Jump to content

Page:Luni.pdf/10: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> बज्छन्‌ मुख चम्बा गिन गिन गुन्गुनी । बज्छन्‌ घ्याम्पे ढयाङ्ग्रा घड्‌ घड्‌ घत्घनी ॥ {{pcn|(९)}} बुद्ध मन्दिरमाथि, मल्लर छाता छ । कल्लर सुनको छाता, साँझको नाता छ । नाच्छ..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
बज्छन्‌ मुख चम्बा
बज्छन्‌ मुख चुम्बा
गिन गिन गुन्गुनी ।
:गिन गिन गुन्गुनी ।
बज्छन्‌ घ्याम्पे ढयाङ्ग्रा
::बज्छन्‌ घ्याम्पे ढ्याङ्ग्रा
घड्‌ घड्‌ घत्घनी
:::घड्‌ घड्‌ घन्घनी


{{pcn|(९)}}
{{pcn|(९)}}
बुद्ध मन्दिरमाथि,
बुद्ध मन्दिरमाथि,
मल्लर छाता छ ।
:झल्लर छाता छ ।
कल्लर सुनको छाता,
झल्लर सुनको छाता,
साँझको नाता छ ।
:साँझको नाता छ ।
नाच्छन्‌ वरिपरि
::नाच्छन्‌ वरिपरि
पयर फेकेर ।
:::पयर फेकेर ।
कोकिल कण्ठी राम्रा,
कोकिल कण्ठी राम्रा,
हेलम्बकी छोरी,
:हेलम्बूकी छोरी,
फूलमा टेकेर ॥
::फूलमा टेकेर ॥


{{pcn|(१०)}}
{{pcn|(१०)}}
राता राता धृपी
राता राता धूपी
गोसाईं बाटाका ।
:गोसाईं बाटाका ।
बुद्धअघि बाल्छन्‌,
बुद्धअघि बाल्छन्‌,
अमर धुनी मगमग
:अमर धुनी मगमग
मगमग अमर धुनी
मगमग अमर धुनी
हिमाल पाटाका ॥
:हिमाल पाटाका ॥


{{pcn|(११)}}
{{pcn|(११)}}
नौनी दिया क्लिमिल सेता लप्का छन्‌ ।
नौनी दिया झिलमिल सेता लप्का छन्‌ ।
भोटे धृपका ठोसा राता दुप्पा छन्‌ ॥
भोटे धूपका ठोसा राता टुप्पा छन्‌ ॥
रङ्गबिरड्का राम्रा फूलका झूप्पा छन्‌ ।
रङ्गबिरङ्गका राम्रा फूलका झुप्पा छन्‌ ।
वरिपरि घम्ने उल्का छूपका छन्‌ ॥
वरिपरि घुम्ने उल्का रूपका छन्‌ ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 15:22, 26 May 2025

This page has been proofread

बज्छन्‌ मुख चुम्बा
गिन गिन गुन्गुनी ।
बज्छन्‌ घ्याम्पे ढ्याङ्ग्रा
घड्‌ घड्‌ घन्घनी ॥

(९)
बुद्ध मन्दिरमाथि,
झल्लर छाता छ ।
झल्लर सुनको छाता,
साँझको नाता छ ।
नाच्छन्‌ वरिपरि
पयर फेकेर ।
कोकिल कण्ठी राम्रा,
हेलम्बूकी छोरी,
फूलमा टेकेर ॥

(१०)
राता राता धूपी
गोसाईं बाटाका ।
बुद्धअघि बाल्छन्‌,
अमर धुनी मगमग
मगमग अमर धुनी
हिमाल पाटाका ॥

(११)
नौनी दिया झिलमिल सेता लप्का छन्‌ ।
भोटे धूपका ठोसा राता टुप्पा छन्‌ ॥
रङ्गबिरङ्गका राम्रा फूलका झुप्पा छन्‌ ।
वरिपरि घुम्ने उल्का रूपका छन्‌ ॥