Page:Bhanubhaktako ramayan.pdf/13: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> यो चिन्ता मनमा भयो र अहिले सोधूँ उपायै भनी । आयाको छु दयानिधान कसरी तर्नन् सहज् ई पनी ॥ यस्तालाइ उपाय तर्न सजिलो कुन् हो उ आज्ञा गरी । मेरो चित्त बुझाइ बक्सनुहवस्..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
यो चिन्ता मनमा भयो र अहिले सोधूँ उपायै भनी । | यो चिन्ता मनमा भयो र अहिले सोधूँ उपायै भनी । | ||
आयाको छु दयानिधान कसरी तर्नन् सहज् ई पनी ॥ | आयाको छु दयानिधान ! कसरी तर्नन् सहज् ई पनी ॥ | ||
यस्तालाइ उपाय तर्न सजिलो कुन् हो उ आज्ञा गरी । | यस्तालाइ उपाय तर्न सजिलो कुन् हो उ आज्ञा गरी । | ||
मेरो चित्त बुझाइ बक्सनुहवस् क्याले इ जान्छन् तरी ॥६॥ | मेरो चित्त बुझाइ बक्सनुहवस् क्याले इ जान्छन् तरी ॥६॥ | ||
नारद्ले दुनियाँउपर् गरि दया बिन्ती | नारद्ले दुनियाँउपर् गरि दया बिन्ती गर्या यो जसै । | ||
ब्रह्माजी पनि खूप् प्रसन्न हुनुभो मर्जी भयो यो तसै ॥ | ब्रह्माजी पनि खूप् प्रसन्न हुनुभो मर्जी भयो यो तसै ॥ | ||
हे नारद् सब पाप हर्न कन ता रामायणैले सरी । | हे नारद् ! सब पाप हर्न कन ता रामायणैले सरी । | ||
आर्को मुख्य उपाय छैन सबको हित् यै छ अमृत् सरी ॥७॥ | आर्को मुख्य उपाय छैन सबको हित् यै छ अमृत् सरी ॥७॥ | ||
शम्भू देखि सुनेर तत्त्व सब यो गान् पार्वती गर्दछिन् । | शम्भू देखि सुनेर तत्त्व सब यो गान् पार्वती गर्दछिन् । | ||
राम्को नाम अपार जानि बहुतै आनन्दमा पर्दछिन् ॥ | |||
जस्ले गान् कन गर्दछन् त ति सहज् संसार पार् तर्दछन् । | |||
कालैको पनि ताप् हुँदैन भय सब् | कालैको पनि ताप् हुँदैन भय सब् तिन्का सहज् टर्दछन् ॥८॥ | ||
यो सब् शास्त्रविषे बडो छ | यो सब् शास्त्रविषे बडो छ रघुनाथ्को रुप् जनाई दिन्या । | ||
जो छन् सब् इ | जो छन् सब् इ पुराण्हरू इ सबमा यै मुख्य जानी लिन्या ॥ | ||
गर्छन् कीर्तन सुन्दछन् पनि भन्या यो पाउँछन् फल् भनी । | गर्छन् कीर्तन सुन्दछन् पनि भन्या यो पाउँछन् फल् भनी । | ||
तिन्को पुण्य बखान गर्न त सबै सक्तीन मैले पनी ॥९॥ | |||
सून्याथ्याँ शिव देखि | सून्याथ्याँ शिव देखि यस्कि महिमा एक् श्लोक पढुन् ता पनी । | ||
भक्तीले यदि यो पढ्यो पनि भन्या पाप् छुट्तछन् सब् भनी ॥ | भक्तीले यदि यो पढ्यो पनि भन्या पाप् छुट्तछन् सब् भनी ॥ | ||
जो एक् चित्त गरेर पाठ खुसि भै गर्छन् सदा यै भन्या । | जो एक् चित्त गरेर पाठ खुसि भै गर्छन् सदा यै भन्या । | ||
जीवन्मुक्त तिनै त हुन् नर भई ईश्वर् सरीका बन्या ॥१०॥ | |||
पूजा पुस्तकको | पूजा पुस्तकको गर्या पनि त फल् एक् अश्वमेध्का सरी । | ||
पाऊँछन् सुनियो कहीं पनि भन्या पाप् छुट्तछन् तेस् घरी ॥ | पाऊँछन् सुनियो कहीं पनि भन्या पाप् छुट्तछन् तेस् घरी ॥ | ||
जो ता पुस्तकका नजिक् गइ नमस्कारै फगत् गर्दछन् । | जो ता पुस्तकका नजिक् गइ नमस्कारै फगत् गर्दछन् । | ||
तेस्ता जन् सब देवता पुजि हुन्या फल् भोगमा पर्दछन् ॥११॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 16:07, 28 May 2025
यो चिन्ता मनमा भयो र अहिले सोधूँ उपायै भनी ।
आयाको छु दयानिधान ! कसरी तर्नन् सहज् ई पनी ॥
यस्तालाइ उपाय तर्न सजिलो कुन् हो उ आज्ञा गरी ।
मेरो चित्त बुझाइ बक्सनुहवस् क्याले इ जान्छन् तरी ॥६॥
नारद्ले दुनियाँउपर् गरि दया बिन्ती गर्या यो जसै ।
ब्रह्माजी पनि खूप् प्रसन्न हुनुभो मर्जी भयो यो तसै ॥
हे नारद् ! सब पाप हर्न कन ता रामायणैले सरी ।
आर्को मुख्य उपाय छैन सबको हित् यै छ अमृत् सरी ॥७॥
शम्भू देखि सुनेर तत्त्व सब यो गान् पार्वती गर्दछिन् ।
राम्को नाम अपार जानि बहुतै आनन्दमा पर्दछिन् ॥
जस्ले गान् कन गर्दछन् त ति सहज् संसार पार् तर्दछन् ।
कालैको पनि ताप् हुँदैन भय सब् तिन्का सहज् टर्दछन् ॥८॥
यो सब् शास्त्रविषे बडो छ रघुनाथ्को रुप् जनाई दिन्या ।
जो छन् सब् इ पुराण्हरू इ सबमा यै मुख्य जानी लिन्या ॥
गर्छन् कीर्तन सुन्दछन् पनि भन्या यो पाउँछन् फल् भनी ।
तिन्को पुण्य बखान गर्न त सबै सक्तीन मैले पनी ॥९॥
सून्याथ्याँ शिव देखि यस्कि महिमा एक् श्लोक पढुन् ता पनी ।
भक्तीले यदि यो पढ्यो पनि भन्या पाप् छुट्तछन् सब् भनी ॥
जो एक् चित्त गरेर पाठ खुसि भै गर्छन् सदा यै भन्या ।
जीवन्मुक्त तिनै त हुन् नर भई ईश्वर् सरीका बन्या ॥१०॥
पूजा पुस्तकको गर्या पनि त फल् एक् अश्वमेध्का सरी ।
पाऊँछन् सुनियो कहीं पनि भन्या पाप् छुट्तछन् तेस् घरी ॥
जो ता पुस्तकका नजिक् गइ नमस्कारै फगत् गर्दछन् ।
तेस्ता जन् सब देवता पुजि हुन्या फल् भोगमा पर्दछन् ॥११॥