Jump to content

Page:Luni.pdf/22: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(१०)}}
{{pcn|(१०)}}
क्यान आज लूनी रानी,
क्यान आज लूनी रानी,
::भिर्मिरेको पलमा ।
::मिर्मिरेको पलमा ।
आँसु दाना जस्तो भयौ
आँसु दाना जस्तो भयौ
::कुमुदको फूलमा,
::कुमुदको फूलमा,
Line 9: Line 9:
{{pcn|(११)}}
{{pcn|(११)}}
आज क्यान लूनी रानी,
आज क्यान लूनी रानी,
::हेलम्बूकी चली
::हेलम्बूकी चूली
तारामनि फुके जस्तो
तारामनि फुके जस्तो
::साँझको म्लिमिल जेलि !
::साँझको झिलमिल जेलि !


{{pcn|(१२)}}
{{pcn|(१२)}}
भँवराको पखेटा झेँ
भँवराको पखेटा झैँ
::केश तिम्रो कोरी
::केश तिम्रो कोरी
'जिन्जी' सोध्छे लूनी रानी
'जिन्जी' सोध्छे लूनी रानी
::हेलम्बकी छोरी ।
::हेलम्बूकी छोरी ।
भइ हाम्लाई दिलको दर्द
भइ हाम्लाई दिलको दर्द
::हिउँ जस्तो गोरी ।
::हिउँ जस्तो गोरी ।
Line 26: Line 26:
बादलवारि हेर्ने धेरै
बादलवारि हेर्ने धेरै
::या त फूलको हाँगा ।
::या त फूलको हाँगा ।
दुना लायो कल्ले रानी
टुना लायो कल्ले रानी
::नानीमाथि रूल्की
::नानीमाथि झल्की
बोल बोल, माया गर
बोल बोल, माया गर
::नजलन सल्की ॥
::नजलन सल्की ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 22:34, 26 May 2025

This page has been proofread

(१०)
क्यान आज लूनी रानी,
मिर्मिरेको पलमा ।
आँसु दाना जस्तो भयौ
कुमुदको फूलमा,

(११)
आज क्यान लूनी रानी,
हेलम्बूकी चूली ।
तारामनि फुके जस्तो
साँझको झिलमिल जेलि !

(१२)
भँवराको पखेटा झैँ
केश तिम्रो कोरी
'जिन्जी' सोध्छे लूनी रानी
हेलम्बूकी छोरी ।
भइ हाम्लाई दिलको दर्द
हिउँ जस्तो गोरी ।

(१३)
थोरै खाने थोरै बोल्ने
रातमा धेरै जागा ।
बादलवारि हेर्ने धेरै
या त फूलको हाँगा ।
टुना लायो कल्ले रानी
नानीमाथि झल्की
बोल बोल, माया गर
नजलन सल्की ॥