Page:Shakuntala.pdf/339: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
खालि शक्ति त्यसै | खालि शक्ति त्यसै हुन्न सत्यको नलिई भर । | ||
जति चौडा भयो सत्य उति टिक्छ पुगी पर ॥ | जति चौडा भयो सत्य उति टिक्छ पुगी पर ॥ | ||
{{pcn|(८२)}} | {{pcn|(८२)}} | ||
Line 9: | Line 9: | ||
{{pcn|(८३)}} | {{pcn|(८३)}} | ||
तर | तर एकाग्राताबाट सिद्ध जो फल फल्दछ । | ||
सत्यान्तर्गत त्यो छैन भने ता हार | सत्यान्तर्गत त्यो छैन भने ता हार बन्दछ ॥ | ||
{{pcn|(८४)}} | {{pcn|(८४)}} | ||
हिल्छ माथि पुगी | हिल्छ माथि पुगी काहीं सत्य वक्र भए रति | ||
तपस्वी जो छ त्यो आफैं गिर्न थाल्छ | तपस्वी जो छ त्यो आफैं गिर्न थाल्छ अधोगति ॥ | ||
{{pcn|(८५)}} | {{pcn|(८५)}} | ||
अरू डग्छन् अरू हिल्छन् ध्येय सत्य- | अरू डग्छन् अरू हिल्छन् ध्येय सत्य-पराङ्मुख । | ||
बनेका ती महाध्येयी गिर्नलाई अधोमुख ॥ | |||
{{pcn|(८६)}} | {{pcn|(८६)}} | ||
Line 26: | Line 26: | ||
तपस्या मात्र जित्दैन, मूल ध्येयानुसार छ । | तपस्या मात्र जित्दैन, मूल ध्येयानुसार छ । | ||
विश्वमा शक्ति देवेश ! मूलाभिप्राय | विश्वमा शक्ति देवेश ! मूलाभिप्राय सार छ ॥ | ||
{{pcn|(८८)}} | {{pcn|(८८)}} | ||
शुक्रले | शुक्रले दैत्यका निम्ति गरे तप अघोर यो | ||
त्यसैले ध्येय भो वक्र शक्र ! ध्येय असत् छ पो ॥ | त्यसैले ध्येय भो वक्र शक्र ! ध्येय असत् छ पो ॥ | ||
{{pcn|(८९)}} | {{pcn|(८९)}} |
Latest revision as of 19:29, 30 May 2025
खालि शक्ति त्यसै हुन्न सत्यको नलिई भर ।
जति चौडा भयो सत्य उति टिक्छ पुगी पर ॥
(८२)
एकाग्रताध्येयनिम्ति सर्वाणुस्वविकम्पित ।
सिद्ध बन्दछ जेता नै अनि हुन्छ सुनिश्चित ॥
(८३)
तर एकाग्राताबाट सिद्ध जो फल फल्दछ ।
सत्यान्तर्गत त्यो छैन भने ता हार बन्दछ ॥
(८४)
हिल्छ माथि पुगी काहीं सत्य वक्र भए रति
तपस्वी जो छ त्यो आफैं गिर्न थाल्छ अधोगति ॥
(८५)
अरू डग्छन् अरू हिल्छन् ध्येय सत्य-पराङ्मुख ।
बनेका ती महाध्येयी गिर्नलाई अधोमुख ॥
(८६)
तपस्वी शुक्र छन् ठूला जितेका आफुलाइ ती ।
तर त्यस्ता महाध्येयी गिरेका छन् यहाँ कति ॥
(८७)
तपस्या मात्र जित्दैन, मूल ध्येयानुसार छ ।
विश्वमा शक्ति देवेश ! मूलाभिप्राय सार छ ॥
(८८)
शुक्रले दैत्यका निम्ति गरे तप अघोर यो
त्यसैले ध्येय भो वक्र शक्र ! ध्येय असत् छ पो ॥
(८९)
अनन्यभक्ति जेमा छ श्रद्धा श्रीपेचतुल्य छ ।
भक्ति श्रद्धा दुवैलाई जित्ने सत्य अमूल्य छ ॥
(९०)
सत्य-स्वरूप छन् ईश सत्यसाथ असत्यको ।
भाग गर्दा गिरी लान्छ ध्येय बन्छ अनित्यको ॥
(९१)