Jump to content

Page:Shakuntala.pdf/291: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
तौल तौल रति काँठ मिलाई ।
तौल तौल रति काँठ मिलाई ।
::ईशाबाट रचना सन अड्छ ॥
::ईशबाट रचना सब अड्छ ॥
एक नै पल भुले मृदु सत्य ।
एक नै पल भुले मृदु सत्य ।
::मोक्ष गुम्छ मन यो तल गड्धछ
::मोक्ष गुम्छ मन यो तल गड्छ
{{pcn|(९७)}}
{{pcn|(९७)}}


सत्य नीति जसंको छ धरामा ।
सत्य नीति जसको छ धरामा ।
::वीरका एिखर झै यति दिव्य ॥
::वीरका शिखर झैं यति दिव्य ॥
हुन्न ती नृपतिमा डर त्रास ।
हुन्न ती नृपतिमा डर त्रास ।
::सत्य नोल्न यति गर्दछु आश ॥
::सत्य बोल्न यति गर्दछु आश ॥
{{pcn|(९८)}}
{{pcn|(९८)}}


नाहिरी सन ननावटनाट
बाहिरी सब बनावटबाट
::बिग्रियो छ दुनियाँ दिनरात ॥
::बिग्रिँदो छ दुनियाँ दिनरात ॥
सत्य भज्छ तर अन्तर आत्मा ।
सत्य भज्छ तर अन्तर आत्मा ।
::नोक्रिदी छ नित झूट बढाई ॥
::बोक्रिँदो छ नित झूट बढाई ॥
{{pcn|(९९)}}
{{pcn|(९९)}}


Line 25: Line 25:
{{pcn|(१००)}}
{{pcn|(१००)}}


त्रास लौकिक छ क्‌त्रिम नाहय
त्रास लौकिक छ कृत्रिम बाह्य
::लुक्छ लाजसित अन्तर आत्मा ॥
::लुक्छ लाजसित अन्तर आत्मा ॥
काटिँदो छ यसरी दुख फ्याँक ।
काटिँदो छ यसरी दुख फ्याँक ।
::बन्नलाइ दुनियाँ सन हाँक ॥
::बन्नलाइ दुनियाँ सब हाँक ॥
{{pcn|(१०१)}}
{{pcn|(१०१)}}


यी समस्त प्रभुका कमजोरी ।
यी समस्त प्रभुका कमजोरी ।
::छाडिबक्तनुपत्यो करजोरी ॥
::छाडिबक्सनुपर्‍यो करजोरी ॥
गर्छु विन्ति गहले, अन नाथ !
गर्छु विन्ति गहले, अब नाथ !
::सत्य स्वीकृति हओोस्‌ सुखसाथ ॥"
::सत्य स्वीकृति हओस्‌ सुखसाथ ॥"
{{pcn|(१०२)}}
{{pcn|(१०२)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:30, 27 May 2025

This page has been proofread

तौल तौल रति काँठ मिलाई ।
ईशबाट रचना सब अड्छ ॥
एक नै पल भुले मृदु सत्य ।
मोक्ष गुम्छ मन यो तल गड्छ ॥
(९७)

सत्य नीति जसको छ धरामा ।
वीरका शिखर झैं यति दिव्य ॥
हुन्न ती नृपतिमा डर त्रास ।
सत्य बोल्न यति गर्दछु आश ॥
(९८)

बाहिरी सब बनावटबाट ।
बिग्रिँदो छ दुनियाँ दिनरात ॥
सत्य भज्छ तर अन्तर आत्मा ।
बोक्रिँदो छ नित झूट बढाई ॥
(९९)

हाय ! कृत्रिम छकावट साना ।
हाय ! लाज हलुकापन नाना ॥
हाय गर्व ! सब इज्जत टेढो ।
पार्छ सत्य विधुवा दुनियाँमा ॥
(१००)

त्रास लौकिक छ कृत्रिम बाह्य ।
लुक्छ लाजसित अन्तर आत्मा ॥
काटिँदो छ यसरी दुख फ्याँक ।
बन्नलाइ दुनियाँ सब हाँक ॥
(१०१)

यी समस्त प्रभुका कमजोरी ।
छाडिबक्सनुपर्‍यो करजोरी ॥
गर्छु विन्ति गहले, अब नाथ !
सत्य स्वीकृति हओस्‌ सुखसाथ ॥"
(१०२)