Jump to content

Page:Luni.pdf/63: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१३)}} आँसु कोसले सोध्छौँ रानी वैलेकी । कठै ! कस्ती दुब्ली छैनौ पेलेकी ॥ {{pcn|(१४)}} ह्मेन्द॒ वनको मिर्गी भाले खोरको चुपचापकी बिन्दु झलमल मरेकी इतिहासको पाना दाना गर..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(१३)}}
{{pcn|(१३)}}
आँसु कोसले सोध्छौँ
आँसु कोसले सोध्छौँ
रानी वैलेकी ।
::::रानी वैलेकी ।
कठै ! कस्ती दुब्ली
कठै ! कस्ती दुब्ली
छैनौ पेलेकी
::::छैनौ पैलेकी


{{pcn|(१४)}}
{{pcn|(१४)}}
ह्मेन्द॒ वनको मिर्गी
ह्मेन्दु वनको मिर्गी
भाले खोरको
::::भाले खोरको
चुपचापकी बिन्दु
चुपचापकी बिन्दु
झलमल मरेकी
::::झलझल झरेकी
इतिहासको पाना
इतिहासको पाना
दाना गरेकी
::::दाना गरेकी
जलका आँखा हेर्छिन्‌
जलका आँखा हेर्छिन्‌
जलले भरेकी
::::जलले भरेकी


{{pcn|(१५)}}
{{pcn|(१५)}}
टलपल भै हेलम्बा
टलपल भै हेलम्बा
केश मुसार्छिन्‌ ।
::::केश मुसार्छिन्‌ ।
जिन्जी भइँमा र्रा
जिन्जी भुइँमा झर्दो
केश घसार्छिन्‌
::::केश घुसार्छिन्‌
आन्जा हातले आड दो
आन्जा हातले आड दो
मुहार बिचार्छिन्‌ ॥
::::मुहार बिचार्छिन्‌ ॥


{{pcn|(१६)}}
{{pcn|(१६)}}
घँक्क घुँम्क मनको
घुँक्क घुँक्क मनको
बोली फट्दैन
::::बोली फुट्दैन
आँखा आँखा स््छन्‌
आँखा आँखा झर्छन्‌
गाँठो टुट्दैन ।
::::गाँठो टुट्दैन ।
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:22, 27 May 2025

This page has been proofread

(१३)
आँसु कोसले सोध्छौँ
रानी वैलेकी ।
कठै ! कस्ती दुब्ली
छैनौ पैलेकी ॥

(१४)
ह्मेन्दु वनको मिर्गी
भाले खोरको
चुपचापकी बिन्दु
झलझल झरेकी
इतिहासको पाना
दाना गरेकी
जलका आँखा हेर्छिन्‌
जलले भरेकी

(१५)
टलपल भै हेलम्बा
केश मुसार्छिन्‌ ।
जिन्जी भुइँमा झर्दो
केश घुसार्छिन्‌ ।
आन्जा हातले आड दो
मुहार बिचार्छिन्‌ ॥

(१६)
घुँक्क घुँक्क मनको
बोली फुट्दैन ।
आँखा आँखा झर्छन्‌
गाँठो टुट्दैन ।