Jump to content

Page:Shakuntala.pdf/272: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
त्यहाँ नुहाउँछन्‌ दुई ।
त्यहाँ नुहाउँछन्‌ दुई ।
::प्रणाम गर्दछन्‌ नुही ॥
::प्रणाम गर्दछन्‌ नुही ॥
जरै सफेद ली छवि ।
जसै सफेद ली छवि ।
::घधपक्क बल्दछन्‌ रवि ॥
::धपक्क बल्दछन्‌ रवि ॥
{{pcn|(६३)}}
{{pcn|(६३)}}


फिरेर झोपडीतिर ।
फिरेर झोपडीतिर ।
::लिएर अन्नपात ती ॥
::लिएर अन्नपात ती ॥
निहान जान तत्पर ।
बिहान जान तत्पर ।
::भए समुत्सुका गति ॥
::भए समुत्सुका गति ॥
{{pcn|(६४)}}
{{pcn|(६४)}}


किसान जोड्दथ्यो कर ।
किसान जोड्दथ्यो कर ।
::जलदृषी बनी तर ॥
::जलदृशी बनी तर ॥
रइयामला विलोकिता ।
श्यामला विलोकिता ।
::दुखी शाकन्तलातिर
::दुखी शकुन्तलातिर
{{pcn|(६५)}}
{{pcn|(६५)}}


Line 25: Line 25:
{{pcn|(६६)}}
{{pcn|(६६)}}


भनेर आई शयामला
भनेर आर्द्र श्यामला
::रुवाउँछिन्‌ शाकन्तला
::रुवाउँछिन्‌ शकुन्तला
अतीव स्नेहको दिल ।
अतीव स्नेहको दिल ।
::बनाउँदा सुकोमल ॥
::बनाउँदा सुकोमल ॥
Line 32: Line 32:


झट्ट त्यहाँ स्निग्ध पशु ।
झट्ट त्यहाँ स्निग्ध पशु ।
::नालक त्यौ मन्जु शिशु ॥
::बालक त्यो मञ्जु शिशु ॥
शान्द गरी स्ेहमय
शब्द गरी स्नेहमय
::केमलता दुग्धमय ॥
::कोमलता दुग्धमय ॥
{{pcn|(६८)}}
{{pcn|(६८)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 12:56, 26 May 2025

This page has been proofread

त्यहाँ नुहाउँछन्‌ दुई ।
प्रणाम गर्दछन्‌ नुही ॥
जसै सफेद ली छवि ।
धपक्क बल्दछन्‌ रवि ॥
(६३)

फिरेर झोपडीतिर ।
लिएर अन्नपात ती ॥
बिहान जान तत्पर ।
भए समुत्सुका गति ॥
(६४)

किसान जोड्दथ्यो कर ।
जलदृशी बनी तर ॥
छ श्यामला विलोकिता ।
दुखी शकुन्तलातिर ॥
(६५)

"नबिर्स फेरि फेरि है ?
यहाँ फिरेर आउन ॥
दिदीसमान लाग्दछ ।
न स्नेह यो छुटाउन ॥"
(६६)

भनेर आर्द्र श्यामला ।
रुवाउँछिन्‌ शकुन्तला ॥
अतीव स्नेहको दिल ।
बनाउँदा सुकोमल ॥
(६७)

झट्ट त्यहाँ स्निग्ध पशु ।
बालक त्यो मञ्जु शिशु ॥
शब्द गरी स्नेहमय ।
कोमलता दुग्धमय ॥
(६८)