Jump to content

Page:Shakuntala.pdf/305: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
चिरेको स्यूँदोमा दिनकर प्रभा झै परिगयो ।
चिरेको स्यूँदोमा दिनकर प्रभा झैं परिगयो ।
::अहा धर्कै शोभा जलदबिच कालो ललित यो ॥
::अहा धर्के शोभा जलदबिच कालो ललित यो ॥
भनी हाँसी मेरो हुदयघनमा छाप अरुण ।
भनी हाँसी मेरो हुदयघनमा छाप अरुण ।
::सही तिम्रो पारे अन त कसरी उम्कनु भन !
::सही तिम्रो पारे अन त कसरी उम्कनु भन !
भनी मर्जी हन्थ्यो, त्रिभुवन छ बिर्ता तिमीकन ।
भनी मर्जी हुन्थ्यो, त्रिभुवन छ बिर्ता तिमीकन ।
::मलाई, हे स्वामी मृदु अधरले केवल भन ॥
::मलाई, हे स्वामी मृदु अधरले केवल भन ॥
भनी च्यूँडो मेरो मृदुल करले सुस्तरि लिई ।
भनी च्यूँडो मेरो मृदुल करले सुस्तरि लिई ।
::उचालीबक्मेध्यो अरुण मैं भएँ फर्किन गई ॥
::उचालीबक्सेथ्यो अरुण भएँ फर्किन गई ॥
तिमी फर्की बन्छौ निशिसरि अहा केश घनले ।
तिमी फर्की बन्छ्यौ निशिसरि अहा केश घनले ।
::म जून्कीरी बन्छू घपधप बली मुग्ध मनले ॥
::म जून्कीरी बन्छू धपधप बली मुग्ध मनले ॥
भनी मजी हन्थ्यो छ र सन_ करा भुल्न सकिनै
भनी मजी हन्थ्यो छ र सब कुरा भुल्न सकिने
::त्यसै बिर्सी बस्ने प्रभु, फलल सम्झन्छु म भने ॥
::त्यसै बिर्सी बस्ने प्रभु, झलल सम्झन्छु म भने ॥
{{pcn|(१७३)}}
{{pcn|(१७३)}}


चरी बोली मीठो किसलयविषे प्रश्न स्रिलौ
चरी बोली मीठो किसलयविषे प्रश्न सुरिलो
::तिमी कस्ती लज्जारहित वनमा लुक्न चत्ुरी
::तिमी कस्ती लज्जारहित वनमा लुक्न चतुरी
कता टिप्दै बोब्छयौ किसलयहरूमा नवनव ।
कता टिप्दै बोल्छ्यौ किसलयहरूमा नवनव ।
::तिमी को को भन्दै मकन गरि सम्बोधन अब ॥
::तिमी को को भन्दै मकन गरि सम्बोधन अब ॥
भनी मर्जी हन्थ्यो हुदय पनि लज्जासित सुनी ।
भनी मर्जी हुन्थ्यो हृदय पनि लज्जासित सुनी ।
::'कहाँ को हो को हौ' पिकरव म सृन्थेँ त्यस ध्वनि ॥
::'कहाँ को हो को हो' पिकरव म सुन्थें त्यस ध्वनि ॥
कसौरी बिर्सेको श्रवण अझ गुँज्दो छ मनको ।
कसोरी बिर्सेको श्रवण अझ गुँज्दो छ मनको ।
::कहीँ छन्‌ ती वाणी कन हृदयमा के सुमनको ?
::कहाँ छन्‌ ती वाणी कुन हृदयमा के सुमनको ?
{{pcn|(१७४)}}
{{pcn|(१७४)}}


