Page:Shakuntala.pdf/287: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
राज्यका स्थिति विकार बढेर । | राज्यका स्थिति विकार बढेर । | ||
:: | ::बिग्रिनेछ यदि सत्य हटाए ॥ | ||
चित्त नास्तिकसमान खसेको । | चित्त नास्तिकसमान खसेको । | ||
::खल्बलाउन गईकन आफैं ॥ | ::खल्बलाउन गईकन आफैं ॥ | ||
{{pcn|(७७)}} | {{pcn|(७७)}} | ||
Line 13: | Line 13: | ||
{{pcn|(७८)}} | {{pcn|(७८)}} | ||
सत्यशृङ्खल बनेर समस्त । | |||
::विश्व अड्दछ परस्पर मेल ॥ | ::विश्व अड्दछ परस्पर मेल ॥ | ||
वस्तुमा न त विरोध उठेर । | वस्तुमा न त विरोध उठेर । | ||
:: | ::गिर्दथे गिरिजरा नअडेर ॥ | ||
{{pcn|(७९)}} | {{pcn|(७९)}} | ||
कीर्ति | कीर्ति भूपहरुको रविको झैं । | ||
::दिव्य चालसँग उज्ज्वल नै छ ॥ | ::दिव्य चालसँग उज्ज्वल नै छ ॥ | ||
ऐश ऐन | ऐश ऐन त्रुटिले त्रुटिजाँदा । | ||
::फेरि सूर्य कसरी | ::फेरि सूर्य कसरी बलिजाने ? | ||
{{pcn|(८०)}} | {{pcn|(८०)}} | ||
Line 33: | Line 33: | ||
जानु फेरि र कहाँ छ सहारा ? | जानु फेरि र कहाँ छ सहारा ? | ||
::सत्य नै नृपतिबाट गुमेका ॥ | ::सत्य नै नृपतिबाट गुमेका ॥ | ||
सूर्यबाट यदि वर्षण हुन्छ । | |||
::अन्धकार | ::अन्धकार तब सृष्ट रहन्छ ? | ||
{{pcn|(८२)}} | {{pcn|(८२)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:15, 27 May 2025
This page has been proofread
राज्यका स्थिति विकार बढेर ।
बिग्रिनेछ यदि सत्य हटाए ॥
चित्त नास्तिकसमान खसेको ।
खल्बलाउन गईकन आफैं ॥
(७७)
सत्य नीति रहँदातक व्योम ।
तारकाहरु अडाउँछ झल्ल ॥
गिर्छ त्यो पनि बनीकन आँधि ।
सत्यको यदि नहोस् त समाधि ॥
(७८)
सत्यशृङ्खल बनेर समस्त ।
विश्व अड्दछ परस्पर मेल ॥
वस्तुमा न त विरोध उठेर ।
गिर्दथे गिरिजरा नअडेर ॥
(७९)
कीर्ति भूपहरुको रविको झैं ।
दिव्य चालसँग उज्ज्वल नै छ ॥
ऐश ऐन त्रुटिले त्रुटिजाँदा ।
फेरि सूर्य कसरी बलिजाने ?
(८०)
सूर्यबाट जसरी तम-रेखा ।
निस्किँदैन सब मानिस लेखा ॥
आश गर्दछ सदा मन नाथ !
हुन्न झूट कहिल्यै प्रभुबाट ॥
(८१)
जानु फेरि र कहाँ छ सहारा ?
सत्य नै नृपतिबाट गुमेका ॥
सूर्यबाट यदि वर्षण हुन्छ ।
अन्धकार तब सृष्ट रहन्छ ?
(८२)