Page:Shakuntala.pdf/270: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
हाँस्दछ लोचन सुन्दरता ली । | |||
::लाल मृखाकृति गर्भ-उज्याली ॥ | |||
छल्न फरक्क गरीकन फर्की । | |||
::छन् कति सुन्दर लोचन तर्की ॥ | |||
{{pcn|(५२)}} | |||
ब्राह्मण एक थकाइ हुँदामा । | |||
::दीर्घ शिखान्वित आड लिंँदामा ॥ | |||
उड्न बराबर रुङ्रुङ थाले । | |||
::शान गरीकन दीर्घ शिखाले ॥ | |||
{{pcn|(५३)}} | |||
खुरुखुरु आउँछ हेर मूषिक । | |||
::तल तल झर्छ कि झैं बराबर ॥ | |||
तर जब देख्दछ धेर मानिस । | |||
::खुरुरुरु भाग्दछ बन्छ कातर ॥ | |||
यति मृदु बात गरेर सुन्दरी । | |||
::हँसमुख चारु बनी वरीपरि ॥ | |||
अब सबलाई हँसाउँछे त्यहाँ । | |||
::तब बिउँझे द्विज झस्किई वहाँ ॥ | |||
{{pcn|(५४)}} | |||
अब सबलाई तयार बिस्तरा । | |||
::थकित भई बहुतै उड्दी बरा ! | |||
"किन रहने अब सुत्ने पाल्नुहोस्" | |||
::नरम बनी मृदुशब्द सुन्दरी ॥ | |||
{{pcn|(५५)}} | |||
त्यो किसान द्विजको अब रजनी- | |||
::बीच दाप्छ पद यी अतिथि ॥ | |||
सुत्दछ थकिन ती मृदु सपना । | |||
::देख्न, दाप्छ क्रमले सरलमना ॥ | |||
{{pcn|(५६)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 12:43, 26 May 2025
This page has been proofread
हाँस्दछ लोचन सुन्दरता ली ।
लाल मृखाकृति गर्भ-उज्याली ॥
छल्न फरक्क गरीकन फर्की ।
छन् कति सुन्दर लोचन तर्की ॥
(५२)
ब्राह्मण एक थकाइ हुँदामा ।
दीर्घ शिखान्वित आड लिंँदामा ॥
उड्न बराबर रुङ्रुङ थाले ।
शान गरीकन दीर्घ शिखाले ॥
(५३)
खुरुखुरु आउँछ हेर मूषिक ।
तल तल झर्छ कि झैं बराबर ॥
तर जब देख्दछ धेर मानिस ।
खुरुरुरु भाग्दछ बन्छ कातर ॥
यति मृदु बात गरेर सुन्दरी ।
हँसमुख चारु बनी वरीपरि ॥
अब सबलाई हँसाउँछे त्यहाँ ।
तब बिउँझे द्विज झस्किई वहाँ ॥
(५४)
अब सबलाई तयार बिस्तरा ।
थकित भई बहुतै उड्दी बरा !
"किन रहने अब सुत्ने पाल्नुहोस्"
नरम बनी मृदुशब्द सुन्दरी ॥
(५५)
त्यो किसान द्विजको अब रजनी-
बीच दाप्छ पद यी अतिथि ॥
सुत्दछ थकिन ती मृदु सपना ।
देख्न, दाप्छ क्रमले सरलमना ॥
(५६)