


लिपिन्छिन्‌ बास्नाले सरस छविले भूमि सिहँली ।
लिपिन्छिन्‌ बास्नाले सरस छविले भूमि सिहँली ।
::फ्लेका छन्‌ ढुङ्गा पनि कसुम झै कोमल त्यहाँ ॥
::फुलेका छन्‌ ढुङ्गा पनि कुसुम झैं कोमल त्यहाँ ॥
नसा राम्रा रङ्गी मृदुल ढँग हाँगा रसमय ।
नसा राम्रा रङ्गी मृदुल ढँग हाँगा रसमय ।
::थुँगा झै ढृक्वामा विघुकर भझफझल्किन्छ मधुर ॥
::थुँगा झैं ढुङ्गामा विधुकर झझल्किन्छ मधुर ॥
{{pcn|(१७१)}}
{{pcn|(१७१)}}


कतै ता बोल्ने छन्‌ तरु पनि मुनामा स्वर भरी ।
कतै ता बोल्ने छन्‌ तरु पनि मुनामा स्वर भरी ।
::झरेका अर्नाका निकट रजत-स्वाद्‌ लहरी ॥
::झरेका अर्नाका निकट रजत-स्वादु लहरी ॥
छ छं छ छ छं छे सलिल स्वरमा गानतरल ।
छ छं छं छं छं छे सलिल स्वरमा गानतरल ।
::सधै नाची बोल्छन्‌ मुखरित हुँदा वृक्ष मृदुल ॥
::सधै नाची बोल्छन्‌ मुखरित हुँदा वृक्ष मृदुल ॥
{{pcn|(१७२)}}
{{pcn|(१७२)}}


कँदेका जस्ता छन्‌ दलहरु हरा बौटहरुका
कुँदेका जस्ता छन्‌ दलहरु हरा बोटहरुका
::त्यहाँ ज्यादा दैख्य नृपति सुख चैतन्य तरुका ॥
::त्यहाँ ज्यादा देख्थे नृपति सुख चैतन्य तरुका ॥
नदेख्नै भै आँसु प्रखर दुखका पार्थिवकण ।
नदेख्ने भै आँसु प्रखर दुखका पार्थिवकण ।
::स्घाले पोषेका तरुवर फुलका सुखसँग ॥
::सुधाले पोषेका तरुवर फुलेका सुखसँग ॥
{{pcn|(१७३)}}
{{pcn|(१७३)}}


जहाँ जन्मै वेनतमर मरणहरुको अन्त पनि नै ।
जहाँ जन्मै छैनन् मरणहरुको अन्त पनि नै ।
::नहाँ दुःखै कटु वचन कोाँढा पनि न छ ॥
::जहाँ दुःखै छैनन्, कटु वचन काँढा पनि न छ ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 17:42, 31 May 2025

This page has been proofread

बनी मीठा बान्की सरस कलिला भै लहलह ।
शिरा राम्रा पाई मधुर पतला स्निग्ध सतह ॥
जुनेली आभामा अलि अलि दिने चारु झलक ।
रसीला राम्रा छन्‌ मधुमय सुगन्धी किसलय ॥
हिलेका हाँगामा मृदु अनिलले लोल ललित ।
इशारा आनन्दीसरि सुख लिँदा शीतलसित ॥
छिटो ज्यूँदो मीठो सरसपनका कोमल मुना ।
कतै झुप्पा झुप्पापसित चलिरहेछन्‌ छुनुमुना ॥
(१६९)

त्यहाँका चाला नै रसमय उज्याला मृदुकला ।
त्यहाँ छैनन्‌ केही विरह-गर्‍हुँगा भाव अमिला ॥
छ अस्तित्वै सत्‌ झैं पुलकमय रङ्गीन हलुका ।
हुनू नै आनन्दी भजन कृति औ नृत्य र कला ॥
(१७०)

लिपिन्छिन्‌ बास्नाले सरस छविले भूमि सिहँली ।
फुलेका छन्‌ ढुङ्गा पनि कुसुम झैं कोमल त्यहाँ ॥
नसा राम्रा रङ्गी मृदुल ढँग हाँगा रसमय ।
थुँगा झैं ढुङ्गामा विधुकर झझल्किन्छ मधुर ॥
(१७१)

कतै ता बोल्ने छन्‌ तरु पनि मुनामा स्वर भरी ।
झरेका अर्नाका निकट रजत-स्वादु लहरी ॥
छ छं छं छं छं छे सलिल स्वरमा गानतरल ।
सधै नाची बोल्छन्‌ मुखरित हुँदा वृक्ष मृदुल ॥
(१७२)

कुँदेका जस्ता छन्‌ दलहरु हरा बोटहरुका ।
त्यहाँ ज्यादा देख्थे नृपति सुख चैतन्य तरुका ॥
नदेख्ने भै आँसु प्रखर दुखका पार्थिवकण ।
सुधाले पोषेका तरुवर फुलेका सुखसँग ॥
(१७३)

जहाँ जन्मै छैनन् मरणहरुको अन्त पनि नै ।
जहाँ दुःखै छैनन्, कटु वचन काँढा पनि न छ ॥