Page:Shakuntala.pdf/290: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
ताज यो हृदयको | ताज यो हृदयको प्रभु ज्योति । | ||
::भूपको प्रकृति दिव्य विभूति ॥ | ::भूपको प्रकृति दिव्य विभूति ॥ | ||
यो प्रकाश महिमा प्रभुबाट । | यो प्रकाश महिमा प्रभुबाट । | ||
::त्याग्न | ::त्याग्न हुन्न नुहुनेछ ललाट ॥ | ||
{{pcn|(९५)}} | {{pcn|(९५)}} | ||
वीरको हृदयमा सब हामी । | वीरको हृदयमा सब हामी । | ||
:: | ::क्षुद्र मानिस सदा लिन आश ॥ | ||
हेर्दछौं प्रकृत सत्य नडग्ने । | |||
::त्यो समुज्ज्वल सफा | ::त्यो समुज्ज्वल सफा ध्रुव जस्तो ॥ | ||
कम्पहीन हँसिलो छविबाट । | कम्पहीन हँसिलो छविबाट । | ||
::मृत्यु खान्छ मुखमा दृढ लात ॥ | ::मृत्यु खान्छ मुखमा दृढ लात ॥ | ||
एक | एक ईश्वर र सत्य छ नित्य । | ||
::साहसी अमर दिव्य | ::साहसी अमर दिव्य इशारा ॥ | ||
त्यो नभै न जग जीवनलाई । | त्यो नभै न जग जीवनलाई । | ||
:: | ::पाइँदो छ स्थिरता युगलाई ॥ | ||
वीरको हृदय आड लिएर । | वीरको हृदय आड लिएर । | ||
::सत्यको नित छ कर्म प्रसिद्ध ॥ | ::सत्यको नित छ कर्म प्रसिद्ध ॥ | ||
क्षुद्र अल्पबलका सब हामी । | |||
:: | ::आश यत्ति मनभित्र हुँदामा ॥ | ||
'सत्य जित्छ र असत्य छ गिर्ने ।' | 'सत्य जित्छ र असत्य छ गिर्ने ।' | ||
:: | ::छौं सजीव सब प्राण अडेर ॥ | ||
सत्यशून्य सब विश्व | सत्यशून्य सब विश्व बुझेमा । | ||
::प्राण अड्छ जनको, सब जीव ॥ | ::प्राण अड्छ जनको, सब जीव ॥ | ||
बन्दछन् | बन्दछन् शवसमान नपाई । | ||
::न्यायभित्र करुणा दिललाई ॥ | ::न्यायभित्र करुणा दिललाई ॥ | ||
मानिसै अमरताकन त्यागी । | मानिसै अमरताकन त्यागी । | ||
::मर्त्य बन्दछ असत्य लिएर ॥ | ::मर्त्य बन्दछ असत्य लिएर ॥ | ||
सत्य हो अमरको रविज्वाला । | सत्य हो अमरको रविज्वाला । | ||
::जो | ::जो प्रकाशित बनाउँछ विश्व ॥ | ||
{{pcn|(९६)}} | {{pcn|(९६)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:25, 27 May 2025
ताज यो हृदयको प्रभु ज्योति ।
भूपको प्रकृति दिव्य विभूति ॥
यो प्रकाश महिमा प्रभुबाट ।
त्याग्न हुन्न नुहुनेछ ललाट ॥
(९५)
वीरको हृदयमा सब हामी ।
क्षुद्र मानिस सदा लिन आश ॥
हेर्दछौं प्रकृत सत्य नडग्ने ।
त्यो समुज्ज्वल सफा ध्रुव जस्तो ॥
कम्पहीन हँसिलो छविबाट ।
मृत्यु खान्छ मुखमा दृढ लात ॥
एक ईश्वर र सत्य छ नित्य ।
साहसी अमर दिव्य इशारा ॥
त्यो नभै न जग जीवनलाई ।
पाइँदो छ स्थिरता युगलाई ॥
वीरको हृदय आड लिएर ।
सत्यको नित छ कर्म प्रसिद्ध ॥
क्षुद्र अल्पबलका सब हामी ।
आश यत्ति मनभित्र हुँदामा ॥
'सत्य जित्छ र असत्य छ गिर्ने ।'
छौं सजीव सब प्राण अडेर ॥
सत्यशून्य सब विश्व बुझेमा ।
प्राण अड्छ जनको, सब जीव ॥
बन्दछन् शवसमान नपाई ।
न्यायभित्र करुणा दिललाई ॥
मानिसै अमरताकन त्यागी ।
मर्त्य बन्दछ असत्य लिएर ॥
सत्य हो अमरको रविज्वाला ।
जो प्रकाशित बनाउँछ विश्व ॥
(९६)