मलाई प्यारो त्यो मृग-शिशु अनौठा रखिसँग खसँग
मलाई प्यारो त्यो मृग-शिशु अनौठा सुखसँग
::गरी आयो फुर्फ्‌र्‌ छन्‌म्‌नु पुच्छरकन ॥
::गरी आयो फुर्फुर् छुनुमुनु गरी पुच्छरकन ॥
हुँदा गर्मी झिक्थ्यो मद्ल रसना त्यो मृग पनि ।
हुँदा गर्मी झिक्थ्यो मृदुल रसना त्यो मृग पनि ।
::दिईबक्मेध्यो क्या मृदु कमल पत्तीनिश् जल ॥
::दिईबक्सेथ्यो क्या मृदु कमल पत्तीबिच जल ॥
{{pcn|(१७५)}}
{{pcn|(१७५)}}


कसोरी बिर्सेका प्रभ्‌ विपिनको सृन्दर कथा ।
कसोरी बिर्सेको प्रभु विपिनको सुन्दर कथा ।
::प्रभाका प्रैीमीका मकन दिलको सुन्दर ज्यथा ॥
::प्रभाका प्रेमीका मकन दिलको सुन्दर ज्यथा ॥
वसन्ती बारीमा मदनघनु-टड्रार मृद्ल
वसन्ती बारीमा मदनधनु-टङ्कार मृदुल
::सुनी मूर्छा बन्दी छन कमलको सुन्दर दल ॥
::सुनी मूर्छा बन्दी छुन कमलको सुन्दर दल ॥
टिपी छर्की पानी जब मृदुलता ब्युँझिने गइन्‌ ।
ढिपी छर्की पानी जब मृदुलता ब्यूँझिन गइन्‌ ।
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 22:26, 28 May 2025

This page has been proofread

चिरेको स्यूँदोमा दिनकर प्रभा झैं परिगयो ।
अहा धर्के शोभा जलदबिच कालो ललित यो ॥
भनी हाँसी मेरो हुदयघनमा छाप अरुण ।
सही तिम्रो पारे अन त कसरी उम्कनु भन !
भनी मर्जी हुन्थ्यो, त्रिभुवन छ बिर्ता तिमीकन ।
मलाई, हे स्वामी मृदु अधरले केवल भन ॥
भनी च्यूँडो मेरो मृदुल करले सुस्तरि लिई ।
उचालीबक्सेथ्यो अरुण म भएँ फर्किन गई ॥
तिमी फर्की बन्छ्यौ निशिसरि अहा केश घनले ।
म जून्कीरी बन्छू धपधप बली मुग्ध मनले ॥
भनी मजी हन्थ्यो छ र सब कुरा भुल्न सकिने ।
त्यसै बिर्सी बस्ने प्रभु, झलल सम्झन्छु म भने ॥
(१७३)

चरी बोली मीठो किसलयविषे प्रश्न सुरिलो ।
तिमी कस्ती लज्जारहित वनमा लुक्न चतुरी ॥
कता टिप्दै बोल्छ्यौ किसलयहरूमा नवनव ।
तिमी को को भन्दै मकन गरि सम्बोधन अब ॥
भनी मर्जी हुन्थ्यो हृदय पनि लज्जासित सुनी ।
'कहाँ को हो को हो' पिकरव म सुन्थें त्यस ध्वनि ॥
कसोरी बिर्सेको श्रवण अझ गुँज्दो छ मनको ।
कहाँ छन्‌ ती वाणी कुन हृदयमा के सुमनको ?
(१७४)

मलाई प्यारो त्यो मृग-शिशु अनौठा सुखसँग ।
गरी आयो फुर्फुर् छुनुमुनु गरी पुच्छरकन ॥
हुँदा गर्मी झिक्थ्यो मृदुल रसना त्यो मृग पनि ।
दिईबक्सेथ्यो क्या मृदु कमल पत्तीबिच जल ॥
(१७५)

कसोरी बिर्सेको प्रभु विपिनको सुन्दर कथा ।
प्रभाका प्रेमीका मकन दिलको सुन्दर ज्यथा ॥
वसन्ती बारीमा मदनधनु-टङ्कार मृदुल ।
सुनी मूर्छा बन्दी छुन कमलको सुन्दर दल ॥
ढिपी छर्की पानी जब मृदुलता ब्यूँझिन गइन्‌ ।