Jump to content

Page:Shakuntala.pdf/322: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
ए ए ! डाक किसान त्यो गद्सक्यो ? ए खतको गोप त॑ ?
ए ए ! डाक किसान त्यो गइसक्यो ? ए खेतको गोप तँ ?
बस्‌ नस्‌ भन्न मलाइ ती किन त्यहाँ आइन्‌ त राख्लोमित
::बस्‌ बस्‌ भन्न मलाइ ती किन त्यहाँ आइन्‌ त राम्रोसित
के भन्थिन्‌ अनि चेहरा कन थियो ? कस्ता थिए नेत्र ती ?
के भन्थिन्‌ अनि चेहरा कुन थियो ? कस्ता थिए नेत्र ती ?
हुन्थिन्‌ वा खुश मान्दथिन्‌ कि त त्यहो हन्थिन्‌ कि सोच्थिन्‌ अनि ?
::रुन्थिन्‌ वा खुश मान्दथिन्‌ कि त त्यहाँ रुन्थिन्‌ कि सोच्थिन्‌ अनि ?
{{pcn|(३५)}}
{{pcn|(३५)}}


के लामा दुइ कोस ध्यानगहिरा छद्दके रतीला थिए ?
के लामा दुइ कोस ध्यानगहिरा छड्के रसीला थिए ?
खे खाइन्‌ अनि के भनिन्‌ ? अनि त्यहाँ वार्ताहरू के भए ?
::खे खाइन्‌ अनि के भनिन्‌ ? अनि त्यहाँ वार्ताहरू के भए ?
थोरै अन्न लिएर कञ्चितदृशी साङ्ग्रो गराई गह ।
थोरै अन्न लिएर कुञ्चितदृशी साङ्ग्रो गराई गह ।
खान्थिन्‌ घोर कि ? होंस्दथिन्‌ कि कसरी बर्थिन्‌ कि रुन्थिन्‌ सन
::खान्थिन्‌ थोर कि ? हाँस्दथिन्‌ कि कसरी बस्थिन्‌ कि रुन्थिन्‌ सब
{{pcn|(३६)}}
{{pcn|(३६)}}


चाँडो आज नता न ! ती अनि कहाँ जाने करा गर्दथिन्‌ ?
चाँडो आज बता न ! ती अनि कहाँ जाने कुरा गर्दथिन्‌ ?
रोएतुल्य बिहान कोण टुको के मैलिएको थियो ?"
::रोएतुल्य बिहान कोण दृगको के मैलिएको थियो ?"
यस्तै प्रश्न अनेक उत्तर त्यो खेतिवालाकन ।
यस्तै प्रश्न अनेक उत्तर दिँदो त्यो खेतिवालाकन ।
आए आँस्‌ विचित्र देख्न विधिको छर्लक्ग बीत्यो दिन ॥
::आए आँसु विचित्र देख्न विधिको छर्लङ्ग बीत्यो दिन ॥
{{pcn|(३७)}}
{{pcn|(३७)}}


पाई धेर हुनाम त्यो घर गयो खोजेर ल्याए तिनी ।
पाई धेर इनाम त्यो घर गयो खोजेर ल्याए तिनी ।
मिल्ने हन्छ इनाम धेर पछि है भन्ने दिलासा पनि ॥
::मिल्ने हुन्छ इनाम धेर पछि है भन्ने दिलासा पनि ॥
"हा ! क्या दुष्ट छ कर्म धर्म नहुने क्या बेइमानी गस्यो
"हा ! क्या दुष्ट छ कर्म धर्म नहुने क्या बेइमानी गर्‍यो
रानी बन्न सुहाउनेकन त्यसै बाहैक पारी मो
::रानी बन्न सुहाउनेकन त्यसै बाहेक पारी मर्‍यो
कस्तो दैव ! हरे नि ! सम्झन त्यसै छीया छ छाती पनि ।"
कस्तो दैव ! हरे नि ! सम्झन त्यसै छीया छ छाती पनि ।"
भन्दै आँसु लिई पुकारहरुको आँखा भई त्यो फि-्यो
::भन्दै आँसु लिई पुकारहरुको आँखा भई त्यो फिर्‍यो
{{pcn|(३८)}}
{{pcn|(३८)}}


