Page:Ritubichar.pdf/67: Difference between revisions
Appearance
→Not proofread: Created page with " दुर्भाग्यचक्रले तुल्य शरीरै चर्चरी चिरी। हावा शिशिरको घुम्छ लगातार सिरीसिरी।। ७ हिमका बहुतै साना परमाणु हवाभरी। मिलेका छन् करौंतीका तीखा दन्तशिखासरी।। ८ हुर्रहुर्र चिसो हावा..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|७}} | |||
दुर्भाग्य-चक्रले तुल्य शरीरै चर्चरी चिरी । | |||
हावा शिशिरको घुम्छ लगातार सिरीसिरी ॥ | |||
{{pcn|८}} | |||
हिमका बहुतै साना परमाणु हवा-भरी । | |||
मिलेका छन् करौँतीका तीखा दन्त-शिखा-सरी ॥ | |||
हिमका बहुतै साना परमाणु | |||
मिलेका छन् | {{pcn|९}} | ||
हुर्र-हुर्र चिसो हावा हुर्हुरायेर आउँछ । | |||
जुरुङ्ग भै सबै अङ्ग उसले जुर्जुराउँछ ॥ | |||
जुरुङ्ग भै सबै अङ्ग उसले | |||
{{pcn|१०}} | |||
रोमाञ्च शिशिरैमा | रोमाञ्च शिशिरैमा झैँ सर्वदा उठने भये । | ||
सब मानिस दुम्सी | सब मानिस दुम्सी झैँ काँटादार हुने थिये ॥ | ||
कडा बतासले जाडो जागेको छ | {{pcn|११}} | ||
कडा बतासले जाडो जागेको छ घरी-घरी । | |||
जन-सङ्गतिले कच्चा योगीको वासना-सरी ॥ | |||
बस्ताबस्तै पनी तेसै देह यो | {{pcn|१२}} | ||
भू-कम्प-कालको रङ्ग पापी शिशिर ल्याउँछ । | |||
हात अत्यन्त आत्तिन्छन्, खुट्टा हुन्छन् | बस्ताबस्तै पनी तेसै देह यो डग्डगाउँछ ॥ | ||
अघिको आफनू चाल छोडिदिन्छ कठै | |||
{{pcn|१३}} | |||
घर्केका हिमका थुम्का खस्छन् शब्द ठुलो | हात अत्यन्त आत्तिन्छन्, खुट्टा हुन्छन् लुटूपुटू । | ||
अघिको आफनू चाल छोडिदिन्छ कठै ! मुटू ॥ | |||
आयो | {{pcn|१४}} | ||
सफा | घर्केका हिमका थुम्का खस्छन् शब्द ठुलो गरी । | ||
भू-कम्प-कालमा अग्ला कौसी बुर्जाहरू-सरी ॥ | |||
{{pcn|१५}} | |||
आयो शिशिर-भैँचालो कमाई लोक थर्थरी । | |||
सफा सु-घरका गाला चिरिये सब चर्चरी ? | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 18:16, 25 May 2025
This page has been validated
७
दुर्भाग्य-चक्रले तुल्य शरीरै चर्चरी चिरी ।
हावा शिशिरको घुम्छ लगातार सिरीसिरी ॥
८
हिमका बहुतै साना परमाणु हवा-भरी ।
मिलेका छन् करौँतीका तीखा दन्त-शिखा-सरी ॥
९
हुर्र-हुर्र चिसो हावा हुर्हुरायेर आउँछ ।
जुरुङ्ग भै सबै अङ्ग उसले जुर्जुराउँछ ॥
१०
रोमाञ्च शिशिरैमा झैँ सर्वदा उठने भये ।
सब मानिस दुम्सी झैँ काँटादार हुने थिये ॥
११
कडा बतासले जाडो जागेको छ घरी-घरी ।
जन-सङ्गतिले कच्चा योगीको वासना-सरी ॥
१२
भू-कम्प-कालको रङ्ग पापी शिशिर ल्याउँछ ।
बस्ताबस्तै पनी तेसै देह यो डग्डगाउँछ ॥
१३
हात अत्यन्त आत्तिन्छन्, खुट्टा हुन्छन् लुटूपुटू ।
अघिको आफनू चाल छोडिदिन्छ कठै ! मुटू ॥
१४
घर्केका हिमका थुम्का खस्छन् शब्द ठुलो गरी ।
भू-कम्प-कालमा अग्ला कौसी बुर्जाहरू-सरी ॥
१५
आयो शिशिर-भैँचालो कमाई लोक थर्थरी ।
सफा सु-घरका गाला चिरिये सब चर्चरी ?