Page:Shakuntala.pdf/288: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
जानु फेरि र कहाँ छ | जानु फेरि र कहाँ छ सहारा ? | ||
::सूर्यका अघि सदैव उज्याला ॥ | ::सूर्यका अघि सदैव उज्याला ॥ | ||
भूप सत्य दृढ सुन्दर रूप । | भूप सत्य दृढ सुन्दर रूप । | ||
Line 8: | Line 8: | ||
वीरको हृदयमा रहँदैन । | वीरको हृदयमा रहँदैन । | ||
::एक दाग डर, झूट | ::एक दाग डर, झूट खराबी ॥ | ||
मिल्दछन् अणु बजाउँछ नृत्य । | मिल्दछन् अणु बजाउँछ नृत्य । | ||
::तार तारहरुमा दृढ सत्य ॥ | ::तार तारहरुमा दृढ सत्य ॥ | ||
Line 16: | Line 16: | ||
::कीर्ति सत्य झलमल्ल बलेको ॥ | ::कीर्ति सत्य झलमल्ल बलेको ॥ | ||
न्याय सत्यकन आँटसमान । | न्याय सत्यकन आँटसमान । | ||
::सत्य नै अवनिको | ::सत्य नै अवनिको सब त्राण ॥ | ||
{{pcn|(८५)}} | {{pcn|(८५)}} | ||
सत्य नै छ | सत्य नै छ ऋषिलाइ तपस्या । | ||
::सत्यबाट च्युत गिर्छ तपस्वी ॥ | ::सत्यबाट च्युत गिर्छ तपस्वी ॥ | ||
घोर नर्कहरुमा | घोर नर्कहरुमा सब उल्टी । | ||
::भित्रबाट न त | ::भित्रबाट न त उठ्दछ सुल्टी ॥ | ||
{{pcn|(८६)}} | {{pcn|(८६)}} | ||
Line 28: | Line 28: | ||
::सत्यमा छ प्रभुको सुन गादी ॥ | ::सत्यमा छ प्रभुको सुन गादी ॥ | ||
सत्य मात्र छ प्रकाश सुनौला । | सत्य मात्र छ प्रकाश सुनौला । | ||
::स्वर्ग सत्य | ::स्वर्ग सत्य सबतर्फ असत्य ॥ | ||
{{pcn|(८७)}} | {{pcn|(८७)}} | ||
सत्य हो हृदयमा | सत्य हो हृदयमा बहुमूल्य । | ||
::जिन्दगीकन | ::जिन्दगीकन विभूषण हीरा ॥ | ||
सत्यबाट झलमल्ल | सत्यबाट झलमल्ल खुलेर । | ||
::फुल्छ जीवन रँगीन बनेर ॥ | ::फुल्छ जीवन रँगीन बनेर ॥ | ||
{{pcn|(८८)}} | {{pcn|(८८)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:18, 27 May 2025
This page has been proofread
जानु फेरि र कहाँ छ सहारा ?
सूर्यका अघि सदैव उज्याला ॥
भूप सत्य दृढ सुन्दर रूप ।
सत्य सम्झनुहओस् दिलभित्र ॥
(८३)
वीरको हृदयमा रहँदैन ।
एक दाग डर, झूट खराबी ॥
मिल्दछन् अणु बजाउँछ नृत्य ।
तार तारहरुमा दृढ सत्य ॥
(८४)
वीरता हृदयको दृढता हो ।
कीर्ति सत्य झलमल्ल बलेको ॥
न्याय सत्यकन आँटसमान ।
सत्य नै अवनिको सब त्राण ॥
(८५)
सत्य नै छ ऋषिलाइ तपस्या ।
सत्यबाट च्युत गिर्छ तपस्वी ॥
घोर नर्कहरुमा सब उल्टी ।
भित्रबाट न त उठ्दछ सुल्टी ॥
(८६)
सत्य नित्य छ अनित्य असत्य ।
सत्यमा छ प्रभुको सुन गादी ॥
सत्य मात्र छ प्रकाश सुनौला ।
स्वर्ग सत्य सबतर्फ असत्य ॥
(८७)
सत्य हो हृदयमा बहुमूल्य ।
जिन्दगीकन विभूषण हीरा ॥
सत्यबाट झलमल्ल खुलेर ।
फुल्छ जीवन रँगीन बनेर ॥
(८८)