Page:Luni.pdf/28: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
::आज्ञा जोहो पालन गर्छौँ । | ::आज्ञा जोहो पालन गर्छौँ । | ||
मैहना दिनमा 'ह्लानो' आए | मैहना दिनमा 'ह्लानो' आए | ||
::फूलको शिरले स्वागत | ::फूलको शिरले स्वागत गर्छौँ ॥" | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} |
Latest revision as of 22:50, 26 May 2025
This page has been proofread
(९)
"हामी सानो सेर्पा साम्बा
आज्ञा जोहो पालन गर्छौँ ।
मैहना दिनमा 'ह्लानो' आए
फूलको शिरले स्वागत गर्छौँ ॥"
(१०)
किश्ती किश्ती चाँदी सुनका
बोक्ने भोटे घुम्छन् फन्का ।
पर्वत, डाँडा, छाँगा वनका,
'साम्बा सोङ्गो' तर्फका भोटे
थपिई चिट्ठी लग्छन् उनका ॥