भौलीपल्ट बिहान नीँद नलिई कालो उज्यालो भयो ।
भौलीपल्ट बिहान नींद नलिई कालो उज्यालो भयो ।
मेघाच्छन्न,गरजलेन व्योम कइरो उद्घ्यो अकाशी झिनो ॥
::मेघाच्छन्न, खुलेन व्योम कुइरो उड्थ्यो अकाशे झिनो ॥
लाग्यो घर्घर बर्बर भए आँखा प्रतापी पनि ।
लाग्यो घर्घर गर्न बर्बर भए आँखा प्रतापी पनि ।
केही अन्न नली बसे नृपति ती कान्तावियोगी बनी ॥
::केही अन्न नली बसे नृपति ती कान्तावियोगी बनी ॥
{{pcn|(३९)}}
{{pcn|(३९)}}


"प्यूंला चातक बूँद आज म चरो प्यासी बनी बस्दछु ।
"प्यूँला चातक बूँद आज म चरो प्यासी बनी बस्दछु ।
मेरो यो डमा डमा वियोग शरले हान्दो छ छातीतिर ॥
::मेरो यो गुँडमा वियोग शरले हान्दो छ छातीतिर ॥
प्यारीलाइ गयो गुम भयो रित्तो र पानीभरी ।
प्यारीलाइ लिई गयो गुम भयो रित्तो र पानीभरी ।
आत्मा छैन यहाँ रुँदै पयरमा जाँदो छ पीछा गरी ॥
::आत्मा छैन यहाँ रुँदै पयरमा जाँदो छ पीछा गरी ॥
{{pcn|(४०)}}
{{pcn|(४०)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 09:43, 30 May 2025

This page has been proofread

ए ए ! डाक किसान त्यो गइसक्यो ? ए खेतको गोप तँ ?
बस्‌ बस्‌ भन्न मलाइ ती किन त्यहाँ आइन्‌ त राम्रोसित ॥
के भन्थिन्‌ अनि चेहरा कुन थियो ? कस्ता थिए नेत्र ती ?
रुन्थिन्‌ वा खुश मान्दथिन्‌ कि त त्यहाँ रुन्थिन्‌ कि सोच्थिन्‌ अनि ?
(३५)

के लामा दुइ कोस ध्यानगहिरा छड्के रसीला थिए ?
खे खाइन्‌ अनि के भनिन्‌ ? अनि त्यहाँ वार्ताहरू के भए ?
थोरै अन्न लिएर कुञ्चितदृशी साङ्ग्रो गराई गह ।
खान्थिन्‌ थोर कि ? हाँस्दथिन्‌ कि कसरी बस्थिन्‌ कि रुन्थिन्‌ सब ॥
(३६)

चाँडो आज बता न ! ती अनि कहाँ जाने कुरा गर्दथिन्‌ ?
रोएतुल्य बिहान कोण दृगको के मैलिएको थियो ?"
यस्तै प्रश्न अनेक उत्तर दिँदो त्यो खेतिवालाकन ।
आए आँसु विचित्र देख्न विधिको छर्लङ्ग बीत्यो दिन ॥
(३७)

पाई धेर इनाम त्यो घर गयो खोजेर ल्याए तिनी ।
मिल्ने हुन्छ इनाम धेर पछि है भन्ने दिलासा पनि ॥
"हा ! क्या दुष्ट छ कर्म धर्म नहुने क्या बेइमानी गर्‍यो ।
रानी बन्न सुहाउनेकन त्यसै बाहेक पारी मर्‍यो ॥
कस्तो दैव ! हरे नि ! सम्झन त्यसै छीया छ छाती पनि ।"
भन्दै आँसु लिई पुकारहरुको आँखा भई त्यो फिर्‍यो ॥
(३८)

भौलीपल्ट बिहान नींद नलिई कालो उज्यालो भयो ।
मेघाच्छन्न, खुलेन व्योम कुइरो उड्थ्यो अकाशे झिनो ॥
लाग्यो घर्घर गर्न बर्बर भए आँखा प्रतापी पनि ।
केही अन्न नली बसे नृपति ती कान्तावियोगी बनी ॥
(३९)

"प्यूँला चातक बूँद आज म चरो प्यासी बनी बस्दछु ।
मेरो यो गुँडमा वियोग शरले हान्दो छ छातीतिर ॥
प्यारीलाइ लिई गयो गुम भयो रित्तो र पानीभरी ।
आत्मा छैन यहाँ रुँदै पयरमा जाँदो छ पीछा गरी ॥
(४०)