Jump to content

Page:Luni.pdf/36: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''(ज)'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} लूनी' मेरी खबरदार॒ !! ' "'चाङना' त्यो हाँ चोर सरदार । जालिस्‌ नाच्न ! केलिन्तीर । फेरि देखूँ लौ एकबार बच्ने छैन घरबार लेला मेरो तरबार काटी तेरो 'चाङना' शिर {{pcn|(२)}..."
 
 
(3 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
<poem>
<poem>
{{pcn|(१)}}
{{pcn|(१)}}
लूनी' मेरी खबरदार॒ !!
'लूनी' मेरी खबरदार !!
' "'चाङना' त्यो हाँ चोर सरदार ।
'चाङना' त्यो हो चोर सरदार ।
जालिस्‌ नाच्न ! केलिन्तीर ।
जालिस्‌ नाच्न ! केलिन्तीर ।
फेरि देखूँ लौ एकबार
फेरि देखूँ लौ एकबार
बच्ने छैन घरबार
::बच्ने छैन घरबार
लेला मेरो तरबार
लेला मेरो तरबार
काटी तेरो 'चाङना' शिर
::काटी तेरो 'चाङना' शिर


{{pcn|(२)}}
{{pcn|(२)}}
थरथर जिन्जी नीली छ ।
थरथर जिन्जी नीली छ ।
काँप्दी जन कन्‌ पीलीरँछ
काँप्दी जून झन्‌ पीली<ref>पहेँलो</ref> छ
लूनी बन्छिन्‌ बदली ।
लूनी बन्छिन्‌ बदली ।
चाङनालाई धपाए
::चाङनालाई धपाए
गुम्बा पस्न लगाए
गुम्बा पस्न लगाए
कल्किआउँथ्यो साउन झैँ
::झल्किआउँथ्यो साउन झैँ
सम्झनाको बिजुली !
सम्झनाको बिजुली !
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 23:12, 26 May 2025

This page has been proofread
(ज)

(१)
'लूनी' मेरी खबरदार !!
'चाङना' त्यो हो चोर सरदार ।
जालिस्‌ नाच्न ! केलिन्तीर ।
फेरि देखूँ लौ एकबार
बच्ने छैन घरबार
लेला मेरो तरबार
काटी तेरो 'चाङना' शिर

(२)
थरथर जिन्जी नीली छ ।
काँप्दी जून झन्‌ पीली[1] छ ॥
लूनी बन्छिन्‌ बदली ।
चाङनालाई धपाए
गुम्बा पस्न लगाए
झल्किआउँथ्यो साउन झैँ
सम्झनाको बिजुली !

  1. पहेँलो