Page:Shakuntala.pdf/306: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
::बनिन् प्रेमी | ::बनिन् प्रेमी मीठी चकित दृगकी भास्करसँग ॥ | ||
पिताले मानेनन् तर विरहमा | पिताले मानेनन् तर विरहमा आसुहरुको । | ||
::सफा दाना लुर्के कुसुमहरुमा नित्य निशिमा ॥ | ::सफा दाना लुर्के कुसुमहरुमा नित्य निशिमा ॥ | ||
बने बेली दोटै हृदय करुणाले प्रभुजिका । | बने बेली दोटै हृदय करुणाले प्रभुजिका । | ||
::अझै फुल्छन् बास्ना मधुरसँग हाँसेर हलुका ॥ | ::अझै फुल्छन् बास्ना मधुरसँग हाँसेर हलुका ॥ | ||
छिपाई यौटाको हृदयकन अर्को हृदयमा । | छिपाई यौटाको हृदयकन अर्को हृदयमा । | ||
:: | ::चरा सिर्जे मीठा सुमधुर प्रशंसा उदयमा ॥ | ||
जगत्का कर्ताले दुइ दिल बनी जून हँसिला । | जगत्का कर्ताले दुइ दिल बनी जून हँसिला । | ||
::सुधा प्युँदै बस्छन् विधुकिरणका गन्ध रसिला ॥ | ::सुधा प्युँदै बस्छन् विधुकिरणका गन्ध रसिला ॥ | ||
भनी मर्जी हुन्थ्यो, अब दुइ | भनी मर्जी हुन्थ्यो, अब दुइ गरौं साथ जपना । | ||
:: | ::सधैं बन्ने त्यस्तै- भुलनु कसरी ? हाय ! सपना ॥ | ||
{{pcn|(१७६)}} | {{pcn|(१७६)}} | ||
मलाई दी औंठी समर-थलामा | मलाई दी औंठी समर-थलामा शत्रुदमन । | ||
::जसै | ::जसै फर्कीबक्स्यो हृदय तब रन्थ्यो दिन दिन ॥ | ||
बनाई घण्टी झैं | बनाई घण्टी झैं मुटु, जलदृशीपूजन गरी । | ||
:: | ::सधैं बाल्थी बास्ना विरह-अनलैमा थरि-थरी ॥ | ||
बनाई | बनाई दुःखैको भवन दिलमा मन्दिरसरि । | ||
::म बस्थें पूजामा गहभर हवा चामर गरी ॥ | ::म बस्थें पूजामा गहभर हवा चामर गरी ॥ | ||
त्यही बाली | त्यही बाली ज्वाला प्रणय-दिलको कोमल मुना । | ||
::चढाई आशाका निशिसरि उषा -नमुना ॥ | ::चढाई आशाका निशिसरि उषा भक्ति-नमुना ॥ | ||
हरे | हरे बिर्सीबक्स्यो ! क्षण क्षण रुँदी हाय ! जपना । | ||
::यसो होला भन्ने मकन न थियो बीच सपना ॥ | ::यसो होला भन्ने मकन न थियो बीच सपना ॥ | ||
{{pcn|(१७७)}} | {{pcn|(१७७)}} | ||
भयो चीरा-फाटा | भयो चीरा-फाटा मुटु धरधरी छाति चिरियो । | ||
::थियो आशा आडै, अब उ पनि वैलेर छरियो ॥ | ::थियो आशा आडै, अब उ पनि वैलेर छरियो ॥ | ||
हरे ! वर्षा जस्तो प्रभु सकल यो जीवनकथा । | हरे ! वर्षा जस्तो प्रभु सकल यो जीवनकथा । | ||
::रुझेकी पन्छी | ::रुझेकी पन्छी झैं मरणनजिकै पुग्छु अब ता ॥" | ||
{{pcn|(१७८)}} | {{pcn|(१७८)}} | ||
भनी झारी बर्बर् | भनी झारी बर्बर् नभनिसकिने जीवनकथा । | ||
::अरू बाँकी रुन्छिन् "शिव अब गयो जीवन ज्यथा ॥ | ::अरू बाँकी रुन्छिन् "शिव अब गयो जीवन ज्यथा ॥ | ||
म त्यक्ता नारी भै कुन भुवनमा आश्रय लिने ? | म त्यक्ता नारी भै कुन भुवनमा आश्रय लिने ? | ||
::हरे ! यस्तो | ::हरे ! यस्तो क्रूर प्रकृति प्रभु के कारण हुने ? | ||
{{pcn|(१७९)}} | {{pcn|(१७९)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:37, 28 May 2025
बनिन् प्रेमी मीठी चकित दृगकी भास्करसँग ॥
पिताले मानेनन् तर विरहमा आसुहरुको ।
सफा दाना लुर्के कुसुमहरुमा नित्य निशिमा ॥
बने बेली दोटै हृदय करुणाले प्रभुजिका ।
अझै फुल्छन् बास्ना मधुरसँग हाँसेर हलुका ॥
छिपाई यौटाको हृदयकन अर्को हृदयमा ।
चरा सिर्जे मीठा सुमधुर प्रशंसा उदयमा ॥
जगत्का कर्ताले दुइ दिल बनी जून हँसिला ।
सुधा प्युँदै बस्छन् विधुकिरणका गन्ध रसिला ॥
भनी मर्जी हुन्थ्यो, अब दुइ गरौं साथ जपना ।
सधैं बन्ने त्यस्तै- भुलनु कसरी ? हाय ! सपना ॥
(१७६)
मलाई दी औंठी समर-थलामा शत्रुदमन ।
जसै फर्कीबक्स्यो हृदय तब रन्थ्यो दिन दिन ॥
बनाई घण्टी झैं मुटु, जलदृशीपूजन गरी ।
सधैं बाल्थी बास्ना विरह-अनलैमा थरि-थरी ॥
बनाई दुःखैको भवन दिलमा मन्दिरसरि ।
म बस्थें पूजामा गहभर हवा चामर गरी ॥
त्यही बाली ज्वाला प्रणय-दिलको कोमल मुना ।
चढाई आशाका निशिसरि उषा भक्ति-नमुना ॥
हरे बिर्सीबक्स्यो ! क्षण क्षण रुँदी हाय ! जपना ।
यसो होला भन्ने मकन न थियो बीच सपना ॥
(१७७)
भयो चीरा-फाटा मुटु धरधरी छाति चिरियो ।
थियो आशा आडै, अब उ पनि वैलेर छरियो ॥
हरे ! वर्षा जस्तो प्रभु सकल यो जीवनकथा ।
रुझेकी पन्छी झैं मरणनजिकै पुग्छु अब ता ॥"
(१७८)
भनी झारी बर्बर् नभनिसकिने जीवनकथा ।
अरू बाँकी रुन्छिन् "शिव अब गयो जीवन ज्यथा ॥
म त्यक्ता नारी भै कुन भुवनमा आश्रय लिने ?
हरे ! यस्तो क्रूर प्रकृति प्रभु के कारण हुने ?
(१७९)